logo

पैसाको झोला थुतेर भाग्दा गोली चल्यो ,अपहरणकारी ठाउँमै ढल्यो

१४ वर्षिय वालकको अपरहण गर्ने पर्साको पोखरिया नगरपालिका वडा नं ६ सोनवारी बस्ने २० वर्षको राजकुमार दासलाई प्रहरीले सार्वजनीक गरेको छ

11/5/2019

गोली हानेर अपहरणकारी गिरफ्तार,अपहरित बालक सकुशल

गएराती वीरगञ्जको  सिर्सिया खाल्वाटोलाबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ

11/5/2019

बीरगंजको सडक बिस्तार ,सडक चौडा गर्न युवाहरुले गरे  दवावमुलक कार्यक्रमको घोषणा

त्रिभूनव राजपथको भंसार गण्डक खण्डमा सडकको दायाबाया २५ २५ मिटर चौडा गर्ने सरकारी कदमलाई सहयोग पु¥याउन बीरगंजका युवाहरुले दवावमुलक कार्यक्रम घोषणा गरेका छन

11/5/2019

तीनदिन बीरगंज चलचित्रमय हुने, महोत्सवको तयारी असकियो, राष्ट्रपतिले उद्घाटन गर्ने, गोबीन्दा पनि आउँदै

नेपाली सीने क्षेत्रले आधा शताब्धीको यात्रा गरेको छ । पचास वर्ष पार गरेको अवसरमा यस पटक स्वर्णिम चलचित्र महोत्सव मनाउने तयारी भएको छ ।

11/3/2019

रक्सी उत्पादन गर्ने भट्टीमा एकै परिवारका चार सहित पाँच जनाको ज्यान गयो

बाराको फेटा गाउँपालिका वडा नम्बर ४ बतरामा एकै परिवारका ५ जनाको ज्यान गएको छ

10/2/2019

BREAKING: रोशनी शाहीको प्रस्टोक्ति, महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन्

10/1/2019

बीरगंजको सडक बिस्तार युवाहरुको एक मात्र सरोकार, बिकास बिरोधीको कुरा नसुन्न मंत्रीलाई आग्रह

त्रिभूवन राजपथको बीरगंज भन्सार देखी गण्डग सम्मको सडक बिस्तारको माँग गर्दै बीरगंजका युवाहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएका छन  

9/29/2019

 चैबीस वर्षदेखी फरार ज्यानमुद्धाका दोषी पक्राउ

पर्सा प्रहरीले ज्यान मुद्धाका फरार अपराधीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ

9/29/2019

एवीसीको ११ ओ वर्षिकोत्सव, मध्यतराईको  शिक्षा स्वास्थ्य र कृषिका बिषयमा गम्भिर बहस

वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

9/28/2019

सडक बिस्तारको बिषय गम्भिर बन्दै सामाजिक संजालमा नेताहरुप्रति तिब्र आक्रोश पोखिदै

त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५/२५ मिटर सडक फराकिलो पार्ने बिषयले बीरगंजमा गम्भिर बहस शुरु भएको छ

9/26/2019

बीरगंजको बसपार्क संचालन सम्बन्धमा तथ्यहिन समाचार आयोः महानगर

बीरगंज महानगरपालिकाले आज एक प्रेस बिज्ञप्ति जारी गरि बसपार्क टर्मिनल्स संचालनका सम्बन्धमा वास्तविकता सार्वजनीक गरेको छ

9/24/2019

बीरगंजमा भब्य रुपमा सम्बिधान दिवस मनाइयो ,सपा र राजपा बिरुद्धको आलोचना सामाजिक संजालमा भाइरल

संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बिधान दिवसका अवसरमा बीरगंजमा भब्य कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्साको आयोजनामा गरिएको कार्यक्रममा बीरगंजमा नागरिकको उल्लेख सहभागिता रहेको थियो

9/19/2019

बिपद ब्यवस्थापन सम्बन्धी प्रदेश सरकार योजना बनाउदै

देश २ को आठ जिल्लामा सम्भावित विपद्को पहिचान, विश्लेषण, असर तथा न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा आज पर्सामा छलफल भएको छ

9/19/2019

ठेकेदार र ब्यापारीलाई टिकट दिने प्रवृति नियन्त्रण गर्न दलहरुलाई आग्रह,अन्यथा लोकतन्त्रनै बिकृत र कमजोर हुने चेतावनी

नेपालको निर्वाचनमा देखिएका बिकृतिका बिषयमा गम्भिर बहस हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन । नेपाल शान्ति प्रतिष्ठानले बीरगंजमा आयोजना गरेको कार्यशालामा सरोकारवालाहरुले यस्तो बताएका हुन

9/16/2019

 नेपाल र भारतका प्रमले क्रर्सबोर्डर परियोजनाको गरे उद्धघाटन,अव पाइपलाइनबाटै डिजल आउने ,चालक र ब्यवसायी खुशी

नवनिर्मित मोतिहारी अमलेखञ्ज पेट्रेलियम पाईपलाईनबाट आजदेखि नियमित रुपमा ईन्धन आउन शुरु भएको छ

9/10/2019

टर्नाडो पीडित नागरिकलाई ,घर गृहप्रवेशको पूजा हुदै ,छुटेका घर बनाईने कार्यवाहक प्रमंको प्रतिवद्धता

टर्नाडो प्रभावित बारा पर्साका ८ सय ६९ घरधुरीले नेपाली सेनाले बनाईदिएको घर पाएका छन

9/4/2019

प्रहरीको गोलीलागी बीरगंजका दास घाइते

हिजो राती वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो पर्साका प्रहरी नायव उपरिक्ष गौतम थापाले बताए

9/3/2019

महानगरप्रमुख बिरुद्ध प्रर्दशन गर्नेलाई २९५ नम्बर दफा लगाउन समाजवादीको माँग

बीरगंज महानगरपालिकाले राष्ट्रिय जनता पार्टी नगर समिति वीरगंजको नामबाट मिति २०७६ भाद्र ११ गते वीरगंजमा  भएको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरमा जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषय प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ

8/29/2019

स्वास्थ्य र शिक्षाको बिकास बिना मुलुकले समृद्धि हासिल गर्न सक्दैनःउपप्रम यादव

वीरगन्जको नगवा नवर्निमित बस पार्कको आज एक समारोहका बीच उपप्रधान तथा स्वास्थ्य जनसंख्यामंत्री उपेन्द्र यादवले उद्घाटन गरे

8/27/2019

मध्य नेपालको तेश्रो वार्षिकोत्सव, पत्रकारिता पढनेलाई छात्रवृतिःप्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले पत्रकारिता अध्ययन गर्ने छात्रालाई छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन

8/25/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.