logo

स्वास्थ्यकर्मीको ब्यवहारले उपचारमा सकारात्मक असर पार्छः प्रमुख भूषाल

वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले औषधी  भन्दापनि स्वास्थ्यकर्मीको ब्यवहारले  उपचारमा बढी सकारात्मक असर गर्ने बताएका छन

12/3/2018

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार, पुरस्कार सरकारी कोषमा दाखीलाको घोषणा

युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ

12/2/2018

गैसस महासंघमा जीताराम लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ

12/2/2018

अखाद्य बस्तुको बिक्री बितरण गर्ने माथि फौजदारी मुद्धा चलाइने 

वीरगन्ज कुम्हाल टोल वार्ड नम्बर ५ मा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ

12/2/2018

इन्सेकद्वारा  मानव अधिकारर उल्लंघनका घटनाहरु सार्वजनीक

पर्सामा गतबर्ष भन्दा यसबर्ष मानवअधिकार उल्लंघनका घटनाहरु बढेकोे पाईएको छ

11/25/2018

बलात्कार आरोपी यादव फरार

प्रहरीले बलात्कारको अरोपमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर निवासी ३२ वर्षिय राजकुमार यादव बिरुद्ध उजुरी दर्ता गरेको छ

11/21/2018

मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले ग¥यो बीरगंजमा अन्तरक्रिया 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मंगलवार बीरगंजमा सरोकारवाला निकाय संग मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ

11/20/2018

पूर्वाधारमंत्री सोनललाई महासचिव पटेलका गम्भिर प्रश्न 

राजपाका महासचिव शिव पटेलले प्रदेश सरकारमा आफनो पार्टीका तर्फबाट नेतृत्व गर्ने भौतीक पूर्वाधार मंत्री जितेन्द्र सोनललाई केही गम्भिर सवाल गरेका छन

11/19/2018

ब्यवसायिक शिक्षा र प्राबिधिक तालिममा मेयर सरावगीको जोड 

वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले मान्छेलाई बिभिन्न रोजगार र स्वरोजगारका लागि योग्य बनाउने ब्यवसायिक तालिम र प्राविधिक शिक्षा आजको आवश्यक्ता भएको बताएका छन्

11/19/2018

प्रकाश मिलनसार र व्यवहारिक युवाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन

11/19/2018

मधेशी दलका नेतालाई रामचन्द्र पौडेलको सवाल, पचास लाख खोई?

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  मुलुकलाई बर्तमान सरकारले सर्वसत्तावाद तर्फ लाने मेसो मिलाउन लागेको आरोप लगाए

11/16/2018

प्रहरी र समुदायको पालिका स्तरीय समिति गठन

प्रहरी समुदाय साझेदारी  कार्यक्रम अन्र्तगत पर्साको पटेर्वा सुगौलीमा आज पालिका स्तरीय समिति निर्माण भएको छ

11/15/2018

छठ पर्व ब्रतालुले आज अस्ताउदो सूर्यलाई अर्घ दिए

तराईवासी नेपालीको महापर्व छठको आज मुख्य दिन ब्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन

11/13/2018

पूर्व सभासद रुङ्गटा र मेयर सरावगी साडी बोकेर गरिवका घर घरमा 

नेपाली कांग्रेसका पूर्व सभासद अनिल रुंगटाले दलित तथा गरिब ब्रतालु महिलालाई सडी वितरण गरेका छन

11/12/2018

पर्सा ३ का सासद रौनीयारको स्थानीय पूर्वाधार साझेदार बैठक रोकियो

पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह रौनीयारको को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक हुन सकेन  । सोमवार ३ बजेकालागि स्थानीय बिकास अधिकारी शिव लम्सालले बैठक तय गरेका थिए

11/12/2018

सम्बिधानसभा सदस्य रुङ्गटाद्वारा पन्ध्र सय महिलालाई साडी बितरण

छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन

11/11/2018

प्रेस संगठनको शुभकामना कार्यक्रम सम्पन्न

प्रेस संगठन नेपाल पर्साको आयोजना शुभ दिपावली  नेपाल सम्बत ११३९ र छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न भएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम बक्ताहरुले सुख शान्ति र समृद्धिको कामना गरेका थिए

11/5/2018

अवैध गाँजा सहित भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाराले ३४ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिक र एउटा गाडी  पक्राउ गरेको छ

11/1/2018

उखु किसानको पैसामा रजाई गर्ने उधोगी अग्रवाल पक्राउ

उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ

10/31/2018

जिराभवानीमा १३२५ सम्बन्धी तालिम सम्पन्न,महिला वालवालिकाको हितमा काम गरिने

सामाजिक बिकास समन्वय समितिको आयोजना तथा युएनडिपीको सहयोगमा जिराभवानी गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पारित १३२५ का बिषयमा एक दिने तालिम सम्पन्न भएको छ

10/30/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.