logo

होलीमा माछामासुको मूल्य वृद्धि गर्न नपाईने

व्यवसायीहरुले माछा–मासुको मूल्य आपूmखुशी निर्धारण गरेकोले उचित मूल्य निर्धाराण गर्नको लागि १५ दिन भित्र सिफारिस गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयोजकत्वमा बिरगंज महानगरपालिका, माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायी, उपभोक्ता अधिकारकर्मीहरु, अन्य सरोकारवाला कार्यालय तथा प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय भएको छ ।  समयावधिपछि सडकपेटी, खुल्ला स्थानमा अस्वस्थकर तरिकाले माछा–मासुको बिक्रीवितरण भए नभएको निरीक्षण गर्न वीरगन्ज महानगरपालिकाको नेतुत्वमा माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनिधि तथा सरोकारवाला निकायको सहकार्य एवं समन्वयमा संयुक्त बजार अनुगमन गरिने र मापदण्ड बिपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भएको छ ।

3/1/2020

मापदण्ड बिपरित पानी उत्पादन, नियामक निकाय चिरनिन्द्रामा उपभोक्ता संकटमा

निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको छ । पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको छ

2/29/2020

हरिऔनमा मंचको स्थापना, उपभोक्तामैत्री नगर बनाउछुः प्रमुख प्रसाई

उपभोक्ता हित संरक्षण मञ्च हरिऔन नगर कमिटी गठन भएको छ । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का सदस्य निशा हमालको अध्यक्षतामा सर्लाहीको हरिऔनमा सम्पन्न उपभोक्ता अधिकारकर्मीहरुको भेलाले नगर कमिटीको निर्माण गरेको हो

2/29/2020

व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यकः प्रमुख सरावगी

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनु भएको छ

2/28/2020

सवारी ब्यवस्थापन शुल्क शर्तभन्दा बिपरित छैनः ठेक्का कम्पनी, मलाई नकारात्मक रुपमा प्रस्तुत गरियोः मिया

बीरगंज महानगरपालिका वडा नं २५ लिपिनी बिर्ताका वडाध्यक्ष हवीव मियाले बीरगंज महानगरपालिकाले ठेक्का बन्दोवस्त गरेको सवारी ब्यवस्थापन शुल्क संग आफनो जोड्ने काम भएकोमा गुनासो गर्नु भएको छ

2/28/2020

हुण्डीको पैसा खाने प्रहरी कर्मचारी कारवाहीमा

हुण्डी कारोवारीसंग मिलेर अनधिकृत रुपमा पैसा असुल गरेको आरोप लागेका तीन जना प्रहरी उपर पर्सा प्रहरीले कारवाही शुरु गरेको छ

2/27/2020

मगरहरु लाई प्रयोगका पात्र मात्र बनाइयोः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ

2/27/2020

चारजना हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले२६ लाख ७१ हजार अवैध नेपाली रुपैया सहित वीरगञ्जबाट ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन् ।

2/25/2020

शिक्षालाई गुणात्मक बनाउन प्रतिस्पर्धात्मक प्रशिक्षण जरुरीः सासद मिया

गत वर्ष चैतमा आएको टोरनाडोले क्षतीग्रस्त बनाएको फेँटा गाउँपालिका स्थीत वडा नं.३ मा रहेको मदर्सा भवनको निर्माण हुने भएको छ

2/24/2020

आफनो ओछ्यानमा श्रीमती नदेखेपछि ......जन्मदिने पिताको इहलिला समाप्त

माघ २७ गते । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका । मत्सरी वडा नं ३ देवी पर्सा टोलको एउटा गोठमा ७० वर्षिय बृद्ध फेकन पण्डित कुम्हार मृत फेला परे

2/23/2020

जनकपुरमा तीन दिने खाद्य मेला शुरु 

परम्परागत पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गर्ने र असल पोषणका लागि खाने बानीमा सुधार ल्याउन जनकपुरमा तीन दिने खाद्य मेला आजदेखी शुरु भएको छ

2/22/2020

प्रशासकीय अधिकृतमाथि दूब्र्यवहार गर्ने वडाध्यक्षलाई कारवाही माग्दै कार्मचरीले प्रशासन गुहारे

निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई दुव्र्यवहार गर्ने विन्दबासिनी गाउँपालिकाका वडा नं ५का वडाध्यक्ष लाई कारबाही गर्न कर्मचारीले माग गरेका छन्

2/20/2020

विकासका कामलाई राजनीतिक आग्रहमा प्रभावित नगरौंः मन्त्री विश्वकर्मा 

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विकासलाई कुनै पनि राजनीतिक आग्रह र दृष्किोणबाट प्रभावित पार्न नहुने बताउनु भएको छ

2/20/2020

संचारमंत्री बास्कोटाले दिए राजीनामा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिनु भएको छ

2/20/2020

वडाध्यक्षले बिन्दवासीनीका  प्रमुख प्रशासकीय अधिकृतलाई कुटे 

 पर्साको बिन्दाबासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि वडाध्यक्ष सुकदेव राउतले दुर्व्यवहार गरेका छन

2/19/2020

प्रजातन्त्र दिवसका अवसरमा निर्वाचनका बिषयमा छलफल सम्पन्न

बीरगंजमा ७० औ प्रजातन्त्र दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ

2/19/2020

मानव अधिकार सम्बन्धी एक दिने तालिम सम्पन्न

नेपाल मानव अधिकार संगठन पर्साको आयोजनामा उक दिने मानव अधिकार तालिम सम्पन्न भएको छ

2/19/2020

बिहारीलाल लाठको योगदानको स्मरण, लाठ कर्मवीर सम्मानबाट रामरहिम सम्मानीत

 रिलीफ सोसाइटी आफ कर्मशाका संस्थापक महासभिव एवं पूर्व अध्यक्ष स्व. बिहारीलाल लाठको आठौ स्मृति दिवसको अवसर पारेर समाजमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका ब्यक्तित्वहरुलाई बिहारी लाठ कर्मवीर सम्मान प्रदन गरिएको छ

2/18/2020

रामपुर टोकनीको करोडौ पर्ने जग्गा किर्ते गरेर दर्ता गर्ने पाण्डे सहित ७ जना फक्राउ

बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं २३ को सार्वजनीक ऐलानी जग्गा ब्यक्तिको नाममा दर्ता गर्नकालागि सरकारी कागज छाप र दस्तखत किर्ते गर्नेहरुलाई  बारा प्रहरीले गिरफ्तार गरेको छ

2/18/2020

पूर्व सभामुख महरा निर्दोष सावित ,स्वाधिनताको रक्षामा लाग्ने

निर्वतमान सभामुख कृष्ण बहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताउनु भएको छ

2/17/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.