logo

थाहानगरमा उपभोक्ता हित संरक्षण मंच बन्यो अध्यक्षमा गोपाली चयन

      12/15/2020 गते 00 00 मा प्रकाशित     1057   पटक पढिएको

उपभोक्ता अधिकारकर्मीहरुको आज सम्पनन भेलाले थाहानगर नगरपालिकामा उपभोक्ता हित संरक्षण मञ्चको नगर समिति निर्माण भएको छ ।

 

 भेलाले उपभोक्ता हित संरक्षण मंचको थाहानगर समितिको अध्यक्षमा शकुन्तला गोपालीलाई चयन गरेको छ ।  

उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर जिल्ला उपाध्यक्ष शान्ति सुवेदी (शिान्ति प्रिय बन्दना) को प्रमुख आतिथ्यमा मञ्चको थाहानगरमा कार्यसमिति गठन भएको हो ।

 

 नव गठित समितिको उपाध्यक्षमा दिनेश वल, सचिव ईच्छापुर्ण कार्की कोषाध्यक्ष उर्मिला गोपाली र सदस्यहरुमा हरि मगर, सुमन विष्ट र नारायण लामा चयन हुनु भएको छ । 

 

थाहानगरमा उपभोक्ताहरुको हितमा काम गर्न मञ्चको नगरस्तरिय संयत्र निर्माण गरिएको मञ्चकी मकवानपुर जिल्ला उपाध्यक्ष शान्ति प्रिय बन्दनाले बताउनु भयो  ।

 

 उपभोक्ताको हक र अधिकारको संरक्षण र प्र्वद्धनमा मंचले काम गर्ने उहाँको भनाई छ । उपभोक्ताले उपभोग गर्ने बस्तु र सेवा गुणस्तरीय हुनु पर्ने कुराको सुनिश्चितताकोलागि मंचले जिम्मेवार निकायलाई झन बढी जिम्मेवार बनाउनकालागि मंचले काम गर्ने उहाँको भनाई छ ।

 

 अध्यक्ष शकुन्तला गोपालीले कार्य समिति आवश्यक्ता अनुसार विस्तार गरिने र उपभोक्ताहरुको हितमा काम गर्न मञ्च क्रियाशिल हुने प्रतिक्रिया दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.