logo

रक्तदाता दिवसमा उत्प्रेरणा कार्यक्रम सम्पन्न

 इसीमाना सम्बाददाता      २०७९ जेठ ३१ गते ०८: ०८ मा प्रकाशित     848   पटक पढिएको

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी धोरे उपशाखाले रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी धोरे उपशाखाका उपसभापति त्रिलोकी दुवेदीको सभापतित्वमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा प नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेलले रक्तदाताहरुलाई जीवन जोगाउने कार्यमा भुमिका निर्वाह गर्दै आएको भन्दै आभार प्रकट गरे ।कार्यmक्रममा पकाहामैनपुर गाउपालिका अध्यक्ष सुरेश मेहताले गाउपालिकाका बासिन्दाहरुको लागि निशुल्क रगत उपलब्ध गराउन, विभिन्न संस्थाद्धारा गरिने रक्तदान कार्यक्रममा हातेमालो गर्ने साथैं रेडक्रस रक्तसंचार केन्द्रको निर्माण हुने लागेको नयाँ भवनमा समेत गाँउपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गाँउपालिकाका बासिन्दाहरुलाई लक्षित गरेका संचालन गरिएको उत्प्रेरणा कार्यक्रम रक्तसंचार केन्द्रका प्रबिधिक अधिकृत सौरभ राज पाण्डेयले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विनोद मेहता, वडा ३ का संजय चौहान, वडा ४ ढेडी यादव, रेडक्रस पर्साका मन्त्री शौलेन्द्र कुमार चौरसिया, कोषाध्यक्ष महन्थ प्रसाद यादव लगाएत उपशाखाका सदस्यको सहभागिता रहेको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

त्यसै गरि सोही दिवसको अवसरमा विश्रामपुरमा उपशाखाका सभापति हासिम अंसारीको सभापतित्वमा उत्प्ररणा कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, विरेन्द्र यादव, स्थानिय बासिन्दा, उपशाखाका सदस्य, रक्तदाता लगायत लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले कार्यक्रम संचालन गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.