logo

आउनुहोस् सभ्य संस्कारवान पीढी बनाऔं

 प्रत्येक आमा बाबुको हार्दिक इच्छा यही हुन्छ कि हाम्रो सन्तान अति राम्रो,असल,संस्कारवान,बुद्धिमान एवं स्वस्थ होस्

2/26/2019

यस्तो छ प्रदेश नम्बर २ को पहिलो एक वर्षको प्रगति

२०७४ फागुन ३ गते सरकार गठन पश्चात विभिन्न आरोह अवरोहका बीच प्रदेश सरकारले संवधिान र सँघियता कार्यान्वयनमा अथक प्रयाश गरिरहेको छ विभिन्न कठिनाईका बाबजुद सिमित श्रोत र साधनको परिचालन गरी यस प्रदेशका जनताको आकाँक्षा अनुसार काम गरिरहेको छ । यसै सन्र्दभमा यो एक वर्षमा प्रदेश सरकाले गरेको आफना कामहरु याहाँहरु समक्ष प्रस्तुत गरेको छु ।

2/15/2019

डा. केसी ! प्रधानमन्त्री ओलीको चिन्ता नलिनोस, पहिला आफै मानसिक अस्पताल भर्ना हुनोस

मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यति आपत्तिजनक आक्षेप लगाउने महामानव हुनुहुन्छ जनताको करबाट तलव भत्ता खाएर त्रिबि शिक्षण अस्पतालका चिकित्शक प्राडा. गोबिन्द केसी

1/25/2019

निजगढ विमानस्थल बहसः कुखुरा बचाउन बोकाको बली!

बेलायतमा सरकारद्वारा निर्माणका लागि प्रस्तावित एक विमानस्थल स्थानीय बासिन्दासँगको असमझदारी र वातावरणीय बहसका कारण सात वर्ष काम अगाडि बढेन। सोही अवधिमा चीनले ५० वटा नयाँ विमानस्थल निर्माण सम्पन्न गर्‍यो

9/29/2018

यस्ता छन ब्यवसायीका बीरगंज भेलाका निष्कर्ष

उक्त भेलामा मुलुकभरीका उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्या र समाधानका बारेमा छलफल भएको छ

8/8/2018

प्रधान न्यायधीशमा जोशी अस्वीकृत हुनका पछाडी यस्ता छन कारणहरु

प्रस्तावित व्यक्तिले नेपालको प्रधानन्यायाधीश पदमा नियुक्ति भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने हो

8/3/2018

बीरगंजका ब्यवसायीलाई कुनै मर्का पर्ने  थिएन यो कृुरा बुझेननः महानगरप्रमुख सरावगी 

वीरगंज महानगर पालिकाको दोस्रो नगर सभाले निर्धारण गरेको कर र शुल्कका विषयलाई लिएर वीरगंज उद्योग वाणिज्य संघलगाएत विभिन्न संघ सस्था र विभिन्न राजनीतिक दलले उठाएको विषय प्रति महानगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको छ

7/31/2018

निजगढनगरपालिकाका मेयरलाई खुल्ला पत्र

श्री निजगढ नगरपालीकाका नगर प्रमुख ज्यु । तपाईलाई दाई भनेर सम्बोधन गरे किनकी तपाई मेरो सधैंको प्रिय दाई नै हो, अन्यथा नलिनु होला

7/21/2018

केपि ओलीले सम्बृद्धि ल्याउदैनन्

घरको आगनमा खाडलमा पानी जम्यो भने कौशीमा गएर फोटो खिच्ने अनी प्रधानमत्रीलाई गाली गर्ने जमात छ । यस्तो जमातबाट सम्बृद्धिको सपना हामी देखि रहेका छौ

7/20/2018

सडकबाट ऐन कानुन बनाउन खोज्नु कत्तिको प्रजातान्त्रिक अभ्यास हो

एकातिर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । जन निर्वाचित संसद छ

7/9/2018

सरसफाइमा आएको जागरण

नेपालगञ्ज –१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे

7/8/2018

मेरो कथा र राष्ट्रिय मर्यादित महिनावारी दिवश

२०५० सालको मंसिर ८ गते ।मेरो स्मृतिमा आज पनि ताजै छ। मेरो स्कुलको वार्षिक परिक्षा मंसिर छ गतेबाट सुरू भएको थियो । परिक्षाको समय भएकोले घरको काम गर्न त्यो बेला पर्दैन्थ्यो

5/29/2018

नेपाली राष्ट्रवाद कुर्सीे अनुसार बदलिदैन ः अवस्था र स्थिति अनुसार फेरिदैन- नेता भट्टराई

सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा माननीय योगेश भट्टराईले यही जेष्ठ ११ गते प्रतिनिधिसभामा दिनु भएको मन्तब्य

5/25/2018

मोदी अभिन्नदनमा गल्ती कसको ?

मोदी अभिन्नदन कार्यक्रममा जाने मन थिएन । जाने भन नभएकै कारण म संग भएको एउटा भिआइपी पास साथीलाई दिएर पठाए । तर एक्कासी मोदीको नागरिक अभिन्नदनको कार्यक्रम हेर्नै रहर जागेर आयो

5/14/2018

राजनीतिमा असल र इमान्दार नेतृत्वको खडेरी

मधेशको राजनीतिलाई आन्दोलनको समयदेखि नै मूल्यांकन गर्नुपर्दा एउटा ठूलो र सशक्त आन्दोलनले यो देशमा परिवर्तन ल्याउन सम्भव भएको हो

4/21/2018

हारको समिक्षा र बैचारिक जागरणको अभियानमा ब्यस्त पर्सा एमाले 

नेकपा एमाले पर्सा पार्टी निर्माणको अभियानमा सक्रिय भएको छ

3/26/2018

विदेशी एजेण्डाको ल्याण्डमाइन माथि नेपाल

अब नेपालमा केके हुन्छ ? सरकार सरर चलिरहन्छ ? शान्ति र स्थिरता भइरहन्छ ? साँच्चै नै समृद्धिको बाटोमा देश जान्छ ? यस्ता प्रश्न उठाइनुका कारण छन्

3/26/2018

ईयूको निर्वाचन प्रतिवेदन : नेपाली सार्वभौमिकतामाथि धावा

काठमाडौं– यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार नेपालका खस आर्यको आरक्षण खारेज गर्न आदेशको आशयमा सुझाव दियो

3/23/2018

सकिएकै हो भारत वा चीन परस्त युग ?  

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार प्रतिनिधिसभाको वैठकलाई सम्बोधन गर्दा नेपालको भूराजनीति र छिमेक सम्बन्धमा एउटा धारणा राखे– ‘अव न चीन परस्त, न भारत परस्त, हामी सबै नेपाल परस्त ।’

3/7/2018

आधुनिक मधेशमा मिथिला छैन

राजा जनक, सीता र रामायणमा जानु अगाडी पहिला शुरु गरौं प्रामाणिक इतिहासबाट, अर्थात् जतिबेलासम्म वैज्ञानिक रुपमा प्रमाण, शिलालेख, कार्बन डेटिंग आदि द्वारा साबित गर्न सकिनछ

2/24/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.