logo

एक्कासी चिसो बढ्यो नागरिकलाई आफनो स्वास्थ्यको ख्याल राख्न चिकित्सकको आग्रह

चिसो बढेसंगै चिकित्सकले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन । मध्यतराईमा एक्कासी चिसो बढेपछि चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन ।

12/9/2020

नेपाल मगर संघ बाराको भवन निर्माणको शिलान्यास 

नेपालको प्रथम शाहीद लखन थापा मगर संग्रहालय तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति बाराको जिल्ला कार्यालय भवन निर्माणको शिलान्यास शनिबार भएको छ ।  नेपाल मगर संघ बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा निर्माण गर्न लागेको भवनको नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष कमल पिठाकोटे मगरले शिलान्यास गर्नुभएको हो ।

12/5/2020

रेडियो बीरगंजको बार्षिकोत्सव, २१ महिला सहित २६१ जना द्वारा रक्तदान

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १८ औं बर्ष पारगरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

12/5/2020

बीरगंजका बिभिन्न संघ संस्थलाई भोलिन्टियरको सम्मान, शंकराचार्य प्रवेशद्वारमा सफाई 

अन्तराष्ट्रीय स्वयं सेवक दिवसको अवसरमा भोलेन्टियर समुह बीरगंजले नेपालको मुख्य प्रवेशद्वार शंकराचार्यगेट सरसफाइ, र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

12/5/2020

घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणी उद्योगमा  महिला बढी पीडित

देशभरि अहिले लैङिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । लैङिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मंसिर १० देखि २५ गतेसम्म यो अभियान जारी रहनेछ । 

12/5/2020

थिङको जीवनरक्षाकालागि सामुदायीक पहल, नमुना बन्दै ठोरीको सामाज

जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले मृगौला पीडित बिर बहादुर थिङको जीवन रक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

12/4/2020

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शिविर सम्पन्न,व्हिल चेयर वितरण

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिहिबारदेखी २ दिने स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ ।

12/3/2020

सखुवा प्रसौनीको श्रीपुरमा निशुल्क नेत्र शिविर सम्पन्न ५१ जनामा मोतिबिन्दुको समस्या

सखुवा प्रसौनी गाउँपालिकाको वडा नं २ श्रीपुर पचगावामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

12/3/2020

मूकेश चौरसियाको हत्या मुद्दामा दुईजना पुर्पक्षका लागि कारागार चलान दुईजना २÷२ लाख धरौटीमा र एकजना साधारण तारेकखमा रिहा

नेकपा पर्साका जिल्ला सदस्य मूकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका तीजना रिहा भएका छन् । मुख्य अभियुक्त दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । मूकेशको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मध्य हनिफ मियाँ र देवा सहनी जनही २/२ लाख रुपैंया धरौटीमा रिहा भएका छन् ।

12/3/2020

बढनीहारमा निशुल्क नेत्र शिविर एक सय चालीसमा मोतिबिन्दुको समस्या

पर्सागढी नगरपालिकाको वडा नं ३ आमोदेवी जनता क्याम्पसमा माट्रिका आइ फाउण्डेशनको आयोजनामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

12/2/2020

आफनो नाम जोडेर गलत समाचार सम्प्रेष्ण गरिएको यादवको भनाई

छिपहरमाई गाउँपालिकाको मिर्जापुर निवासी श्याम यादवले आफनो नाम छोडेर केही संचार माध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै दुःख ब्यक्त गर्नु भएको छ । 

12/2/2020

अमलेखगंजको कैलाश धारा तेल उधोगमा अनुगमनको छापा उधोग शिल

जीतपुर सीमरा उपमहानगरपालिकाको अमलेखगंजमा रहेको कैलाश धारा तेल उधोगलाई सील गरिएको छ ।

12/1/2020

महानगर प्रमुख सरावगी लैंगिक हिंसा विरुद्धको कार्यक्रमदेखि विकास निर्माणको उदघाटन र अनुगमनमा व्यस्त

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको व्यस्तता निकै बढेको छ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि निरन्तर खटिरहेका नगर प्रमुख सरावगी अहिले कोरोनाको संक्रमण कम भएपछि विकास निर्माण र सामाजिक सचेतनामा व्यस्त देखिएका छन् । नगर प्रमुख सरावगी मंगलबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन्, नगरक्षेत्रमा निर्माण भईरहेका विकास निर्माणका कामको अनुगमन गरेका छन् । वडा नम्बर ८ मा निर्माण भएको धर्मशालाको उदघाटन गरेका छन् ।

12/1/2020

आफनै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षिय एक भारतीय नागरिक फक्राउ

आफनै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षिय एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले गिरफ्तार गरेको छ । 

11/30/2020

बलात्कृत युवतीको गर्भमा पाँच महिनाको बच्चा, परिवारका सदस्यमा झन थपियो तनाव

बलात्कारमा परेकी बर्दीवास नगरपालिका १२ बिजलपुरा निवासी एक बालिकामा गर्भ रहेको खुलासा भएको छ ।

11/30/2020

वालिका बलात्कारको आरोपमा दुई युवा गिरफ्तार

४ वर्षिया बालिकालाई जर्वजस्ती गरेको आरोपमा प्रहरीले सोही ठाउका १९ वर्षिय देवशंकर चौधरीलाई गिरफतार गरेको छ ।

11/29/2020

पोखरियामा बजार अनुगमन, उपभोक्ता हित बिरोधी पाँच किराना पसल र एक सप्लायर्स दण्डीत

पोखरिया नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गर्न टोली चाल पाएपछि बजारका बसल बन्द गरिएको थियो ।

11/28/2020

ढुवानी व्यवसायी महासंघमा पुन खनाल निर्वाचित

ढुवानी व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा विश्वनाथ खनाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ  ।

11/28/2020

देकुलीमा निशुल्क नेत्र शिविर, मोतिबिन्दुको निशुल्क अप्रेशन हुने

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा शनिवार निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

11/28/2020

झारफुकको बहानामा बलात्कार गरेको आरोप, मौलाना गिरफ्तार

झारफुक गर्ने बाहनमा २३ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहामा प्रहरीले  एक मौलानालाई गिरफ्तार गरेका छन ।

11/26/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.