logo

बीरगंजमा निषेधाज्ञाको समय चौथो पटक  थपियो, बजारहरु खुल्ने जनजीवन सहज बन्ने 

४७ दिन देखी जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले केही खुकुलो बनाएको छ ।  यद्धपी भदौ ३१ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञा लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ

9/10/2020

बाराका कोरोना संक्रमीतको बीरगंजमा हृदयघातबाट मृत्यु

वीरगञ्जमा उपचाररत बाराको कोरोना संक्रमित एक ब्यक्तिको हृदयघातबाट मृत्यु भएको छ ।

9/8/2020

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा ५४ वर्षिय पुरुषको मृत्यु

वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।

9/7/2020

नेकपा परवानीपुरको भब्य आयोजना ,५ महिला सहित १७५ जनाले गरे रक्तदान

नेपाल कम्युनिष्ट पार्टी  परवानिपुर गाउँपालिकाको आयोजनामा गरेको कार्यक्रममा   ५ महिलासहित १७५ जनाले रक्तदान गरेका छन् । 

9/4/2020

पर्सामा ५४ जना कोरोना जितेर घर फिर्ता , अहिले सम्म १ हजार ३ सय १९ कोरोना भाइरसको संक्रमणबाट मुक्त

पर्सामा शुक्रवार  ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।पर्साका विभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेसनबाट  शुक्रबार ५४ जना संक्रमित  घर फर्किएका हुन। 

9/4/2020

लकडाउनको अवधीमामध्य तराईका बारा पर्सामा ८० जनाले गरे आत्महत्या 

०७६ चैतको ११ गतेपछि यता मध्यतराईको प्रमुख दुई जिल्ला बारा र पर्सामा ८० जनाले आत्महत्या गरेका छन  । यो अवधीमा कोरोना भाइरसको संक्रमणबाट बारा र पर्सामा ५२ जनाको ज्यान गएको छ । 

9/3/2020

बीरगंजमा बाराका ९७ बर्षिय बृद्धको कोरोना भाइरसको संक्रमणका मृत्यु

बीरगंजमा बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको छ ।

9/2/2020

बीरगंजमा कोरोना संक्रमीत ५३ वर्षिय पुरुषको उपचारको क्रममा निधन

बीरगंज महानगरपालिका वडा नं २० हरपतगंजका ५३ वर्षिय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

9/1/2020

८० वर्षिय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु

बीरगंजमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेका एक ८० वर्षिय बृद्धको ज्यान गएको छ ।

8/31/2020

मुख्यमंत्री राउतद्वारा स्व. सरावगीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण  

प्रसिद्ध समाजसेवी चीरन्जीवीलाल सरावगीको निधन प्रति प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले दुःख ब्यक्त गर्नु भएको छ । सामाजिक संजाल माफर्त मुख्यमंत्री राउतले स्व. सरावगी प्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ । 

8/31/2020

 उपचारको क्रममा बीरगंजमा ,कोरोना संक्रमीत रौतहटका एक युवाको ज्यान गयो

पर्सामा  रौतहटका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गम्हरिया ३ का ३० वर्षीय पुरुष छन् ।

8/29/2020

कोरोना परास्त गरेर ६१ जना घर फर्किए, २९ जनाको संघन उपचार कक्षमा उपचार हुदै

पर्सामा आज कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६१ जना ब्यक्तिहरु घर फर्किएका छन ।

8/29/2020

कोरोना संक्रमणका कारण देशका बिभिन्न भागमा चार जनाको ज्यान गयो 

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

8/29/2020

बीरगंजमा कोरोना संक्रमणका कारण थप तीनकोे मृत्यु, पर्साका मात्र ३६ कोे ज्यान गयो

वीरगञ्जमा थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो 

8/29/2020

पर्सामा २१ जना संक्रमीत थपिए , संक्रमीतको संख्या २१ सय नाघ्यो ,४ सय बढीले कोरोना परास्त गरे

वीरगञ्जस्थित नारायणी अस्पताल पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणको नतिजा आउँदा थप ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

8/27/2020

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा थप एक जनाको मृत्यु

बीरगंज महानगरपालिका वडा नं १४  बहुवरी निवासी ६२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

8/27/2020

बीरगजमा ६६ जनाले कोरोना भाइरस परास्त गरेर घर फर्किए

कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर बीरगंजमा ६६ जना ब्यक्तिहरु अस्पतालबाट घर फर्किएका छन । 

8/26/2020

उपभोक्ता ठगी गरेको आरोपमा बीरगंजमा तीन वटा पसल दण्डीत, इमेल माफर्त पनि उजुरी दिन प्रशासनको आग्रह

जिल्ला अनुगमन समिति पर्साले  चन्द्रकिशोर ट्रेडर्स मीनाबजारलाई २० हजार, शिव देवी ट्रेडर्स मीनाबजारलाई २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

8/26/2020

सुपौलीका ६८ वर्षिय बृद्धमा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका ब्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

8/25/2020

एमबिबिएस चिकित्सकद्वारा राजीनामाको घोषणा ,सरकारले चाहे निशुल्क सेवा दिन चिकित्सक तयार

बीरगंजका बिभिन्नद अस्पतालमा कार्यरत एमबिबिएस  चिकित्सकहरुले राजीनामाको घोषणा गरेका छन । उनीहरुले आफना माँगहरुको बारेमा कुनै सम्बोधन नभएको भन्दै राजीनामा घोषणा गरेका हुन । 

8/24/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.