logo

भारतका पटेल र कलैयाका महतो लागु औषध सहित पक्राउ

वीरगञ्ज । प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

२०८० कार्तिक २०

तलव नपाएका मजदुरहरु चाडबाडको बेलामा साहुको घरमा धर्नामा

बीरगंज । औषधीको उत्पादक कम्पनी जि.डी.फर्मास्युटिकलले आफना मजदुर कर्मचारीलाई तलव दिएको छैन ।

२०८० कार्तिक १९

नारायणी एफएमको बार्षिकोत्सव ७ महिलासहित ५३ जनाद्वारा रक्तदान

वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

२०८० कार्तिक १८

भैसी तस्करी नियन्त्रण,सुरक्षा निकायकालागि चुनौती, तस्करी बढदो

बीरगंज । तस्करीको माध्यमबाट नेपाल भित्र्याइएका भैसी र रांगा सशस्त्र प्रहरी सुर्वणपुर बेस क्याम्पको गस्ती टोलीले नियन्त्रणमा लिएर लिलामी प्रक्रिया थालेको छ । प्रहरीले बिजयबस्तीबाट तीन वटा र ब्रहमानगरबाट ८ वटा भैसी र रंगा नियन्त्रणमा लिएको थियो ।

२०८० कार्तिक १६

बिन्दबासिनीको इटियाीहमा रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०८० कार्तिक १५

बारा सदरमुकाम कलैयाका बिद्यालय संचालक सर्राफको उपचारको क्रममा निधन

बीरगंज । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सर्राफको उपचारको क्रममा निधन भएको छ। उनको बीरगंजको मेडिसीटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०८० कार्तिक १३

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहटका पाँच पक्राउ

काठमाण्डौ । बिभिन्न मोबाइल नम्बरहरुवाट फोन सम्पर्क गरी आफु ईसेवाको आधिकारिक कर्मचारी भएको भन्दै ईसेवा आईडीमा पहुँच वनाई १८ जना वाट १५ लाख २० हजार ९ सय १ ठगी गर्ने रौतहट जिल्ला का पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ।

२०८० कार्तिक १२

रिगलको आममाफी बिरुद्ध भारतीले थालिन अनशन

काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन थालेकी छन् ।

२०८० कार्तिक १२

नलकटुवा पेस्तोलसहित बीरगंजका दुई युवा पक्राउ

वीरगञ्ज । हतियार सहित पक्राउ परेका २ युवालाई प्रहरीले आइतवार सार्वजनीक गरेको छ । उीहरुलाई पर्सा प्रहरीले कार्तिक ५ गते बेग्ला बेग्लै स्थानबाट पक्राउ गरेको थियो ।

२०८० कार्तिक १२

पत्रकार कुट्ने जनमतका कार्यकर्ता प्रहरीद्वारा गिरफ्तार

राजबिराज । पत्रकारमाथि हातपात गर्ने जनमत पार्टीका दुई जना कार्यकर्तालाई सप्तरी प्रहरीले विहिवार साँझ गिरफ्तार गरेको छ ।

२०८० कार्तिक २

बीरगंजका चौरसिया हेटौडमा लागुऔषध सहित पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।

२०८० असोज २३

वीरगंजको शंकराचार्यद्वारमा जडान गरिएको बत्ती चोर्ने बिरुद्ध अभद्र ब्यवहारमा मुद्धा

वीरगंज । वीरगंजको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० असोज २२

पानीटंकीका बासिन्दा एकमत हुन थाले, ११ हजार हाइटेन्सन हटाउन सबैको माग

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंंकीका स्थानीय बासिन्दाहरुको बृहद भेला सम्पन्न भएको छ । भेलाले ११ हजार केभिएको हाइटेन्सन लाइन सिफ्ट गर्न माँग गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको छ ।

२०८० असोज २०

छपकैयामा एक महिलाको हत्या, अनुसन्धानकालागि प्रहरीद्वारा एक गिरफ्तार

वीरगञ्ज । वीरगञ्ज छपकैयाँ वडा नम्बर १ की पुनम देबीको हत्या प्रकरणमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । देबी हत्याका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

२०८० असोज १९

नेशनलको पानी नपिउन उभोक्तालाई बारा प्रशासनको अपिल

वीरगन्ज । शिलसहित बिक्री गरिएको पानीको बोतलमा माकुरा भेटिएपछि बाराको नेशनल पानी उद्योगमा प्रहरीले शिलबन्दी गरेको छ ।

२०८० असोज १७

यातायातमा धमाधम परिक्षा हुदै,फेल भएकाहरु पनि पास

बीरगंज । कर्मचारीको आन्तरिक बिवादका कारण इमान्दार बनेको बीरगंजको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र बितरणमा फेरी अनियमितता शुरु भएको छ ।

२०८० असोज १६

बाल सुधार गृहबाट फरार बाल कैदी पक्राउ

बीरगंज । तीन दिन अगाडि बीरगन्जको बाल सुधार गृहबाट फरार बाल कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

२०८० असोज १४

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.