logo

दुई वालिका मृत्यु प्रकरण ,इट्टा उधोगका संचालक साहलाई कारवाही गर्न स्थानीयको माँग

वीरगञ्ज । इट्टा उत्पादनका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुवेर पर्सामा दुई बालिकाको ज्यान गएको छ । पर्सागढी नगरपालिकाको वडा नं ५ बहुअर्वास्थित हिरा इट्टा भट्टाको खाल्डोमा पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

२०८२ बैशाख १५

मधेश प्रदेशका तत्कालीन सचिव श्रेष्ठसहित १४ बिरुद्ध बिशेष अदालतमा  मुदा दायर,१९ करोड ४६ लाख १३ हजार बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०८२ बैशाख १४

मधेश प्रदेश भ्रष्टाचारको हट स्पट, आयोग आरोप बोकेर अदालत धाउदै,उच्च पदाधिकारी निलम्वित

वीरगंज । स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सामाजिक विकास मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन प्रमुख डा. श्रवण कुमार मिश्रसहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

२०८२ बैशाख १४

प्रमाण सहित पुष्टि गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई पर्सा कांग्रेसको चुनौती, प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

वीरगंज । नेपाली कांग्रेस पर्साले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कारवाहीको माँग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।

२०८२ बैशाख १४

स्रोत नखुलेको  ३२ लाख ३५ हजार रुपैयाँसहित  एक भारतीय नागरिक पक्राउ

मलंगवा । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

२०८२ बैशाख १४

कांग्रेस साँंसद राईलाई अनुसन्धानकालागि तीन दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

२०८२ बैशाख १४

बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छः प्रधानमन्त्री केपी शर्मा ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।

२०८२ बैशाख १३

राष्ट्रीय परिचय पत्र बनाउन स्थानीय प्रशासनले गर्यो यस्तो प्रवन्ध ,जिल्लाका ४ ठाउँमा केन्द्र खुल्ने

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र बनाउनकालागि नयाँ केन्द्रहरु तोकेको छ ।

२०८२ बैशाख १२

विष सेवनबाट तीन सन्तान सहित आमाको निधन

जनकपुरधाम । विष सेवान बाट तीन वालिकाको मृत्यु भएको चार दिन पछि आमाको पनि मृत्यु भएको छ ।  धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्यु भएको थियो  ।

२०८२ बैशाख १२

मकवानपुरगढीमा यात्रुबाहक गाडी दुर्घटना,२ जनाको मृत्यु

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिका २, धरमपानीमा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

२०८२ बैशाख ५

सशस्त्र प्रहरीले २१ लाख बराबरको सामान आवश्यक कारवाहीकालागि भन्सार बुझायो

वीरगंज । सशस्त्र प्रहरीले २१ लाख बराबरको जुत्ता,काजु र मरिच आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

२०८२ बैशाख ४

अवस्था सामान्य भएपछि स्थानीय प्रशासनले वीरगंजमा लगाएको निषेधाज्ञा हटायो

वीरगन्ज । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाएको छ । बैशाख ५ गते बिहान ७ बजेदेखी लागु हुने गरि निषेधाज्ञा हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

२०८२ बैशाख ४

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

२०८२ बैशाख ४

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।

२०८२ बैशाख ४

सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग राजनीतिक दलको अपिल

वीरगन्ज । धार्मिक एवम् सामुदायिक सद्भाव कायम गर्न पर्साका राजनीतिक दलहरुले अपिल गरेका छन् ।

२०८२ बैशाख ३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.