logo

नियामक निकायकै चेपुवामा व्यवसायी

२०७६ असार ३१ गते औषधि व्यावस्था विभाग वीरगन्जको कार्यालयले उनले आयात गरेको आहारपूरक खाद्यपदार्थहरूशिलबन्दी गर्नुपर्ने बेहोराको पत्र सहित आएर गोदाम शिलबन्दी गरिदियो । गोदाम शिलबन्दी गरेपछि उन गर्दै आएको व्यवसायमा नै धक्का लाग्यो । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट पाएको अनुमति अनुसार र तोकिएको मापदण्डअनुसार नै आहारपूरक खाद्य पदार्थ आयातको कारोबार गर्दा समेत अर्को नियामक निकाय औषधि व्यावस्था विभागले आएर गोदाम शिलबन्दी गरेपछि उनी तनावमा छन् ।

1/7/2020

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार तय

नेकपाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवराको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो ।

1/2/2020

अंग्रेजी नयाँ बर्षसँगै नेपाल भ्रमण बर्षको शुरुवात

ईस्वी सम्वतमै संसारभरि हुने भएकाले यो सम्वतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता रहेको छ । विक्रम सम्वत भने ईस्वी सम्वत भन्दा ५७ बर्षले अगाडी छ । आजको दिन नेपालमा पनि एकअर्कामा शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष २०२० मनाईरहेको छ ।

12/31/2019

वीरगन्ज नर्सिङ्ग क्याम्पसमा आफन्तलाई भर्ना गर्न नियम विपरित विज्ञापन 

वीरगन्ज नर्सिङ्ग क्याम्पसले फेरी कर्मचारी भर्नाको विज्ञापन गरेर आफन्तलाई जागिर लगाउने गरि भर्ना खुलाएको स्रोतले दावी गरेको छ । नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि नियम विपरित विज्ञापन गरिएको छ । वीरगन्ज नर्सिङ्ग क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएपनि त्रिभुवन विश्व विद्यालयले नै भर्नाको लागि विज्ञापन आह्वान गरेर कर्मचारी लिनुपर्ने भएपनि आन्तरिक श्रोतको नाममा नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि एकजना कार्यालय सहायक र लेखा सहायकको विज्ञापन गरिएको छ ।

12/31/2019

वीरगन्जमा अत्याधुनिक डिजिटल लाइट जडान गरिने उज्यालो वीरगन्जको सपना पुरा हुने 

महानगरपाकिालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान ” संचालत गरिएको छ

12/26/2019

अवैध हुण्डीकारोवारको आरोपमा आर्दशनगरका अग्रवाल सहित अन्य दुई पक्राउ

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई  पक्राउ गरेको छ

12/26/2019

जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि

जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि भईरहेको छ । ब्यवसायिक खेतीको रुपमा पर्सा, बारामा फस्टाउदै गएको माछापालन संगै जाडो महिनामा माछाको विक्री पनि बढेको छ

12/26/2019

पर्सामा वालिका बलात्कारको संख्या बढदो ,नियन्त्रण पक्ष बलियो बनाउन जोड

पर्सामा ६९ वटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको  छ

12/25/2019

नक्कली बेरिङ बिक्री गर्ने सरावगी प्रहरी कब्जामा

 वीरगञ्ज महानगरपालिका ८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज .२ छपकैया निवासी छविकान्त सरावगी पक्राउलाई प्रहरीले पक्राउ गरेको छ

12/24/2019

बीरगंजमा राष्ट्र संघको नमुना सभा हुदैे महिला हिंसा र वतावरणको बिषयमा गम्भिर छलफल हुने

वीरगञ्जमा यही पौष ११ गतेदेखी १३ गते सम्म  सयुक्त राष्ट्र संघको पहिलो नमुना सभा हुने भएको छ । 

12/23/2019

प्रहरीद्वारा एक ट्रक मरिच पक्राउ

प्रहरीले भारत तर्फ निकासी गरिरहेको अवस्थामा एक ट्रक मरिच पक्राउ गरेको छ

12/21/2019

बाराको पचारौतमा जलाउदे गरेको शवलाई प्रहरीले नियन्त्रणमा लियो

बाराको पचरौता नगरपालिका–१ पिपरपातीमा अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ

12/20/2019

सभागृहको भाडा विवाद :'नियमित प्रक्रिया अपनाऊ’

वीरगन्ज महानगरपालिकाले २२ वर्षका लागि नगर सभागृह निजी साझेदार भाडामा दिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता ठहर गरेको छ

12/20/2019

सवारी दुर्घटना न्यूनिकरण गर्न योजना बनाएर अघि बढेकाछौः मन्त्री नेम्बाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताउनु भएको छ

12/20/2019

निजगढ बिमानस्थलका बिषयमा सीमरामा भब्य अन्तरक्रिया,कुनै पनि षडयन्त्र सफल हुन नदिने उद्धघोष

संविधान सभा सदस्य पुरुषोतम पौडेलले २५ वर्ष बित्नै लाग्दासमेत बारामा बन्ने अन्तराष्ट्रिय विमान स्थल बनाउनु पर्ने बहसमा मात्र सिमित रहेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ

12/19/2019

नेकपा र राजपावीच सहमती राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत,राउत सरकार संकटमा

सत्ता साझेदार दल समाजवादी पार्टीलाई सुइको समेत नदिई  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन्

12/18/2019

प्रदेश २ को बीरगंजमा संयुक्त राष्ट्रसंघको नमुना सम्मेलन हुने 

बैचारिक युवा समाज ले अमेरिकि दुतावास नेपालको सहकार्यमा बिरगंजमा ११ गते  देखी १३ गते सम्म बिरगंज संयुक्त राष्ट्र नक्कल ९० पहिलो संस्करण आयोजना गर्ने छ

12/17/2019

एक बिद्यालय दूई प्रधानाध्यापक शिक्षक र बिद्यार्थी सबै अन्यौलमा

 पकहामैनपुर गाउपालिका वडा नंं.३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा दुई जना शिक्षक निमित्त प्रधानाध्यापक नियुक्त भएपछि बिद्यालयको शैक्षीक तथा प्रशासनीक गतिविधि अन्यौलमा परेको छ

12/17/2019

स्व.राजा महेन्द्रको जयन्ती र अस्तित्वबोध दिवस मनाइयो

राष्ट्र जोगाऔं र महेन्द्रबादलाई जर्गेना गरौ भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्र शाहको ९९ औं जन्न्म जयन्ती एवम् अस्तित्बोध दिवस आज एक समारोहका बीच बीरगंजमा मनाइएको छ

12/16/2019

पोखरियामा आश्चार्यजनक आगलागी

पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ मा गएराति आश्चार्यजनक रुपमा आगलागीको घटना भएको छ । राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ को विभिन्न ११ स्थानमा एकैपटक आगलागी भएको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले जानकारी दिनुभयो ।

12/16/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.