logo

मुख्यमंत्री गद्धीका ११ बूदे प्रतिवद्धता सार्वजनीक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले जनताको गुनासो सुन्न घरघरमा जाने घोषणा गरेका छन्

2/25/2018

साबधान! भुलेर पनि नखानुस् वाईवाई

नेपालमा सर्वाधिक बिक्री हुदै आएको चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसायन विषदीयुक्त रहेको भेटिएको  छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ ।

2/24/2018

एमाले र माओवादी केन्द्र वीच संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी

नेकपा एमाले र माओवादी केन्द्रले संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी गरेका छन्।

2/22/2018

जिल्ला न्यायाधीशको परीक्षामा , मधेसी र दलित कोटामा शून्य

जिल्ला न्यायाधीशको लिखित परिक्षामा मागभन्दा कम परिक्षार्थी उत्तिर्ण भएका छन्। ३० जनाको माग भएकोमा १६ जना मात्र लिखित परिक्षामा सफल भएका छन्

2/21/2018

उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेका छन- ज्योती बानिया

उपभोक्ता हित संरक्षण मंच नेपालका अध्यक्ष ज्योती बानियाले तरकारी उत्पादक किसानहरुले लागत अनुसारको प्रतिफल नपाएको बताएका छन

2/16/2018

रोटरीको दशौ अधिवेशन शुक्रवारबाट बीरगंजमा शुरु

रोटरी ईन्टरनेशनलको  १० औं अधिवेशन शुक्रवारबाट वीरगंजमा शुरु भएको छ

2/16/2018

हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना 

तराई मधेसको लाइफ लाइनका रुपमा रहेको हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ

2/16/2018

संघीय प्रेस फोरमको अध्यक्षमा पटेल चयन

संघिय प्रेस  फोरम पर्साको अध्यक्षमा पत्रकार आर.के.पटेल चयन भएका छन । शुक्रवार बीरगंजमा आयोजना गरिएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

2/16/2018

त्रिभूवन आर्मी सिमरा गोल्डकपको फाईनल प्रवेश 

त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ

2/15/2018

रोटरी क्लब इन्टरनेशनल ३२९२ को सम्मेलनको तयारी पुरा

सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको रोटरी क्लब इन्टरनेशनल ३२९२ को डिष्ट्रिक्ट अधिवेशन शुक्रबारदेखि वीरगन्जमा शुरु हुने भएको छ

2/15/2018

प्रधानमंत्रीमा ओली  र मुख्यमंत्रीमा गद्धी नियुक्त भएकोमा बीरगंजमा दीपावली

नेकपा एमालेका अध्यक्ष एवं बामगठबन्धनका नेता के.पी.ओली नेपालको ४१ औ प्रधानमंत्रीको रुपमा नियुक्त भएकोमा बीरगंजमा दीपावली गरिएको छ

2/15/2018

२ नम्बर प्रदेश सरकारको पहिलो निर्णय मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार

प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

2/15/2018

प्रदेश २ मा लालबाबु र १ मा शेरधन राई मुख्यमंत्रीमा नियुक्त

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्

2/14/2018

बहुदरामाई नगरपालिकामा ३३ करोड बजेट बिनियोजन

पर्साको बहुदरा माई नगरपालिकाको प्रथम नगर सभा आज सम्पन भएको छ ।

2/14/2018

शिक्षकहरुको आन्दोलन फिर्ता,तलव निकासा नभए काठमाण्डौ जाने सहमती

तलबभत्ता बिद्यालयले पाउने अन्य सेवा सुविधाको मागगर्दै पर्साका शिक्षकहरुले सुरु गरेका आन्दोलन वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको पहलमा स्थगीत भएको छ

2/14/2018

सातौ गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

 सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ

2/14/2018

इकोनोमिक जर्नालिष्ट एशोसिएसन  गठन 

आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ

2/13/2018

तलव नपाएका शिक्षकहरु आन्दोलनमा उत्रे स्थानीय तह गम्भिर नभएको आरोप

नेपाल शिक्षक महासंघले स्थानीय निकायले शिक्षकहरुको तलवको निकासा नदिएकोमा चर्को आलोचना गरेको छ ।

2/13/2018

पत्रकार गौतम र खडका पुरस्कृत हुने 

बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ । 

2/12/2018

मुस्लिमलाई मुख्यमंत्री बनाएको बिरोधमा हिन्दुवादीद्वारा यादवको पुत्ला दहन

वीरगन्जमा हिन्दुवादी संगठनले  सोमबार वीरगन्जमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन।

2/12/2018

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.