logo

जिराभवानीमा एकजना संक्रमीत ,सर्तकता अपनाउन गाउँपालिकाको आग्रह

      5/29/2020 गते 00 00 मा प्रकाशित     964   पटक पढिएको

 जेठ १३ गते क्वारनटाईनमा बस्ने १७ जनाको स्वाब लिई पि सि आर प्रशिक्षणका लागि बीरगंज पठाइएको थियो।

 

परिक्षण गरिएका मध्य  १६ जनाको नेगेटिभ रिपोर्ट आएको जिराभवानी गाउपालिकाका स्वास्थ्य संयोजक सफिकुल अंसारीले बताउनु भयो ।

 

सेढामा रहेको माध्यामिक बिद्यालयमा रहेको क्वारेन्टिनमा बसेका दुई जनाको रिपोट पनि नेगेटिभ आएको संयोजक अन्सारीले बताउनु भयो ।

 

संक्रमण पेजेटिभ देखिएका ब्यक्तिलाई आएका बिरामीलाई बीरगंज स्थित गण्डक अस्पतालको आईसुलेशनमा पठाईएको संयोजक अंसारीले बताउनु भयो ।

 

मा बि सेढवाको क्वारनटाईनमा रहेका तीन जना स्वास्थ्यकर्मी सहित ९२ जनाको पि सि आर रिपोर्ट नेगेटिभ आएको थियो। जस मध्ये ८९ जनालाई बुधबार क्वारनटाईनबाट आफनो घर पठाइएको थियो । अहिले सो क्वारनटाईनमा ४ जना र नौकाटोलाको क्वारनटाईनमा ३९ रहेका छन।


जिराभवानी गाउपालिकामा कोरोनाको संक्रमित भेटिएपछि गाउपालिकामा थप सर्तकता अपनाउन आग्रह गरिएको छ ।

 

गाउँपालिकाले संक्रमण प्रति सचेत रहन  र आफनो आनीबानीमा परिर्वतन ल्याउन आग्रह गरेको छ । गाउँपालिकाले लकडाउनको पालना गर्न गाउँपािलकाका बासिन्दालाई आग्रह गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.