logo

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

२०८० चैत १६

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

२०८० चैत १५

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

२०८० फागुन २६

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

२०८० कार्तिक १

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

२०८० भदौ २५

भारतको मणिपुरमा हिंसा जारी हजारौ बिस्थापित ,दर्जनौको ज्यान गयो

नयाँ दिल्ली । मणिपुर सरकारले सरकारले ‘पृथकतावादी, राष्ट्रविरोधी, साम्प्रदायिक र विभाजनकारी एजेन्डालाई अगाडि बढाउने’ सामाजिक सञ्जाल समूहबाट बाहिरिन सबै कर्मचारीलाई आग्रह गर्दै एक वर्ष पुरानो आदेश पुनः जारी गरेको छ ।

२०८० सावन ३०

भारतको मणीपुरमा हिंसा जारी , हिंसाका कारण १ सय ३७ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य ंिहसा भडकिएको दुई महिना भयो । मे महिनाबाट भडकिएको हिंसा अहिले पनि जारी र मानिसहरुको हत्या हुने क्रम जारी छ ।

२०८० असार १८

३० वर्षको अवधीमा भारतमा ९१ पत्रकारको हत्या ,संसारको ठुलो लोकतन्त्रमा प्रेस स्वतन्त्रता संकटमा

कमेटी टू प्रोटेक्ट जर्नलिस्ट्स के अनुसार, १९९२ देखी २०२३ को वीचमा भारतमा ९१ पत्रकार मारिएका छन ।

२०८० असार १६

भारतमा अल्पसंख्यकको अधिकारको रक्षा नगरे विभाजन आउन सक्ने ओवामाको टिप्पणी, भाजपा आक्रोशित

दिल्ली । अमेरिकी राष्ट्रपती जो वाइडेनको निमन्त्रणामा भारतीय प्रधानमंत्री नरेन्द्र मोदी अमेरिकाको राजकीय भ्रमण रहेकै बेलामा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भारतमा अल्पसंख्यकको अधिकारको बिषयमा दिएको अभिब्यक्तिले भारतमा तरंग सृजना  गरेको छ ।

२०८० असार १२

भारतमा चीनीया पत्रकारको संख्या शून्य, चीनीय पक्षले पनि रोक्यो भिसा

नई दिल्ली । अमेरिकी अखबार ‘द वॉल स्ट्रीट जर्नल’ को एक रिपोर्ट अनुसार भारतमा अव चीनबाट कोइ पत्रकार रहेका छैनन । यो जानकारी सार्वजनीक आएपछि चीनको बिदेश मंत्रालयले बितेको बुधवार उसका सामु उचित उपाय अवलम्बन गर्नु बाहेक अर्को कुनै बिकल्प नरहेको बताएको छ ।

२०८० जेठ १९

भारतीय दुई हजारको नोठ अवदेखी नचल्ने

वीरगंज । भारतको केन्द्रीय बैंकले भारतीय दुई हजारको नोठ नचलाउने घोषणा गरेको छ । भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार देखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेकोद वायरले उल्लेख गरेको छ ।

२०८० जेठ ५

भारतीय राज्य कर्नाटकमा कांग्रेसको भब्य जीत , भाजपा इतरमा उत्साहको संचार

बैंगलुरु । भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनको २२४ सीटमा भएको मतगणनाको पछिल्लो परिणम आनुसार राज्यमा भारतीय कांग्रेस आईको सरकार बन्ने पक्का भएको छ ।

२०८० बैशाख ३०

जम्मुकश्मिरमा आतंकवादी हमला पाँच सैनीकको मृत्यु, एक घाइते

श्रीनगर। बिहीबार ९ अप्रिल २०० जम्मू र कश्मीरको पुन्च जिल्लामा सेनाको ट्रकलाई लक्षित गरी भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ र अर्को एक जना गम्भीर घाइते भएको छ।

२०८० बैशाख ८

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरीको छापा

एजेन्सी, । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । तोशखाना काण्डमा खानलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका थिए ।

२०७९ फागुन २१

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.