logo

जेष्ठ नागरिकले पाएनन सामाजिक सुरक्षा भत्ता

पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्तमा जेष्ठ नागरिकलाई दिनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको अन्तिम किस्ता रकम भूक्तानी गरेको छैन ।

२०७९ सावन ३१

बहीनीसंग प्रेम गरेको आशंकमा एक किशोरको हत्या, कारवाहीको माँग गर्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन

बाराको बिश्रामपुर गाउँपालिका वडा नं ५ का १६ वर्षिय वालक राजकुमार ठाकुरलाई अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं ५ इटियाहीका ३० वर्षिय प्रितम पटेल र २८ वर्षिय उत्तम पटेललाई कारवाहीको माँग राखी स्थानीयले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रर्दशन गरे ।

२०७९ सावन २९

पत्रकारले समाचार बिगार्दा सिंगो समाजमा असर पर्छः केन्द्रीय सदस्य लामिछाने

वीरगन्जमा सात दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । रेस नेपाल (नारायणी एफ.एम.)का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा तालिमको उद्धघाटन समारोह सम्पन्न भएको छ ।

२०७९ सावन २९

गर्भवती श्रीमतीको हत्यागर्ने श्रीमान पक्राउ

२२ वर्षिया गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बीरगंज महानगपरपालिकाको वडा नं २३ इटीयाहीबाट २५ वर्षिय दिनेश यादवलाई शुक्रवार पक्राउ गरेको छ ।

२०७९ सावन २७

जिराभवानी पालिका र सोसाइटीवीच सम्झौता, बिरामीलाई निशुल्क रगत उपलब्ध गराइने

जिरा भवानी गाउँपालिकाले आफनो पालिकाका रक्त आवश्यकता भएका बिरामीकालागि निशुल्क रगत उपलब्ध गराउने भएको छ ।

२०७९ सावन २६

साउदीमा छोरा कुटीए नेपालमा परिवार चिन्तामा दलाल र मेनपावर कम्पनी मालामाल

बैदेशिक रोजगारीमा गएका एक युवाले आफूलाई नेपाल झिकाउन अपिल गरेको उनका अभिभावकले जनाएका छन ।

२०७९ सावन २४

१५ वर्षिया वालिकाको जलाउदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो, अनुसन्धान हुदै

कुटपीट गरि परिवारको सदस्यलाई हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानकालागि बहुदरमाई नगरपालिका वडा नं ७, छपकैयाबाट तीन जनालाई गिरफ्तार गरेको छ ।

२०७९ असार १६

इन्सेकको समिक्षा गोष्ठी सम्पन्न ,पर्सामा छ महिनाको अवधीमा मानव अधिकार उल्लंघनका ३५ वटा घटना सार्वजनीक

पर्सा जिल्लामा पछिल्लो छ महिनाको अवधीमा मानव अधिकार उल्लंघनका ३५ वटा घटना भएको सार्वजनीक गरिएको छ ।

२०७९ असार १५

राजस्व छलीको तीन लाख बराबरको समान भन्सार दाखिला

प्रहरीले तीन लाख मूल्य बराबरको लत्ता कपडा र खाद्य समाग्री बीरंज भन्सार कार्यालयमा बुझाएको छ ।

२०७९ जेठ २०

जसपाका हवारीको उम्मेदवारी रद्ध गर्न माँग गर्दै उजुरी, अल्पसंख्यकमा मुस्लिम नपर्ने (सूची सहित)

बीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यकोलागि अल्पसंख्यकको सूची अन्र्तगत उम्मेदवारी दिएका जसपाका उम्मेदवार खैरुदिन हवारी धोवी बिरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

२०७९ जेठ १८

माइस्थान मन्दीरमा प्राण प्रतिष्ठा महायज्ञ हुने, श्रद्धालु भक्तजनलाई सहभागी हुन अध्यक्ष अग्रवालको आपिल

बीरगंजको माइस्थानमा शिव परिवार मन्दीरमा निर्माण भएका मुर्तीहरुको प्राण प्रतिष्ठाकालागि श्री देव प्राण प्रतिष्ठा महायज्ञ हुने भएको छ ।

२०७९ जेठ १७

नेपाली नक्कली नोट सहति दुई जना पक्राउ

मेलामा नक्कली नोट समट्दै गर्दा प्रहरीले पर्साको जगरनाथपुरमा लागेको मेलाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७९ जेठ १६

श्रमजीवी पत्रकारको न्यूनतम तलवका बिषयमा बीरगंजमा छलफल सम्पन्न

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक समितिले छलफल गरेको हो ।

२०७९ जेठ १३

पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलनले सुन कालो बजारी गरेको आरोप

पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन प्रसाद सोनारले एक किलो सुन पचाएका छन् ।

२०७९ जेठ ५

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.