logo

बामगठबन्धन दुइतिहाइ बहुमतको नजिक

बारा,२२ कातिक । नेकपा एमाले प्रदेस सभा ४(ख)को बिष्तारीत बैठक आज इटियाही बजारमा सम्पन्न भएको छ ।

11/8/2017

एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट 

कात्तिक २२ गते । “एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट” भन्ने नाराका साथमा नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवले एक नयाँ किसिमले आज देखि जनताको बिचमा चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको सुरुवात गरेका छन ।

11/8/2017

स्वच्छ निर्वाचनकालागि सबैको सहयोग आवश्यकःप्रमुख निर्वाचन अधिकृत

बीरगंज २२ कार्तिक ।  युनएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत बीरगंजमा स्वच्छ निर्वाचनकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

11/8/2017

कमिसनखोर र गुण्डागर्दीको अन्त्यका लागी मेरो उम्मेदवारी - यादव

बीरगंज २० कार्तिक । नेपाल संघिय समाजवादी पाटिले आज पर्साको क्षेत्र नम्बर ४ भिषूवामा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

11/6/2017

आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी: नेता रुगंटा 

वीरगन्ज २० कार्तिक । नेपाली काग्रेस पर्साले चुनावी प्रचार प्रसार अभियान अन्तरगत वीरगन्ज महानगरपालिकाको विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

11/6/2017

सडक र पुलमा ‘पप्पु’को रजगज :सडक विभागका अधिकारी भन्छन्, हामी निरीह छौं

आजभोलि त्यस्ता निर्माणसम्बद्ध ठेकेदार भेट्न मुस्किल पर्छ, जो आफ्नो व्यवसाय चलाउन राजनीतिको सहारा लिँदैनन् । खासगरी, सडक आयोजनामा राजनीतिको सहारा लिएका ठेकेदार कम्पनीको हालीमुहाली र रजगज नै छ । वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन त्यसको एक उदाहरण हो ।

11/5/2017

सोनलले विक्री गरे टिकट

राष्ट्रिय जनता पार्टी नेपालमा जिल्लाबाट सिफारिस नभई प्रतिनिधी सभा र प्रदेशसभाको समानुपातिक बन्द सुचीमा उम्मेदवार बनाएको रहस्य खुलेको छ । राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले सिफारिस बिना नै आफ्नो आफन्त बबिता सरार्फलाई समानुपातिकको बन्द सुचिमा पहिलो नम्बर राखेका छन् । त्यसैगरी अर्को पार्टी की प्रियंका केशरीसँग आर्थिक चलखेल गरी ६ नम्बरमा नाम राखेका छन् ।

11/5/2017

झूठा आश्वासन दिनेहरुलाई चिनिराख्नुहोस - नेता रुङटा

बिरगंज १८ कार्तिक  नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गरे।

11/4/2017

फोरमको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा

वीरगंज,१७ कार्तिक  केही दिन अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा गएको छ ।

11/3/2017

दूई कुर्मी नेताले राजपा परित्याग गरे 

वीरगंज,१७ कार्तिक राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कर्मी र महासचिव शिव पटेलले आज पार्टी परित्याग गरेका छन ।

11/3/2017

पर्सा ४ मा उर्मिला बिरुद्ध माओवादी केन्द्र भित्रै बगावत

कार्तिक १५ बीरगंज बाम गठबन्धनको तर्फबाट पर्साको निर्वाचन क्षेत्र नं २ र ४ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । पार्टीले २ मा मोसालीम मिया र ४ मा उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ ।

11/1/2017

एक सय सतासी दिन पछि चौहान एमालेमै फर्किए

कार्तिक १५ बीरगंज पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरम नेपालबाट मेयरमा पराजीत उम्मेदवार प्रदुम्न चौहान आज एमालेमा प्रवेश गरेका छन ।

11/1/2017

सांसदका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने

 प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने भएका छन् । 

10/13/2017

विद्यार्थी संगठनद्वारा शिक्षामन्त्रीको कार्यकक्षामा नाराबाजी

 संयुक्त विद्यार्थी संगठनले शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमै घेराउ गरेका छन् ।

10/13/2017

आज सकिदै संसद्को आयु, आज अन्तिम बैठक

 २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक आज बस्दै छ ।

10/12/2017

पर्साका कुशवाहा अमेरिकामा राज्य कमिटीमा मनोनीत

अमेरिका ३१ बोस्टन । नेपाली  प्रबासी  मन्च म्यासाच्युसेस् राज्य कमिटीको  पाँचौ  बैठकले  अजय कुशवाहालाई राज्य कमिटीको सदस्यमा चयन गरेको छ ।  

9/16/2017

टिकट बिक्री कांग्रेसको परम्परा ः नेता गदी

वीरगन्ज ३० भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम सांसद लालबाबु राउत गदीले संघीय समाजवादी पार्टीको जित सुनिश्चित भएको बताएका छन ।

9/15/2017

एमालले राहत बितरण गर्ने 

बीरगंज ३० साऊन ÷ नेकपा एमाले ले यस भेगमा परेको अबिरल बर्षाको कारण आएको बाढी र त्यसबाट प्रभाबित परिवारलाई राहता तथा पुन स्थापनाको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।

8/14/2017

बिकासको सपना देख्ने एमालेसंग पुरा गर्ने सामथ्र्यपनि छ : नेता अन्सारी

बीरगंज २८ साउन । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघले शनिवार बीरगंजमा भब्य हरितालिका तीज समारोह सम्पन्न गरेको छ ।     बीरगंजको पुरानो बाबा होटेलको सभाहलमा भएको कार्यक्रममा सैयौ महिलाहरुको सहभागिता रहेको थियो ।

8/12/2017

संशोधन विधेयक मतदानमा  लैजाने , चुनावमा सहभागी हुन राजपा तयार

बीरगंज २७ सउन ।भारतीय बिदेशमंत्री सुषमा स्वराजको बिमस्टेक बैठकमा सहभागिताकोलागि नेपाल भ्रमण र सर्वोच्च अदालतद्वारा स्थानीय तहको संख्याका सम्बन्धमा परेको रिट खारेजीले नेपाली राजनीतिको दिशा मोडिएको छ ।

8/11/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.