logo

काक्रा किन खाने ?

      8/14/2017 गते 00 00 मा प्रकाशित     2862   पटक पढिएको

एक अध्ययनका अनुसार काक्रामा ९६ प्रतिशत पानी पाइन्छ, जुन पानी प्राकृतिक रुपमै स्वच्छ र शुद्ध हुन्छ । काक्रोमा पाइने क्षारीय तत्वले अनुहारमा सुन्दरता ल्याउन मद्दत गर्दछ । काक्रोमा प्रशस्त मात्रामा भिटामीन ए, सी, म्याग्नेसियम, पोटासियम, सिलिकन र सल्फर पाइन्छ ।

काक्रामा तुलनात्मक रुपमा एकदमै थोरै क्यालोरी पाइन्छ । १०० ग्राम काक्रामा ५४ क्यालोरी पाइन्छ, जसले तौल बढाउदैन । काक्रोमा पाइने पोषक तत्वले कब्जीयत र एसिडिटी जस्ता समस्याबाट बचाउछ । काक्रा खानाले पाँचन प्रणालीलाई मजबुत बनाएर ग्याष्टिक र अल्सर जस्ता दीर्घ रोगबाट बचाउन मद्दत गर्दछ ।

नून नलगाई काक्रा खानाले ब्लडप्रेसर कम गर्न पनि मद्दत गर्दछ । काक्रा खानाले शरीरमा रहेका विषाक्त पर्दाथलाई पिसाबबाट बाहिर निकाल्ने काम गर्दछ । ज्वरो आएको समयमा काक्राको जुस खानाले शरीरको तापक्म सन्तुलीत राख्न मद्दत गर्दछ ।

खाना नपच्ने समस्या भएमा खानासँग काक्राको सलाद बनाएर खानाले यो समस्याबाट मुक्ती पाइन्छ । साथै गोलो गरी काटेर आँखा माथि राख्नले आँखाको दुखाईबाट बच्न सकिने अध्ययनले बताएको छ ।एजेन्सी 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.