logo

माफियाहरु मुलुक बेच्न तयार छनः सासद यादव

संचार माध्यम नभए माफियाहरुले मुलुक बेच्ने अवस्था रहेको संघीय सासद प्रदीप यादवले बताउनु भएको छ

2/13/2020

गाउँमा आएको सिंहदरबारको निगरानी गर्न जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ : काउन्सिल सदस्य चौंलागाई  

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका काउन्सिलका सदस्य चौलागाईले व्यावसायिक पत्रकारिताले मात्रै देशको परिवर्तन र विकास सम्भव भएकोले अहिले गाउँमा आएको सिंहदरबारले काम गरेको  छ की छैन भन्ने निगरानी गर्नुपर्ने बताउनुभयो । पत्रकारहरु पनि देशको नागरिक नै भएकोले पत्रकारलाई पनि कानुन लाग्ने हुँदा पत्रकारहरुले आफ्नै नैतिक बन्धनमा रहेर जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो ।

2/7/2020

मलाही टोलको घरमा प्रहरीको छापा सहनी फरार

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मलाही टोलका स्थानीय उमेश सहनीको घरमा पर्सा प्रहरीले छापामारी गरेको छ

2/2/2020

प्रतिवन्धीत भारतीय मुद्रा सहित एक भारतीय पक्राउ

बीरगंज १५ माघ । १२ लाख भारतीय रुपैया सहित भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ

1/29/2020

वीरगन्ज महानगरपालिकाको बिकास बारे अर्थमन्त्री  र नगर प्रमुख सरावगी वीच छलफल

वीरगन्ज,१४ माघ वीरगन्ज महानगरपालिकाको विकासको  बारेमा अर्थमन्त्री डा .युवराज खतीवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी वीच छलफल भएको छ

1/28/2020

उज्यालो वीरगन्ज योजनाको बारे नगरप्रमखु सरावगी र उर्जामन्त्री पुन वीच छलफल

वीरगन्जमा लागु हुन गइरहेको उज्यालोग वीरगन्ज योजना बारे नगर प्रमुख विजय कुमार सरावगी र उर्जा मन्त्री बर्षमान पुनसगबबीच आज छलफल भएको छ

1/27/2020

उमादेवी र चन्द्रप्रसाद स्मृति पत्रकारिता पुरस्कार छनौटका लागि खनालको संयोजकत्वमा समिति गठन 

बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको दुईवटा पुरस्कारका लागि पुरस्कार छनौट समिति गठन गरिएको छ

1/26/2020

राष्ट्रियसभा सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामाना कार्यक्रम सम्पन्न 

नेकपा पर्साका अध्यक्ष प्रभू हजराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला सचिव विजय महतो थारु, संविधानसभा सदस्य प्रद्युम्न चौहान, राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुद्दीन समानी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, जिल्ला संयोजक नीरज पिठाकोटे मगर, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी महतो, प्रदेशससभा सदस्य रमेश पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई पूmलमाला अविर र दोसल्ला ओढाएर सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो ।  

1/26/2020

बीरगंजमा पत्रकारको दक्षता अभिबृद्धिकालागि तालिम तथा तीन दिने फोटो प्रर्दशनी हुने

नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नं २ र नेपाल फोटो पत्रकार महासंघको संयुक्त आयोजनामा बीरगंजमा फोटो पत्रकारहरुकालागि आधारभूत तालिम र  तीन दिने फोटो प्रर्दशनी हुने भएको छ

1/25/2020

संघीय साँसद यादवको प्रश्न ५० लाख कहिले दिने ?

र्साको क्षेत्र नं १ बाट संघीय संसदमा निर्वाचित साँसद प्रदीप यादवले मधेश आन्दोलनका शहीदहरुलाई पूर्व घोषणा अनुसार ५० लाख रुपैया दिन माँग गर्नु भएको छ

1/19/2020

निशुल्क पुर्नस्थापनाकेन्द्र संचालनमा ,लागु औषध प्रयोगकर्ता युवायुवतीको  उद्दारमा जोड 

वीरगञ्जमा लागु औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ

1/16/2020

प्रहरी चढेको गाडी दुर्घटना एकको मृत्यु उन्तीस जना घाइते

तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्

1/15/2020

बीरगंजमा माघीको रौनक,थारु परम्परा र संस्कृतिको बेजोड प्रस्तुती,अधिकार प्राप्तिको लडाई जारी रहेको उद्धघोष

माघे संक्रान्ति नेपालका थारु र मगर समुदायको प्रमुख चाड । थारुहरुले यो पर्वलाई खिचडी भन्छन

1/15/2020

वीरगन्जको भिस्वामा बेवारिसे शव फेला 

नयाँ बसपार्क नजिकै नेशनल मेडिकल कलेज जाने सडक छेउमा परिएको अवस्थामा वेवारिसे शव आज फेला परेको हो ।

1/10/2020

नियामक निकायकै चेपुवामा व्यवसायी

२०७६ असार ३१ गते औषधि व्यावस्था विभाग वीरगन्जको कार्यालयले उनले आयात गरेको आहारपूरक खाद्यपदार्थहरूशिलबन्दी गर्नुपर्ने बेहोराको पत्र सहित आएर गोदाम शिलबन्दी गरिदियो । गोदाम शिलबन्दी गरेपछि उन गर्दै आएको व्यवसायमा नै धक्का लाग्यो । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट पाएको अनुमति अनुसार र तोकिएको मापदण्डअनुसार नै आहारपूरक खाद्य पदार्थ आयातको कारोबार गर्दा समेत अर्को नियामक निकाय औषधि व्यावस्था विभागले आएर गोदाम शिलबन्दी गरेपछि उनी तनावमा छन् ।

1/7/2020

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार तय

नेकपाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवराको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो ।

1/2/2020

अंग्रेजी नयाँ बर्षसँगै नेपाल भ्रमण बर्षको शुरुवात

ईस्वी सम्वतमै संसारभरि हुने भएकाले यो सम्वतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता रहेको छ । विक्रम सम्वत भने ईस्वी सम्वत भन्दा ५७ बर्षले अगाडी छ । आजको दिन नेपालमा पनि एकअर्कामा शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष २०२० मनाईरहेको छ ।

12/31/2019

वीरगन्ज नर्सिङ्ग क्याम्पसमा आफन्तलाई भर्ना गर्न नियम विपरित विज्ञापन 

वीरगन्ज नर्सिङ्ग क्याम्पसले फेरी कर्मचारी भर्नाको विज्ञापन गरेर आफन्तलाई जागिर लगाउने गरि भर्ना खुलाएको स्रोतले दावी गरेको छ । नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि नियम विपरित विज्ञापन गरिएको छ । वीरगन्ज नर्सिङ्ग क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएपनि त्रिभुवन विश्व विद्यालयले नै भर्नाको लागि विज्ञापन आह्वान गरेर कर्मचारी लिनुपर्ने भएपनि आन्तरिक श्रोतको नाममा नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि एकजना कार्यालय सहायक र लेखा सहायकको विज्ञापन गरिएको छ ।

12/31/2019

वीरगन्जमा अत्याधुनिक डिजिटल लाइट जडान गरिने उज्यालो वीरगन्जको सपना पुरा हुने 

महानगरपाकिालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान ” संचालत गरिएको छ

12/26/2019

अवैध हुण्डीकारोवारको आरोपमा आर्दशनगरका अग्रवाल सहित अन्य दुई पक्राउ

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई  पक्राउ गरेको छ

12/26/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.