logo

बिश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने ट्रम्पको आदेश,अनुदान रोक्नु गलत भएको महासचिव एन्टोनियोको टिप्पणी

अमेरिकाले  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिदै आएको अनुदान रोक्ने निर्णय गरेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले  मंगलवार यस्तो घोषणा गर्नु भएको हो

4/14/2020

भारतीय नागरिकको जीन्दगीको अगाडि अर्थिक क्षतीको कुनै तुलना हुदैनः प्रम मोदी

भारत सरकारले लकडाउनको अवधी बढाएको छ ।  मे महिनाको ३ तारिख अर्थात बैशाख २१ गते सम्मकालागि लकडाउनको अवधी बढाएको हो

4/14/2020

मुम्बईमा एकै संचारगृहका तीन पत्रकार कोराना भाइरसबाट संक्रमीत

भारतको मुम्बईस्थित एक सञ्चारगृहका तीन जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ

4/12/2020

भारतमा मर्नेको संख्या तीन सय नजिक संक्रमीतको संख्या आठ हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सख्या शनिवार सम्ममा २ सय ८८ पुगेको छ

4/11/2020

कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या लाख नाघ्यो ,१६ लाख संक्रमीत

संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संसार भर कोरोनाभाइरसका कारण ज्यान जानेको संख्या १ लाख नाघेको छ

4/10/2020

भारतमा संक्रमीतको संख्या ७ हजार नाघ्यो,दुई सय छयालीसको ज्यान गयो

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या शुक्रवार राती साढे नौ बजे सम्म ७ हजार ३ सय ४७  पुगेको छ

4/10/2020

भारतमा कोरोना भाइरसको संक्रमण बढदो ,मर्नेको संख्या दुई सय नजिक

बिहिवार भारतमा कोरोना भाइरस संक्रमणका ६ सय १ नयाँ घटनाको पुष्टि भएको छ । महारष्ट्र १ हजार २ सय  ९७ तामिलनाडुमा ८ सय ३४ नयाँ संक्रमीतहरु देखा परेपछि

4/9/2020

बिहारमा एकैदिन १२ संक्रमीत फेला परे 

बिहिवार बिहारमा कोरोना भाइरस संक्रमणका १२ नयाँ घटनाको पुष्टि भएको छ

4/9/2020

भारतमा संक्रमीतको संख्या छ हजार नजिक एक सय एकासीको ज्यान गयो

भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ९  सय ३५ पुगेको छ । भाइरसको संक्रमणका कारण ज्यान जानेको संख्या १ सय ८१ पुगेको र उपचार भएपछि ठिक हुनेको संख्या ५ सय ६८ रहेको कोभिडनाइन्टीनइलिडिया डट ओआरजीले उल्लेख गरेको छ

4/8/2020

कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न डब्लुएचओ प्रमुखको आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोरोना भाइरसका विषयमा राजनीति नर्गन आग्रह गर्नु भएको छ

4/8/2020

भारतमा मुम्बई बन्दैछ कोरोना भाइरस संक्रमणको इपिसेन्टर

भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या १ हजार १८ पुगेको छ । ६४ जनाको ज्यान गइसकेको छ

4/7/2020

फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढ्यो ,बिशवभार ज्यान जानेको संख्या७४ हजार कट्यो

केही समयदेखि कोरोनाको महामारीमा परेका देशहरु फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढेको छ

4/6/2020

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी कम्पनीबाट १५ सय कर्मचारी निकालिए

कोरोना भाइरसको महामारीसँगै व्यापार घाटामा जाने देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’का १५ सय कर्मचारी हटाइएका छ

4/5/2020

भारतमा चौहत्तर जनाको को मृत्यु दुई हजार छ सय बढी संक्रमीत

छिमेकी भारतमा कोरोना भाइरस सम्बन्धी आंकडा छिन छिनमा परिर्वतन भइरहेका छन । पछिल्लो आंकडा अनुसार भारतमा संक्रमीतहरुको संख्या २ हजार ६ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ७३ पुगेको छ

4/3/2020

दिल्लीमा मरकजबाट निस्केका दुईको ज्यान गयो,सात चिकित्सकमा कोरोना संक्रमण पुष्टि

निजामुद्दीन स्थित तब्लीगी मरकजबाट निस्किएका मध्य दुईजनाको ज्यान गएको छ

4/2/2020

पछिल्लो २४ घण्टामा भारतमा तेज रफ्तारमा कोरोनाको संक्रमण बढयो 

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको सक्रमण अहिले सम्मकै तेज रफ्तारमा छ । संक्रमणका ३ सय ८६ घटना सार्वजनीक भएका छन । भारतमा अहिले संक्रमीतहरुको १हजार ६ सय ३७  पुगेको छ

4/1/2020

झारखण्ड र बिहारमा संदीग्ध कोरोनमा संक्रमीतको बारेमा सूचना दिनेलाई कुटेरै मारियो

बिहारको सीतामढी जिल्लामा कोरोना भाइरसका शंकास्पद संक्रमीतहरुको बारेमा सूचना दिने एक युवालाई पिटेर हत्या गरिएको छ । घटना सीतामढीको रुन्नीसैदपुर थाना अन्र्तगत माधौल गाउँ ३१ मार्चमा भएको  हो

4/1/2020

२१ दिनसम्म मुलुक लकडाउन गर्ने भुटानको घोषणा

आज देखी भूटानले २१ दिने लकडाउन लागु गर्दैछ । कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि भूटानले २१ दिने लकडाउनको घोषणा गरेको हो

3/30/2020

कोरोना भाइरसका कारण जिम्बाबेमा टिभी पत्रकारको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ

3/30/2020

बिहारमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा, स्थानीयबाट स्थानीयमै संक्रमण फैलिन थाल्यो

२३ मार्च देखी २१ मार्चको बीचमा बिहारमा  कोरोना भाइरसको संक्रमणको शंकामा ३१ जनाको स्वाबको नमुना परिक्षण भएको थियो  त्यसमा कोरोना संक्रमीतको संख्या शून्य थियो

3/29/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.