logo

मानव सेवा नै धर्म हाे: युवा नेता प्रसाई

 ईसीमाना सम्वाददाता     २०८२ जेठ ३० गते १०: ०३ मा प्रकाशित     141   पटक पढिएको

सर्लही । युवा   संघ सर्लाही कार्यसमितिले सर्लाही जिल्ला हरिवन नगरपालिकामा रहेको मानव सेवा आश्रममा दिवा खाना खुवाएको छ । 

 

 बुधबार एक कार्यक्रमको आयोजना गरी मानव सेवा आश्रम हरिवनमा रहेकालाई खाना खुवाइएको हो । 

संघले सामाजिक र सिर्जनात्मक कार्यमा आफूलाई समर्पित गर्दै मानव सेवा आश्रममा खाना खुवाएको बताएको छ । युवा संघ सर्लाहीका जिल्ला अध्यक्ष किरन थिङको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित केन्द्रिय सदस्य जिवेश प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।   कार्यक्रममा बोल्दै प्रसाईंले भगवानरुपि आमाबुवालाई संगठनले खाना खुवाएर पुण्य काम गरेको भन्दै मानवीय सेवामा संगठन लाग्नुपर्ने बताए । 

प्रसाईंका अनुसार मानव सेवा नै धर्म हो भन्ने हेतुले सबै सदस्यबाट रकम सङ्कलन गरेर सामाजिक अन्तर्गत मानव सेवा आश्रममा रहेकालाई खानाको व्यवस्थापन गरेको बताए । 

 

 कार्यक्रममा जिल्ला उपाध्यक्ष र सचीवको पनि उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.