logo

पत्रकार रजकको सम्मानमा दीप प्रज्वलन, दोषीलाई कारवाही गर्न माँग

 इसीमाना सम्वाददाता     २०८१ चैत १७ गते ०९: ०४ मा प्रकाशित     303   पटक पढिएको

                                        कालोपट्टी बाँधेर कार्यस्थलमा काम गर्दै एक पत्रकार

बीरगंज । एभिन्यूजका क्यामरा पर्सन सुरेश रजकको हत्याका बिरुद्ध नेपाल पत्रकार सहित पत्रकार सम्बद्ध संस्थाहरु आन्दोलीत छन । 

 

आवश्यक छानवीन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माँग गर्दै नेपाल पत्रकार महासंघल आन्दोलनका कार्यक्रम घोषणा गरेसंगै देशभरिका पत्रकार आन्दोलनमा उत्रेका छन । आइतभर देशभरिका पत्रकारले बिरोध स्वरुप हातमा कालोपट्टस् बाँधेर कार्यस्थलमा काम गरेका छन ।


आइतवार बीरगंजमा क्रियाशील यूवा पत्रकार मञ्च नेपालको आयोजनामा  घन्टघरमा सञ्चारकर्मी स्वर्गीय सुरेश रजकको सम्मानमा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

 

सभामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले घटनाको घोर निन्दा गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन ।

 

मंचका अध्यक्ष प्रणय कुमार साहको अध्यषतमा भएको कार्यक्रममा प्रेस चोतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र मंचका सचिव आनन्द पटेल लगायतले आफनो धारणा ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.