logo

बजेट  सक्न मंत्रालयले चलायो भित्ते पत्रकारिता तालिम, जागरुक युवाहरुले मागे हरहिसाव

      7/8/2021 गते 00 00 मा प्रकाशित     1037   पटक पढिएको

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको भित्ते पत्रीका सम्बन्धि तालिमको हरहिसाब माग गर्दै निवेदन परेको छ ।

 

मन्त्रालयले धनुषाको हारसरस्थित जीवन केन्द्र र महोत्तरीको बर्दिबासमा भित्ते पत्रीका सम्बन्धि ५ दिवसीय तालिम सञ्चालन गरेको थियो ।

 

कार्यक्रमबारे विभिन्न खाले टिक्काटिप्पनी भइरहेका बेला युवाहरुको एउटा समूहले कानुन मन्त्रालयमै पुगेर बिहीबार सूचनाको हक अन्र्तगत  निवेदन दर्ता गराएका हुन् । निवेदन दिनेहरुमा सिरहाका गुरुशरण सिंह  महोत्तरीका अशोक कुमार यादव, सिरहाका शत्रुधन यादव र धनुषाका कुलदिप साह छन् ।

 

के कार्यक्रम के होके सम्बन्धी थियो भन्ने प्रष्ट पार्न आग्ह गर्दै ,जम्मा बजेट कति हो , र शिर्षकगत रुपमा खर्च विवरणको प्रमाणित प्रतिलिपी माग गर्दै निवेदन दर्ता गएिको हो ।

 

निवेदन दर्ता गराएपछि सूचना अधिकारीले साउन पहिलो साताभित्र विवरण उपलब्ध गराइदिने आश्वासन दिएको युवा आभाषले बताउनु भयो  । कार्यक्रम सञ्चालनको कुरा बाहिर आएलगत्तै असार मसान्तको अन्तिम समयमा कार्यक्रम सञ्चालन गरेर अनियमितता गर्न खोजिएको आवाज उठ्दै आएको छ ।

 

भित्ते पत्रकारिता सम्बन्धित तालिम बालबालिकालाई दिइन्छ । तर, यो तालिममा भने बालबालिकालाई प्राथमिकता नदिएको देखिएपछि चौतर्फी रुपमा आलोचना भइरहेकोे छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.