logo

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

२०८२ असार २

वीरगञ्ज भन्सारद्वारा आर्थिक वर्षको १ महिना बाँकी रहदा १ खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्ष  सकिन एक महिना मात्र बाँकी रहदा  वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्ने भएको छ ।

२०८२ असार २

मधेशकाे बजेट ४६ अर्ब ५८ करोड ३३ लाखकाे प्रस्तुत

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ।

२०८२ असार १

राष्ट्रीय परिचय पत्र बनाउने वीरगंज महनगरको केन्द्र बन्द, जिल्ला प्रशासन कार्यालयबाट सेवा दिइने

वीरगञ्ज । राष्ट्रिय परिचयपत्र बनाउने वीरगंज महानगरको स्टेशन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना सार्वजनीक गर्दै परिचय पत्र बनाउने महानगरबाट हटाएको जनाएको छ ।

२०८२ जेठ ३१

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

२०८२ जेठ ३१

एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो बैठक सम्पन्न, संगठन सुदृढीकरणमा व्यापक जोड

वीरगञ्ज, । नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीको दोस्रो पूर्ण बैठक शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ।

२०८२ जेठ ३१

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

२०८२ जेठ ३१

प्रमाणपत्र मात्र सफलता प्राप्त गर्न पर्याप्त हुदैनः पूर्वराज्यमन्त्री अन्सारी

वीरगञ्ज । सफलताको लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक ज्ञान र व्यक्तित्व विकासका सीपहरू आवश्यक हुनेमा वक्ताहरूले जोड दिएका छन्।

२०८२ जेठ ३१

सशस्त्र प्रहरीद्वारा चालीस लाख बराबरको इलेक्ट्रोनिक सामग्री बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराले ४० लाख रुपैयाँ बराबरको ठूलो परिमाणमा इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ ।

२०८२ जेठ ३१

मन्त्री लेखीको भाईप्रेम कानूनी विवादमा, साझेदार दल असन्तुष्ट, ६ गते अदालतले बोलायो

वीरगंज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेको नियुक्ति काूनी विवादमा परेको छ ।

२०८२ जेठ ३१

अखिलको अध्यक्षमा डा. कडरिया बिजयी

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।

२०८२ जेठ ३०

आलमलाई सफाई दिने न्यायधीशद्वयमाथि इजलाशमै कालो मोसो, तीन जना पक्राउ

वीरगन्ज । उच्च अदालत, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम  र अर्जुन महर्जन थारुमाथि कालो मोसो दलिएको छ ।

२०८२ जेठ २९

सुनमा लगाइएको कर खारेजीको माँग गर्दै ब्यवसायीले पर्सामा प्रजिअलाई बुझाए तालाचावी

,वीरगञ्ज । पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले विहिवार  जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई आफ्ना पसलका साँचो बुझाएका छन ।

२०८२ जेठ २९

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

२०८२ जेठ २९

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला  असार १८  गते आउने

काठमाडौँ ।  सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको सुनवाइको फैसला  आगामी असार १८ गतेलाई सारेको छ ।

२०८२ जेठ २८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.