logo

सानो पाइलाले संचालनमा ल्यायो ४० बेडको  अर्को पनि सामुदायिक आइसोलेशन केन्द्र 

सानो पाइलाले जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको सहयोगमा बप्रगंजमा अर्को पनि सामुदायीक आइसोलेसशन केन्द्र संचालनमा ल्याएको छ ।

8/22/2020

कोरोनाका भाइरसको संक्रमणका कारण पर्सामा दुईको ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा दुई जनाको ज्यान गएको छ ।

8/22/2020

बीरगंजमा कोरोना संक्रमणका कारण ४८ वर्षिय पुरुषको मृत्यु

 बीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

8/21/2020

भेडाह खोला गिट्टीबालुवा निकासी प्रकरण,महानगरको स्रोत दोहनको सेटिङ असफल,टेण्डर रद्ध हुने

बीरगंज महानगरपालिकाले गिट्टी बालुवा निकासीकोलागि आव्हान गरेको टेण्डर बदर गर्ने भएको छ । सेटिङमा ठेक्का बन्दोबस्ती मिलाउन लागिएको अवस्थामा  बीरगंज महानगरपालिका नै टेण्डर बदर गर्ने जनाएको छ ।

8/19/2020

पर्सामा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु, कोरोना जितेर १५ जना घर फर्किए

कोराना भाइरसको संक्रमणका कारण  बुधबार वीरगञ्जमा ४० वर्षीय महिलाको आज दिउँसो सवा ४ बजे मृत्यु भएको छ ।

8/19/2020

पर्सामा मृत्यु पछि कोरोना संक्रमणको पुष्टि ,अहिले सम्म मर्नेको संख्या ३० पुग्यो

पर्सामा मृत्यु पछि  एक जनामा कोरोनाको संक्रमण पुुष्टि भएको छ  ।

8/19/2020

कोरोना संक्रमणका कारण पर्सामा थप एकको ज्यान गयो

पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ ।

8/19/2020

बहुदरमाई नगरपालिकाका ९० सहित  बारा र पर्सामा १ सय १६ जना संक्रमीत थपिए ,

वीरगञ्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

8/19/2020

नवलपरासी कांग्रेस उपसभापति गिरी सहित कोरोनाका कारण चारको मृत्यु

 पोखरामा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको मृत्यु भएको छ ।

8/18/2020

सशस्त्र प्रहरीद्वारा २० किलो चरेश बरामद,तस्कर फरार 

सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट भिखमपुरले पर्साको जगरनाथपुर गाउँपालिकाबाट २० किलो चरेश बरामद गरेको छ ।

8/18/2020

ठोरीमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,बिरामीलाई बीरगंज ल्याउदै

पर्साको ठोरी गाउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। गापाको वडा ३ का ५३ वर्षीय एक पुरुषको पिसिआर रिपोर्ट आएसंगै उनमा कोरोना संक्रमण पुष्टी भएको हो।

8/17/2020

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनीक

परिक्षा नियन्त्रण बोर्डले  माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।आज सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो ।

8/17/2020

कोरोना भाइरसको संक्रमणबाट  मुक्त भई आज ११ जना घर फर्किए

कोरोना भाइरसको संक्रमण पनि उपचार गराईरहेका २ महिला सहित ११ जनाले आज कोरोना परास्त गरि घर फर्किनु भएको छ । 

8/17/2020

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ को मृत्युः स्वास्थ्य मंत्रालय

कोरोना भाइरसको संक्रमणका कारण  नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

8/17/2020

पत्रकार खडका सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

यसबर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ ।

8/17/2020

छिमेकी र आफन्त गएनन मलामी, मुस्लिम समुदायले हिन्दु बिधि अनुसार गरे अन्त्येष्टि

बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाई टोलको उत्तर तर्फ रहेको करवोला । साधुसन्तको कुटी छ । त्यही कुटी भन्दा थोरै उत्तर पश्चिम हुदै श्रीसिया नदी बगेको छ ।

8/17/2020

नारायणी अस्पतालमा मृत्यु भएका गौरका युवामा कोरोना संक्रमण पुष्टि

क्षयरोगको समस्यासंग जुधिरहेका रौतहटका एक युवामा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

8/16/2020

स्थानीय प्रशासनको आदेशको बर्खिलाप बढेपछि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन पर्सामा सेना परिचालन 

पर्सामा निषेधाज्ञालाई अझ मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ । बीरगंजमा साउन १० गते देखी स्थान्ीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

8/16/2020

रेमडिसिभिर आयातकालागि बिभागको अनुमती ,बिहिवार सम्म आइपुग्ने आयातकर्ताको भनाई

 औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा विभागले ‘क्लिनिकल ट्रायलका लागि मात्र’ भन्दै ‘रेमडिसिभिर’ आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको हो ।

8/16/2020

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सहित तीन चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि

 चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक  स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

8/16/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.