logo

अखिलको अध्यक्षमा डा. कडरिया बिजयी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३० गते ०६: ३८ मा प्रकाशित     257   पटक पढिएको

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।

 

बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया  ७ मतको अन्तरले  अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत ल्याएका छन्।खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिलातर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन्।

May be an image of ‎text that says '‎सि.नं. नं. क्षेत् 9.9 पदाधिकारी सख्या प्राप्त मत निर्वाचन परिणाम अध्यक्ष डा. सुजन कडरिया ७३२ विजयी प्रकाश पौडेल .ೇ उपाध्यक्ष खुला ७२५ 9 ई. विकाश श्रेष्ठ ७०५ विजयी ४२९ राज कुमार ढकाल भरत सिंह धामी (लिपुलेक) गणेश बहादुर शाही उपाध्यक्ष महिला १.३ २६० Σο 9 अज्जना सिवाकोटी ७७५ विजयी आरती भटगाई भवानी बजगाई ३२१ २२६ सुजिता धिताल ۹.۰ महासचिव ੧३५ 9 दिपक धामी आर. के. रोमस सुनिल कंडेल ७লই विजयी 42 995 १. उपमहासचिव कमल जोशी 9 प्रेमिका शाही ದಶಿಶ विजयी لافالها अमर बहादुर शाही Page No: १६७‎'‎

त्यस्तै, महासचिवमा दीपक धामी ७ सय ८५ मतका साथ निर्वाचित भएका छन्।त्यस्तै सचिवमा आकाश घर्ती,रचना सापकोटा,गोपाल नेपाल र ससीम बाबु खान विजयी भए ।

 

उपाध्यक्षमा निर्वाचित शिवाकोटी र सचिवमा निर्वाचित खान मधेशका त्यो पनि सर्लाही जिल्लाका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.