logo

काश्मीरी महिलालाई भारतीय सेनाबाट टाढा रहन हिजबुलको फरमान

चरमपंथी संगठन हिज़बुल मुजाहिदीनले  कश्मीर घाटी मा एक ऑडियो सार्वजनीक गर्दै  कश्मीरी महिलाहरुलाई भारतीय सुरक्षा बलदेखी टाढा रहन भनेको छ

5/31/2018

घरमा शौचालय नवनाएका ६ सय सरकारी कर्मचारीको तलव रोक्का

भारतको जम्मू कश्मीरमा आफनो घरमा शौचालय नवनाएका ६ सय बढी कर्मचारीको तलव रोकिएको छ

4/22/2018

भारतमा बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय हुने

भारतमा बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय हुने भएको छ

4/22/2018

सेल्फी खिचेको निहुमा मलेशियामा एक नेपाली युवा हिरासतमा ,दुतावाससंग गुहार 

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुर -नगरी सेम्बिलान, सेरेम्बान (दुई )(Seremban 2) स्थिति कार्कोसा आवासीय क्षेत्रमा (Carcosa Residentail Area) बिगत लामो समय देखि सुरक्षा गार्डमा बल बहादुर शाहीले काम गर्दै आएका छन्

3/9/2018

अध्यक्ष सापकोटाको चरम गुटबन्दीका कारण एनआरएनए स्पेन धरापमा पर्ने संकेत

गैरआवाशिय नेपाली संघ राष्ट्रिय समन्वयन समिति स्पेनका अध्यक्ष चिन्तामण्णी सापकोटाको राजनीतिक गुटबन्दीका कारण धरापमा परेको छ

3/3/2018

स्पेनमा नेपाली राजदुतको सक्रियता बढ्दो

स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझीले कुटनीतिक भेटघाटलाई ब्यापक बनाएका छन

3/2/2018

भारतमा २ करोड १० लाख बालिका अभिभावकको इच्छा विपरित  जन्माउछन्

भारतमा २ करोड १० लाख बालिका अभिभावकको इच्छा विपरित  जन्मिएको पाइएको छ । भारतको अर्थमन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार छोराको चाहानामा निरन्तर सन्तान जन्माउँदा सो संख्यामा छोरी जन्मिएका हुन् ।  

1/30/2018

एडेन झडपमा दुवैतर्फ गरी कम्तिमा १५ जनाको मृत्यु

यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपमा परी दुवैपक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । 

1/28/2018

नेपालमा हस्तक्षेप नगर्न मोदी सरकारलाई भारतीय कम्युनिष्ट पार्टीको आग्रह

भारतीय कम्युनिष्ट पार्टी माक्सर्वादीले मोदी सरकारलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नर्गन आग्रह गरेको छ ।

12/22/2017

इरानमा दुई दिनमा दुई वटा भूकम्प

तेहरान, २७ मङ्सिर / इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको समाचार छ । 

12/13/2017

सिरियाली सरकारले शान्ति वार्तामा सहभागिता जनाउँछ: राष्ट्रसङ्घ प्रतिनिधि

​जेनेभा, १२ मङसिर (रासस/सिन्ह्वा) : संयुक्त राष्ट्रसंघको पहलमा स्वीट्जरल्याण्डको जेनेभामा हुन लागेको आठौँ चरणको वार्तामा सहभागिता जनाउन सिरियाली राष्ट्रपति बसर अल असदको नेतृत्वको सरकारको प्रतिनिधित्व गर्दै एक प्रतिनिधिमण्डल बुधबार जेनेभा आइपुग्ने राष्ट्रसंघका अधिकारीले मङ्गलबार जनाएका छन् । 

11/29/2017

जिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ

इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ ।  

11/29/2017

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । 

11/29/2017

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण, अमेरिकासम्म पुग्नसक्ने क्षमता भएको दाबी अमेरिका, जापान, दक्षिण कोरिया र संयुक्त राष्ट्रसंघको विरोध

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।  

11/29/2017

अफगानिस्तानमा तीन पत्रकारको मृत्यु

अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ । 

11/19/2017

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । 

11/17/2017

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

11/6/2017

ट्रम्पले युद्ध शुरु गरे, अब अमेरिकामाथि आगो बर्सिन्छ : उत्तर कोरिया

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धको शुरुवात गरेको र अब अमेरिकामाथि आगो बर्सिने उत्तर कोरियाले बयान दिएको छ ।

10/12/2017

पाकिस्तानमा अब्बासी प्रधानमंत्रीमा चयन

२०७४ श्रावण १८ । पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए। 

8/2/2017

सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न आह्वान

संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ ।

5/11/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.