logo

पूर्वबाट उदायो घाम,एमालेले पायो कान्छा सांसद सुहाङ

इलाम । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन ।

२०८१ बैशाख १८

खतिवडाको कमाउ धन्दाले ट्राफिक प्रहरी बदनाम, सडकमै उत्रिए पर्सा प्रहरी प्रमुख ढुंगेल

वीरगन्ज । ट्रफिक प्रहरी निरिक्षक भास्कर खतिवडाको मुद्रामोहका कारण बीरगंजको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुदै आएको छ ।

२०८१ बैशाख ११

अलौमा आगलागी करिब ५४ लाख बराबरको धनमाल जलेर नष्ट, पीडितहरु राहत र उद्धारको पर्खाईमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलवार बिहान आगलागी हुँदा करिब ५४ लाख बराबरको धनमाल जलेर नष्ट भएको । सातवटा घर जलेका छन्।

२०८१ बैशाख ११

मदन रुन्चेको ट्रान्सपोर्टमा भंसारको छापा ७० लाखको समान बरामद

बीरगंज ।बीरगंज भन्सार कार्यालयले आदर्शनगरमा रहेको एक ट्रान्सपोर्ट र त्यसको गोदाममा छापामारी गरेको छ । मदन रुन्चेको जय दुर्गा ट्रासपोर्टमा बीरगंज भन्सार कार्यालयले छापामारी गरेको हो ।

२०८१ बैशाख ८

पम्पम बिल्डिगंको गोदाम बाट १ करोड २० लाखको कपडा बरामद,भंसार बुझाइदै

बीरगंज । पर्सा प्रहरीले १ करोड २० लाख रुपैया भन्दा बढीको भारतीय कुर्ता सुरुवाल, सुट पाईन्ट, साडी बरामद गरेको छ ।

२०८१ बैशाख ७

पर्सा प्रहरी प्रमुखको छड्के, समातिए रकम असुल्ने ट्राफिक प्रहरी,संयुक्त चेकजाँच शुरु

बीरगंज । मालवाहक सवारी साधनसंग अनधिकृत रुपमा रकम असुल गर्ने तीन जना ट्राफिक प्रहरीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा तानिएको छ । गत आइतवार राती जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेलले परवानीपुरम छड्के अनुमगन गर्दा भारतीय माल वाहक सवारीसंग प्रति सवारी रकम असुल गरेको तथ्य फेला परेको हो ।

२०८१ बैशाख ५

बिधिमा बसेर काम गर्नेकालागि गृहप्रशासन डर होइन भर गर्ने निकाय बन्ने छः उप्रधान तथा गृहमंत्री लामिछाने

वीरगञ्ज । उपप्रधान तथा गृहमंत्री रबी लामिछानेले उद्यमी ब्यवसायीले बिधिमा बसेर काम गरे प्रशासक नेता प्रहरी अधिकारी कसैलाई चिन्नु नपर्ने बताएका छन ।

२०८० चैत २८

मेडिकल कलेजका प्रबन्ध निर्देशक थप पाँच दिन न्यायीक थुनामा बस्ने

वीरगञ्ज । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

२०८० चैत २७

मेडिकल कलेजका एमडी दूईदिनको न्यायीक थुनामा, कालो बजारी ऐन अन्तर्गत अनुसन्धान हुदै, अन्य काूननले के भन्छ?

बीरगंज । नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक शाहनवाज अन्सारीलाई दूई दिन सम्म न्यायीक् हिरासतमा राख्न पर्सा जिल्ला अदालतले अनुमती दिएको छ । काला बजारी ऐन अन्तर्गत अन्सारी बिरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

२०८० चैत २६

नेशनल मेडिकल कलेजमा छापा प्रवन्ध निर्देशक डा. शाहनवाज अन्सारी गिरफ्तार

बीरगंज । नेशनल मेडिकल कलेजका बीरगंजका प्रवन्ध निर्देशक डा.शाहनवाज अन्सारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शिक्षण अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएको रसायन ( केमीकल) को प्रयोग भएको पाइएपछि प्रहरीले अन्सारीलाई गिरफ्तार गरेको हो ।

२०८० चैत २५

मधेश बिश्वबिद्यालयको पूर्वाधार निर्माणकालागि मधेश सरकार चाहिए जती लगानी गर्न तयार छः मुख्यमंत्री यादव

वीरगञ्ज ।मधेश सरकारका मुख्यमंत्री सरोज कुमार यादवले मधेश बिश्वबिद्यालयको पूर्वाधार निर्माणकालागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।

२०८० चैत २४

बीरगंजबाट चार प्रर्दशनकारी पक्राउ, प्रहरी कस्टडीमा यातना दिएको आरोप

बीरगंज । प्रहरीले केही प्रर्दशनकारीलाई हिरासतमा राखेर यातना दिएको आरोप लगाइएको छ ।

२०८० चैत २३

मधेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा,कृषि र पर्यटनको बिकासमा टेवा पुग्ने

गौर । रौतहटको गौरमा मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२०८० चैत १९

तीन चीनीया नागरिक पक्राउ,थप अनुसन्धानकालागि दोभाषे झिकाइने

वीरगंज । अनलाईन मार्फत ठगी धन्दा चलाईरहेका तीन जना चीनीया नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८० चैत १८

सीमामा आउदा कमजोरी सुधार्ने प्रतिवद्धता जनाउने सशस्त्र प्रहरीका महानीरिक्षक अर्यालले काठमाण्डौमा गलत ब्रिफिङ्ग गरे

बीरगंज। चैत्र ९ गते बीरगंजमा सशस्त्र प्रहरीले “सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

२०८० चैत १४

मधेश सरकार पूर्नगठनः एमालेका मंत्रीले लिए शपथ, कांग्रेसद्वारा सर्मथन फिर्ता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन । शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको सपथ लिएका हुन् ।

२०८० चैत १०

सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण गर्न समन्वयात्मक रुपमा काम गर्न महानिरीक्षक अर्यालयको सबैमा आग्रह

बीरगंज । सशस्त्र प्रहरीका महानीरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकलाई लक्षीत गरि केही कल्याणकारी कार्यक्रम ल्याएको जनाएका छन ।

२०८० चैत ९

मदन रुन्चेको गोदाममा पर्सा प्रहरीको छापा, लाखौको सामान बरामद

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको एक टोलीले बिहिवारआदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा बरामद गरेको छ ।

२०८० चैत ८

मधेशका गृहमंत्री यादवको पहिलो निर्णय सुराकी खर्च खारेज,राज्यकोषमाथिको लुटमा अंकुश

जनकपुर । मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चार मंत्रालय समेत सम्हालेका मंत्री सरोज यादवले सुराकी खर्च खारेज गरेका छन ।

२०८० चैत ७

कानूनको कार्यान्वयन प्रहरीको प्रथामिकताः पर्सा प्रहरी प्रमुख ढुङ्गेल

वीरगञ्ज । पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले कानून कार्यान्वयन प्रहरीको प्रमुख प्रथामिकता रहेको र आफूले तदनरुपकै काम गर्ने बताएका छन ।

२०८० चैत ७

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.