logo

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पायो कार्यकारी निर्देशक

 इसीमाना सम्वाददाता     २०८१ माघ १४ गते १६: २५ मा प्रकाशित     299   पटक पढिएको

जनकपुरधाम ।  बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यकारी निर्देशकमा वैद्यनाथ पासवान नियुक्त भएका छन ।

परिषदले करिव दुई वर्ष पछि नयाँ कार्यकारी निर्देशक पाएको हो । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट चार वर्षे कार्यकालका लागि लागि  पासवान छानिएका हुन । 

परिषदको ऐन को दफा १७९१०बमोजिम चार वर्षको लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शितल साहले बताए ।

बृहत्तर जनकपुरको अब विभिन्न किसिमका कानुनी झमेलाहरू छिटोभन्दा छिटो निराकरण हुने विश्वास उनले व्यक्त गरेका छन् ।

नव नियुक्त कार्यकारी निर्देशक वैद्यनाथ पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका वडा नम्वर १ निवासी हुन ।

जनकपुरधाम सहित महोतरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रका सिमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरुको संरक्षण  लागि बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदको गठन भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.