logo

छठको आज मुख्य दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिइने, सन्तानको रक्षाकर्ता छठीमाता को हुन ?

छठ पर्वको तेस्रो तथा प्रमुख दिन  आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिनेछन ।  मध्यतराईका शहर र ग्रामिण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा शुक्रवार साँझ अस्ताउदो सूर्यलाई एकसाथ अर्घ्य दिइने छ  ।

11/20/2020

मानवअधिकार तथा शान्ति समाजद्वारा श्रष्टा सम्मान 

मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाले आज लक्ष्मी प्रसाद देवकोटाको जयन्तीको अवसरमा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको होटल कन्ट्री इनमा आयोजना गरिएको कामर्यक्रममा साहित्य श्रष्टा रेणु गुप्तालाई सम्मान गरिएको हो ।

11/14/2020

शैक्षिक गुणस्तरका लागि पूर्वाधार संरचना बलियो बनाईने : नगरप्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वगहीमा रहेको महानन्द प्रसाद उपाध्याय माध्यामिक विद्यालयको भवन उदघाटन गर्नुभएको छ । वीरगन्ज महानगरपालिका २८ वगहीमा नवनिर्मित विद्यालय भवनको नगर प्रमुख सरवागवीले आज उदघाटन गर्नुभएको हो ।उदघाटनपछि बोल्दै महानगर प्रमुख सरावगीले नगरको शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधार संरचनाहरुको विकासमा महानगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।

11/9/2020

पोखरिया र पकाहामा उपभोक्ता हित संरक्षण मंच बन्यो, उपभोक्ता आन्दोलनले गती लिने

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पोखरिया नगर कमिटी गठन भएको छ ।भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरिया नगर कमिटी गठन भएको हो ।

11/7/2020

ज्योती फर्काउने अभियानमा गाउँपालिका अध्यक्ष चौधरी , गाउँपालिकाभरि मोतिबिन्दुको अप्रेशन गरिने

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिका भित्रका नागरिकको निशुल्क मोतिबिन्दुको उपचार गर्ने बताउनु भएको छ ।

11/4/2020

कार्तिक २३ देखी कक्षा ८ देखि १० कक्षाको पढाई संचालन गर्ने वीरगन्ज महानगरको निर्णय  

 वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ ।

11/2/2020

बहिरा बिद्यालयलाई नमुना बिद्यालयकोरुपमा स्थापित गरिने छः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सुस्त श्रवण भएका बिद्यार्थीहरुको अध्यापनकालागि संचालनमा आएको बहिरा बिद्यालयको एक कार्यक्रमकावीच उद्धघाटन गर्न भएको छ । 

10/22/2020

ग्रामीण क्षेत्रमा चोरीका घटना बढदै , छिपहरमाईको भलुवहीमा किराना पसलमा चोरी

पर्साको छिपहरमाई गाउँपालिका वार्ड नः१ भलुवहीयामा गएराती एक किराना पसलमा  चोरी भएको छ । 

10/21/2020

सुदुरपश्चिमको धार्मिक आस्थाको केन्द्र जगदम्वा भगवती मन्दीरको बिकासकालागि कार्कीद्वारा एक लाख सहयोग प्रदान

जगदम्वा भगवती बिकास समाजलाई अस्मिता कार्कीले १ लाख १ हजार ११ रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

10/21/2020

वीरगन्ज महानगरपालिकाद्वारा नगरक्षेत्रको अनाधिकृत निर्माण सामग्रीहरु जफत

वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्र अनाधिकृत रुपमा राखिएका निर्माण सामग्री र ठेलागाडीहरु जफत गरेको छ । महानगरभित्र जथाभावी राखिएका निर्माण सामग्रीहरु बालुवा, गिटी, ढुंगा तथा विभिन्न कवाडी सामानहरु नगरप्रहरीले नियन्त्रणमा लिएको हो ।

