logo

निकुञ्ज भित्र सुरक्षाकर्मी र शिकारीवीच गोली हानाहान एकको मृत्यु

      3/27/2020 गते 00 00 मा प्रकाशित     907   पटक पढिएको


बीरगंजै  १४ चैत। 

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन । निकुञ्जको कोर क्षेत्रमा जंगली जनावर मार्न पल्केका शिकारीले जनाव र्मा हतियार पडकाएपछि त्यही दिशामा निकुञ्ज रक्षाकालागि तैनाथ नेपाल सेना गएको थियो ।  

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच गोली हानाहान भयो । दोहोरो गोली हानाहामा मकवानपुर पदमपोखरी १३ का भिमलाल मोक्तानको ज्यान गयो  रहेका छन् । भने सोही स्थान बस्ने मोहनसिंह मोक्तान पक्राउ परेका छन् ।

बनरक्षक टोली आर्मीले शिकारीहरुकोको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुध नियन्त्रणमा लिएको छ ।

शिकारीसंग दोहोरो हानाहान  भएको पर्सा राष्ट्रिय निककुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले पुष्टि गर्नु भयो  ।

दोहोरो हानाहामा नेपाल आर्मीका जमदार मिनबहादुर सन्त्याल तस्करको गोलीबाट घाइते भएका छन् । सन्त्यालको थाईमा गोली लागेको छ ।घाईते सत्यालको उपचार भैरहो छ ।

पक्राउ परेका तस्कर मोहनसिहंलाई राष्ट्रिय निककुञ्ज संरक्षण ऐन २०२९ अनुसार कारवाहि अगाडि बढाउने प्रमुख संरक्षण अधिकृत महर्जनले जानकारी दिनुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.