logo

महिला माथिको हिंसा नियनत्रणमा सबै एक जुट हुनु पर्छ - उपप्रमुख कार्की

      3/6/2018 गते 00 00 मा प्रकाशित     749   पटक पढिएको

बीरगंज २२ फागुन । महिला हिंसा न्यूनीकरण परियोजना अन्र्तगत जिल्ला स्तरीय समन्वय बैठक आज बीरगंजमा सम्पन्न भएको छ ।

 

बैठकलाई सम्बोधन गर्दै बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले महिला माथि हुने हिंसाको न्यूनीकरणकालागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिइन ।

 

उनले राजनीतिक दल भन्दा माथि उठेर महिलाको हितमा काम गर्न आफू प्रतिवद्ध रहेको बताइन । नेपाल दलीत महिला संघका अध्यक्ष निला रामको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले महिलामाथि घर घरमा मात्र हैन राजनीतिक क्षेत्रमा समेत हिंसा रहेको बताए ।

 

उनले महिलामाथि हुने हिंसामा महिला बढीनै जिम्मेवार देखिएको बिषयमालाई गम्भिरता पूर्वक लिनु पर्ने बताए । उनले हिंसामा संलग्नहुने महिलाले महिलाको पीडा बुझने वतावरणको निर्माण हुनु पर्नेमा उनले जोड दियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष के.सी.लामिछाने अधिकारकर्मी निभा सिंह कन्चन कोइराला लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए ।     गणेश महराले संचालन गरेको कार्यक्रममा मधु रामले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.