10/20/2020

हिन्दुहरुको बडादशैं शुरु, आज घटस्थापना घर घरमा जमरा राखिदैं

आज घटनस्थापनाको दिनदेखि घुँईचो लाग्ने शक्तिपीठहरु यसबर्ष सुनसान भएको छ । कोरोना भाईरस संक्रमणको महामारीले बढी भीडभाड हुने धार्मिक स्थलहरुमा प्रवेश निषेध गरिएकोले शक्तिपीठहरुमा भीडभाड कम भएको हो । वीरगन्जको प्रसिद्ध गहवामाई मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुँईचो लग्ने गथ्र्यो । यसबर्ष कोरोना भाईरस संक्रमण फैलिने जोखिम रहेको भन्दै प्रशासनले मन्दिरहरु बन्द गरेपछि थोरै संख्यामा भक्तजनहरु मन्दिर पुगेका छन् । मन्दिरको मूलगेट नै बन्द भएपछि श्रद्धालु भक्तजनहरु बाहिरैबाट पूजापाठ र दर्शन गरेर फर्किने गरेका छन् । सरकारले हिजो ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरु खोल्न नदिन निर्देशन गरेको छ ।

10/17/2020

ठोरीमा प्रहरी र हतियारधारी समुहवीच भिडन्त चार जना पक्राउ

पर्साको ठोरी गाउँ पालिका मा प्रहरी र हतियारधारी समूह बिच गएराती दोहोरो भिडन्त भएको छ ।

10/15/2020

महोत्तरीमा दलीत माथि निर्घात कुटपीट, दोषीलाई प्रहरीको संरक्षण , महोतरी प्रहरीको आलोचना बढदै

अनाहकमा दलीत समुदायका ब्यक्तिहरुलाई कुटपीट गर्नेलाई महोत्तरी प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना शुरु भएको छ ।

10/14/2020

महिलाको हत्या आरोपमा पैठान गिरफ्तार

भारत बिहारको रक्सौल पन्टोका स्थायी घर भइ बीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटमा कोठा भाडामा लिइ बस्ने ३५ वर्षिया रेहाना नेसाको हत्या आरोपमा प्रहरीले कालाीकामाई गाउँपालिका वडा नं २ भेडिहारी निवासी ३२ वर्षिय महमद रैफूल खाँ पैठानलाई प्रहरीले गिरफतार गरेको छ । 

10/13/2020

प्रभू अस्पतालको पहिलो बर्षिकोत्सव, एक साता सम्म बालबालिका र जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण हुने 

 बीरगन्ज पानीट्यांकीस्थित प्रभु हस्पिटलले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान र्काक्रम सम्पन्न गरेको छ ।

10/10/2020

पटेर्वा सुगौलीका जनप्रतिनिधिका छोरा १ सय ३१ किलो गाँजा सहित पक्राउ

पटेर्वा सुगौलीका गाउँपालिकाको वडा नं ५ का सदस्य दुखी ओझैयाका छोरा राज ओझैयालाई प्रहरीेले १ सय ३१ किलो गाँजा सहित पक्राउ गरेको छ ।

10/8/2020

युवा समाजद्धारा वडाका समस्या बारे महानगर प्रमुखलाई ध्यानाकर्षण, आवश्यक पहल गरिने प्रमुखको भनाई

बीरगंज महानगरपालिकाको वडा नं १४ पिपराको युवा समाजले बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीलाई वडाको समस्याको बारेमा ध्यानकर्षण गराएको छ । 

10/7/2020

ग्यालेक्सी युथ क्लबकोआयोजनामा ८ महिला सहित ८२ जनाद्वारा रक्तदान

बीरगंज महानगरपालिका वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन । 

10/3/2020

पोखरियामा २ महिला सहित ३८ जनाद्वारा रक्तदान

 पर्साको पोखरिया नगरपालिकामा २ महिलासहित ३८ जनाले रक्तदान गरेका छन । 

10/2/2020

प्रसुती सेवा शुरु गरेको भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघले गर्यो सरसफाई सम्पन्न

भर्खरमात्र मात्र प्रसुती सेवा शुरु गरेको पर्साको धोविनि गाउँपालिकामा अवस्थित भिखमपुर स्वास्थ्य केन्द्रमा  आज सर सफाई गरिएको छ । 

9/30/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

पर्सामा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि विशेष अनुगमन अधिकृत तोकिए

वीरगंज ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमनका लागि अधिकृतहरू खटाइएको छ।

बिन्दवासिनी गाउँपालिकाको आवास योजनामा विवाद, दलित महिलाको प्रदर्शनसँगै पारदर्शितामाथि प्रश्न

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको आवास निर्माण योजना विवादमा परेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.