logo

बीरगंज महानगरभित्र ८० प्रतिशत घुसखोरी नियन्त्रण गरेका छौः मेयर सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगर भित्र ८० प्रतिशत घुसखोरी बन्द भएको बताएका छन

10/27/2018

महानगर प्रमुख धरौटीमा छुटे लगत्तै जिल्ला प्रमुख समातिए

पर्साका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख  उपसचिव लालबाबु साह पक्राउ परेका छन

10/11/2018

रातो बंगला दुर्घटनाका पीडितको उपचारकोलागि महानगरले  २ दुई लाख दियो

 वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९ स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर घाइते  बालिकाको  उपचारको लागी बीरगंज महानगरपालिकाले २ लाख रुपैया सहयोग उपलब्ध गराएको छ

10/10/2018

स्वचालित हतियार सहित पासवान पक्राउ

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ पथरैयाबाट प्रहरीले अमेरिकामा निर्माण भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ

10/10/2018

खाद्य अधिकारमा गाउँपालिका प्रतिबद्धः अध्यक्ष चौधरी 

खाद्य अधिकारको सवालमा गाउँपालिका गम्भिर रहेको पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले वताए

10/6/2018

सांसद हरिनारायण निलम्वित उनका छोरा सुमीत बिरुद्ध पनि बिशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरेको छ

10/5/2018

अर्बपति बिनोद चौधरीको आत्मकथा प्रदेश २ मा 

नेपालका चर्चित अर्बपति उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकाशन भएको छ

10/4/2018

वीरगञ्ज बहसः महानगर अब गन्हाउँदैन

वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज अहिले नेपालको मूल प्रवेशद्वार मानिन्छ

10/4/2018

एसएसपी लोहनीको निलम्बन फूकुवा

गृहमंत्रालयले प्रहरी बरिष्ठ उपरिक्षक दिवेश लोहनी प्रहरी उपरिक्षक बिकासराज खनालको निलम्बन फूकुवा गरेको छ

10/3/2018

यातायात कार्यालय बीरगंजका अधिकृत बिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर

कानून बिपरित भारतीय सवारी चालक अनुमती पत्रलाई नेपाली कारण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा यातायात कार्यालय बीरगंजमा कार्यरत कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  आइतवार बिशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ

10/1/2018

ब्यपारीको हत्या प्रयास, आधी रातमा बीरगंजमा गोली चल्यो

बीरगंजमा राती २ बजे अज्ञात समुहले एक ब्यापारीलाई गोली हानी हत्या प्रयास गरेको छ ।

9/29/2018

जनतासंग गरिएका वाचा पुरा गरेरै छाड्छुः मेयर सरावगी

बीरगंज महानगरपलिकाले नागरिकको अपेक्षा पुरा गर्नकालागि आगामी दिनमा झनै राम्रो प्रयास गर्ने महानगरप्रमुख बिजय सरावगीले बताएका छन

9/28/2018

ठाकुरराम क्याम्पसमा भवन अलपत्र

वीरगन्ज ठाकुर बहुमुखी क्याम्पसको नयाँ भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीलाई ४ पटक म्याद थपिदा पनि ७५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ

9/28/2018

मुख्यमंत्रीद्वारा हरित प्रदेश योजना अन्र्तगत पर्साको सवैयामा बृक्षारोपण

पर्साको सबैया साझेदारी बन ब्यवस्थापन समितिको सबैयमा शुक्रवार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । हरित प्रदेशको योजनालाई सफल बनाउन प्रदेश सरकारको निर्णय अनुसार बृक्षारोपण गरिएको हो

9/28/2018

सिक्दै छन वालिकाहरु आक्रमणबाट बच्ने प्रतिरक्षाका उपापयहरु

क्षेत्रीय  ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रहरी उपरिक्षक किरण बज्रचार्य र बीरगंजको पाठशाला बीरगंज स्टडी सेन्टरको संयुक्त पहलमा वालिकाहरुको आत्मरक्षाकालागि सीप बिकासको अभियान संचालन भएको छ

9/25/2018

ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयको अनुगमन पस्यो

त्रिभूवन बिश्व बिद्यालयको आगिंक क्याम्पसको रुपमा रहेको बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयले छानविन आयोग पठाएको छ

9/25/2018

बरिष्ठ पत्रकार घिमिरेद्वारा सम्मान सहित पाएको रकम मानव सेवा आश्रमलाई प्रदान

बरिष्ठ पत्रकार युवराज घिमिरेले आफूले पाएको पुरस्कारमा केही रकम थप गरि आनवीय सेवामा सर्मित मानव सेवा आश्रमलाई प्रदान गरेका छन

9/24/2018

 तलबभत्ताको रकमबाट प्रोजेक्टर खरिद गरि बिधालयलाई हस्तान्तरण 

 ठोरी गाउँपालिकामा रहेको एक माध्यमिक बिद्यालयका शिक्षकहरुले आफ्नो तलबभत्ताको रकमले एक थान प्रोजेक्टर खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेका छन्

9/23/2018

आफनो स्वार्थ भन्दा माथि देशको स्वार्थलाई राख्न प्रम ओलीको सुझाव

काठमाडौं,६ असोज,प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन

9/22/2018

चार दिदेखी बन्द पेट्रोलियम पदार्थको ढुवानी शुरु

चार दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको ढुवानी आजदेखि सुरु भएको छ

9/21/2018

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.