बिरामीको उपचार गर्न नमान्ने बीरगंजका निजी अस्पतालहरुलाई बीरगंज महानगरले कारवही गर्ने चेतावनी दिएको छ
बीरगंजमा सदभाव सेवा नामक संस्थाले हरेक हप्ता शनिवारको दिन आदर्शनगरको राणी सति मन्दीर अगाडि निशुल्क भोजको ब्यवस्था गर्दै आइरहेको थियो ।
जिल्ला बिपद ब्यवस्थापन समितिको सोमवार बीरगंजमा बसेको बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ
पर्साको पटेर्वा सुगौली गाउँ पालिकाले १० बेडको क्वारेनटाईन तयार भएको जनाएको छ
कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो
विश्वव्यापी रुपमा फैलिएको (कोभिड १९ )कोरोना भाइरस को महामारी दिनदिनै बढदै गइरहेको छ
रौतहट उधोग वाणिज्य संघले गौर नगरवासीलाई खाद्य सामाग्री घर घरमै पुर्याउने ब्यवस्था मिलाएको छ
बीरगंजमा कोरोना संक्रमणको नियन्त्रण अभियानको नेतृत्व लिएर काम गरिरहेको बीरगंज महानगरपालिकाले हेल्पलाइन नम्बरहरु सार्वजनीक गरेको छ
उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति २ ले आज एक बिज्ञप्ति जारी गरि आधा सिलिण्डर ग्यास आपूर्ती सरकारी निर्णयले उपभोक्ताको ढाड सेक्ने काम गरेको जनाएको छ
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ
लकडाउनका कारण रोजगारी बन्द भएर दुई छाकको जोहो गर्न नसक्ने श्रमजीवी नागरिकलाई बीरगंजमा बिभिन्न संघ संस्थाले भोजन तथा खाजाको ब्यवस्था गरेका छन
प्रदेश २को सरकारले लक डाउन अवधीभर प्रदेश भरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ
चितवनमा मजदुरी गरेर बसेका पाँच जना भारतीय मजदुर हिडेर चार दिनको दिनमा आज बीरगंज आइपुगेका छन
कोरोना भाइरससंग जुधिरहेको अमेरिकाले (कोभिड १९) सँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ
ससरकारले एक हप्ताकालागि लकडाउन घोषणा गरेकै दिनमा एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव असाय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं
प्रादेशीक अस्पतालमा धनगढीमा उपरार्थ भर्ना भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ
पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव असाय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