logo

महिलाको हत्या आरोपमा पैठान गिरफ्तार

भारत बिहारको रक्सौल पन्टोका स्थायी घर भइ बीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटमा कोठा भाडामा लिइ बस्ने ३५ वर्षिया रेहाना नेसाको हत्या आरोपमा प्रहरीले कालाीकामाई गाउँपालिका वडा नं २ भेडिहारी निवासी ३२ वर्षिय महमद रैफूल खाँ पैठानलाई प्रहरीले गिरफतार गरेको छ । 

10/13/2020

प्रभू अस्पतालको पहिलो बर्षिकोत्सव, एक साता सम्म बालबालिका र जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण हुने 

 बीरगन्ज पानीट्यांकीस्थित प्रभु हस्पिटलले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान र्काक्रम सम्पन्न गरेको छ ।

10/10/2020

पटेर्वा सुगौलीका जनप्रतिनिधिका छोरा १ सय ३१ किलो गाँजा सहित पक्राउ

पटेर्वा सुगौलीका गाउँपालिकाको वडा नं ५ का सदस्य दुखी ओझैयाका छोरा राज ओझैयालाई प्रहरीेले १ सय ३१ किलो गाँजा सहित पक्राउ गरेको छ ।

10/8/2020

युवा समाजद्धारा वडाका समस्या बारे महानगर प्रमुखलाई ध्यानाकर्षण, आवश्यक पहल गरिने प्रमुखको भनाई

बीरगंज महानगरपालिकाको वडा नं १४ पिपराको युवा समाजले बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीलाई वडाको समस्याको बारेमा ध्यानकर्षण गराएको छ । 

10/7/2020

ग्यालेक्सी युथ क्लबकोआयोजनामा ८ महिला सहित ८२ जनाद्वारा रक्तदान

बीरगंज महानगरपालिका वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन । 

10/3/2020

पोखरियामा २ महिला सहित ३८ जनाद्वारा रक्तदान

 पर्साको पोखरिया नगरपालिकामा २ महिलासहित ३८ जनाले रक्तदान गरेका छन । 

10/2/2020

प्रसुती सेवा शुरु गरेको भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघले गर्यो सरसफाई सम्पन्न

भर्खरमात्र मात्र प्रसुती सेवा शुरु गरेको पर्साको धोविनि गाउँपालिकामा अवस्थित भिखमपुर स्वास्थ्य केन्द्रमा  आज सर सफाई गरिएको छ । 

9/30/2020

जिल्लामा अनुगमन समिति जुरमुरायो, कालोबजारी र अखाद्य बस्तुको कारोवार गर्नेलाई दण्डीत गरिने

जिल्ला अनुगमन समितिको बैठक आज सम्पन्न भएको थियो ।पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।

9/29/2020

स्वास्थ्यकर्मचारीको सम्मानमा जगरनाथपुर गाउँपालिकामा बुधवार छुट्टी,क्रिया खर्च उपलब्ध गराउने निर्णय

पर्साको जगरनाथपुर गाउँपालिकाले भोली बधुवार गाउँपालिकामा सार्वजनीक  छुट्टी  दिएको छ ।

9/29/2020

सामाजिक आन्दोलनकी अगुवा राजकर्णीकारको निधन,भोली अत्येष्टी हुने

क्रेष इन्टरनेशनल स्कूलकी प्रधानाध्यापिका,पाठशाला नेपालको सह सचिव वूमेन स्कील सेन्टरकी संस्थापक ममता राजकर्णीकारको अल्पायुमै निधन भएको छ ।  

9/24/2020

सम्बिधान दिवसको अवसरमा बौद्धीमाईमा सरसफाई,नहररोडमा पटेलचोक नामाकरण

सम्बिधान दिवसको अवसर पारेर बीरगंज महानगरको वडा नं १४ मा बौद्धीमाईको  प्राङगनमा   सरसफाइ तथा चौक नामकरण कार्यक्रम  सम्पन्न भएको छ।

9/19/2020

रक्सीमा मात्तिएका बाबुले  छुरा हानेर गरे  छोराको हत्या

पर्साको पोखरिया नगरपालिका वडा नं ६ सिर्सियामा बुवाले प्रहार गरेको छुराले काट्दा छोराको ज्यान गएको छ ।

9/15/2020

ठोरीमा अलपत्र परेका पाल्पाका युवकको उद्धार

 भारतमा मजदुरी गरी फर्कने क्रममा पर्साको ठोरीमा अलपत्र परेका पाल्पा घर भएका एक युवकलाई घरसम्म पुर्‍याउने व्यवस्था नेपाल मगर संघ ठोरीले गरेको छ ।

9/14/2020

भिस्वा युबा क्लबवको आठौ वर्षिकोत्सव ४ महिला सहित ३२ जनाले गरे रक्तदान

देश बिकासका लागि युवा सशक्तता आजको आवश्यकता ” मुल नारा बोकको भिस्वा युवा क्लबदे आफ्नो आठौ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा   आयुर्वेदिक काढा र होमियोपैथिक औषधि बितरण कार्यक्रम सम्पन्न गरेको छ ।  

9/13/2020

पोखरिया नगरपालिकामा दुई महिलाको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न माइती पक्षको माँग

 पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ र १० मा २ जना महिलाले झण्डिएर आत्म हत्या गरेका छन । प्रारम्भमा आत्महत्या जस्तै देखिएको भएपनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

9/8/2020

मच्छिन्द्रनाथको रथ यात्रामा हस्तक्षेप भएको भन्दै पकाहामा बिरोध प्रर्दशन

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्साले  पकाहा मैनपुर गाउँपालिकामा मच्छिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा राज्य द्वारा गरिएको बर्बरतापूर्ण हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको छ।

9/7/2020

बाराको फेटामा रक्तदान ,फरक क्षमता भएका ब्यक्ति सहित ५० जनाले गरे रक्तदान

बारा जिल्ला को फेटा गाऊँपॉलिका वार्ड न १ को आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ५० जनाले रक्तदान गर्नु भएको छ ।

9/7/2020

उपभोक्ता हित संरक्षणमंचको पहलमा बिपन्न बर्गलाई खाद्य सामाग्री बितरण

उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर कमिटीले बिपन्न परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

9/7/2020

बीरगंज महानगरका प्रमुखलाई पितृ शोक, समाजसेवी सरावगीको निधन 

वीरगन्ज महानगरपालिकाका प्रमुख  विजय कुमार सरावगीलाई तिृ शोक परेको छ ।

8/31/2020

कोभिडका बिरामीलाई सिस्टर रोबोटले आवश्यक समाग्री उपलब्ध गराउने छ

सामाजिक संस्था सानो पाइलाले राष्ट्रिय आविष्कार केन्द्र हयोगमा नारायणी अस्पताललाई रोबोट उपलब्ध गराएको छ ।

8/30/2020

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.