logo

७५ को चीनी ८५ मा किन्नु पर्ने वाणिज्यसंघको फरमान ,स्थानीय प्रशासन मुकदर्शक भएको उपभोक्ताको गुनासो

जीतपुर सीमरा नगर उधोग वाणिज्यसंघले किराना समानको नयाँ मूल्य सूची जारी जारी गरेको छ । उसले जारी गरेको मूल्य सूची अहिलेको चल्ती मूल्य भन्दा बढी रहेको छ

4/26/2020

उपभोक्ताको गुनासो पछि बजार अनुगमन,गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना

बीरगंजको रानीधाटमा रहेको  गोपाल ग्लोबल ट्रेडलाई वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको अनुगमन टोलीले १ लाख रुपैया जरिवाना गरेको छ

4/24/2020

कोरोना नियन्त्रण तथा उपचारलागि सरकारले बनाएको कोष झण्डै दुई अर्व संकलन

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ २ पैसा जम्मा भएको छ

4/12/2020

कोरोना उपचार तथा रोकथा कोषमा  १ करोड ३६ लाख रुयैया संकलन

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगी विकास र्बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ

4/7/2020

नेपालमा छैठौ ब्यक्तिमा पनि संक्रमण देखियो

नेपालमा छैठौं व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ

4/2/2020

आकस्मिक रक्तदान गर्न चाहनेहरुकालागि एम्बुलेन्स सेवा उपलब्ध गराइने

ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले रक्तदान गर्न चाहने रक्तदातालाई एम्बुलेन्स सेवा उलब्ध गराउने निर्णय गरेको छ

4/2/2020

मुख्यमंत्री राहतकोषमा कुमारी बैंकको सहयोग,संकटको बेला योगदान गर्न बैंक सदैब तत्पर

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ

4/2/2020

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ

3/24/2020

जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाद्य चिनी बारे भन्सार बिभाग किन बोल्दैन ?

लेश्वर भन्सार कार्यालयले जाँचपास गरेको उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको बारेमा भंसार बिभाग बोलेको छैन

3/21/2020

नेपालका प्राकृतिक व्यक्तिको कर सार्क राष्ट्रकै महँगो

सेवा तथा सुविधाहरूमा फरकपन ल्याउन सके सरकारले अनुमान गरेअनुसारको कर उठाउन सकिनेछ र नेपाल सार्क राष्ट्रको महँगो कर सूचीबाट पनि हट्नेछ ।

3/18/2020

म्याद गुज्रिएको तीन ट्रक भारतीय चिनीको भन्सार पास,उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड

जलेश्वर भन्सार कार्यालयले उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको भन्सार जाँचपास गरेको  छ

3/12/2020

पटेर्वाको चौथो गाउँसभा सम्पन्न शिक्षा र स्वास्थ्य प्रथामिकतामा

पटेर्वा सुगौली गाउँपालिकाको चौथो गाउँसभाले ३४ करोडको बजेट सार्वजनीक गरेको छ

3/1/2020

मध्यबीरगंजको एक गोदाममा आगलागी, चालीस लाखको क्षती

वीरगञ्जको माईस्थानस्थित विट्टु किराना पसलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ४० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ

2/17/2020

जनकपुरको तिरहुतियामा खाद्य मेला हुने

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले  जनकपुरको तिरहुतीयमा खाद्य मेला आयोजना गर्ने भएको छ

2/14/2020

गौतमले गरेको पत्रकारिताको मूल्यांकन अहिले गर्न सकिंदैन–मुख्यमन्त्री

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका पत्रकार केशव आचार्यलाई एक तोल सुनको पदक प्रदान गर्नुभएको छ

2/14/2020

वीरगंजमा जारी जुत्ता चप्पल व्यापार मेलाको अवधी दुई दिन थपियो

वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरीएको आयोजकले जनाएको छ

2/14/2020

जुत्ता मेलामा मंत्री,जनकपुर आउन उधोगीलाई निम्ता, दुई लाख ग्राहकले अवलोकन गर्ने 

प्रदेश सरकारका उधोग,पर्यटन,बन तथा बाताबरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गर्नुभएको छ

1/26/2020

बीरगंज पहिलो पटक जुत्ता मेला हुने ,पचास प्रतिशत सम्म छुटको घोषणा

वीरगंजमा एक महिना चल्ने प्रदेशश स्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ

1/17/2020

सलमानको जन्मदिनमा नेपालको बिईङ ह्युमनको बिशेष अफर

बलिउड सुपरस्टार सलमानखानको जन्मदिनलाई लक्षित गरेर बिईगं ह्युमनक्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ

12/24/2019

सत्तासहकार्य परित्याग गर्दै उपेन्द्रले दिए राजीनामा ,सहमतीबाट नेकपा पछि हटेको आरोप

१८ महिना १० दिनमा सत्ता सहकार्य परित्याग गरेर समाजवादी पार्टीले सरकार परित्याग गरेको छ

12/24/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.