logo

मतपेटीका शिलबन्दी नम्बरको विवादका  कारण ठाकुरराममा मतगणना रोकियो

वीरगन्ज । मतपेटीकामा भएको सिल नम्बर नमिले पछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ ।

२०८१ चैत ७

जनता दर्शन गर्दै अध्यक्ष यादव टोल टोलमा,निर्माणको गुणस्तर र समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादव जनतासंग नियमित भेटघाटमा छन ।

२०८१ चैत ६

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने अमानत पक्राउ

सिरहा ।  नक्कली बुवा बनेर नागरिकता दिलाउने सप्तरीको नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ

२०८१ चैत ६

घर घरमा निम्ता कार्ड,भित्ता भित्तामा पोष्टर, अभिमुखीकरणको भब्य तयारी , महासचिव पोख्रेलले सम्बोधन गर्ने

बीरगंज । नेकपा एमाले बीरगंज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको तिब्र तयारी गरेको छ ।

२०८१ चैत ६

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।

२०८१ चैत ४

एफएनसीसीआई मधेशको छैठौ सभा सम्पन्न, उधोग ब्यवसायका बिषयमा भए गम्भिर छलफल

सीमरा । नेपाल उधोग बाणिज्य महासंघको मधेश प्रदेशको छैठौ साधारण सभा सीमराको होटेल इच्छामा सम्पन्न भएको छ।

२०८१ चैत ३

मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पतालको अनुगमन,दूई अस्पताल बन्द गर्न दिए निर्देशन

राजविराज ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतवार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरेका छन ।

२०८१ चैत ३

वीरगञ्जमा लामखुट्टेको आतङ्क अन्त्य गर्न अभियान चलाइने

वीरगञ्ज । जाडोको अन्त्यसंगै बीरगंजमा लामखुट्टेको आतंक पनि बढेको छ । लामखुट्टेका कारण नागरिक आजीत भएका छन ।

२०८१ चैत ३

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

२०८१ चैत २

ऐन बनेको ६ वर्ष पछि उपभोक्ता अदालतको उद्घाटन,उपभोक्ताको अधिकारको संरक्षणमा ठुलो टेवा पुग्ने

काठमाडौँ । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत  संचालनमा ल्याएको छ ।

२०८१ चैत २

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित

धनुषा,। यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।

२०८१ फागुन ३०

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा हरपतगंजका पटेल पक्राउ

वीरगन्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेललार्इ प्रहरीले पक्राउ गरेको छ ।

२०८१ फागुन ३०

जनकपुरधाममा यातायात ब्यवस्था कार्यालयको आफ्नै भवनको मुख्यमन्त्री सिंहले गरे शिलान्यास

जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ।

२०८१ फागुन २९

मानव बेचबिखन आरोप लागेका चार जना पूर्पक्षकालागि कारागार चलान

बीरगंज मानव बेचबिखन आरोप लागेका चार जनालाई पर्सा जिल्ला अदालतले चार जनालाई पूर्पक्षकालागि करागार चलान गरेको छ ।

२०८१ फागुन २३

सात दिन भित्र विवरण बुझाउन तीन मन्दीरलाई  महानगरको पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले बीरगंज भित्र रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ ।

२०८१ फागुन २१

सप्तरीको मलेठको एक गोदाममा स्थाीय प्रशासनको छापा,२४ क्वीन्टल १९ किलो  गाँजा बरामद, चार जना पक्राउ

राजबिराज । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक गोदामबाट २४ क्वीन्टल १९ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले ४ जनालाई फक्राउ गरेको छ ।

२०८१ फागुन १९

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.