logo

जंगली बदेंल शिकारको आरोपमा पूर्व डीआइजी शाह र बहालवाला सई न्यौपाने पक्राउ

राजविराज । जंगली जनावर चोरी शिकारीको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम शाह सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने पनि छन । उनी बिराटनगर ३ का स्थायी बासिन्दा हुन ।

२०८१ भदौ १३

मध्य नेपाल महिला पत्रकार पुरस्कार पत्रकार पौडेललाई

वीरगञ्ज । यो वर्षको मध्य नेपाल महिला पत्रकार पुरस्कार पत्रकार निलिमा पौडेललाई प्रदान गरिने भएको छ ।

२०८१ भदौ १०

परवानीपुर गाउँपालिकामा प्रहरीको आधारभूत तालिम सम्पन्न ,सुरक्षीत सेवा प्रवाह हुने अध्यक्षको भनाई

बीरगंज । परवानीपुर गाउँपालिकाले पालिका प्रहरीको लागि आयोजना गरेको १ महिने आधारभूत तालिम आईतबार सकिएको छ ।

२०८१ भदौ ९

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरुः शिक्षा मन्त्री भट्टराई

कावासोती । शिक्षामंत्री बिद्या भट्टराईले गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताइन ।

२०८१ भदौ ९

महिलाको नेतृत्वमा सखीखवर.कम प्रकाशनमा, एक कार्यक्रमकावीच भयो प्रारम्भ

बीरगंज । महिलाहरुको नेतृत्व र सहभागितामा संचालनमा आएको समाचार पोर्टल सखीखबर.कमको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिद्धाने एक कार्यक्रमकावीच प्रारम्भ गरेका छन ।

२०८१ भदौ ६

भू–उपयोग वर्गीकरण नगरे किताकाँट रोक्ने मालपोत पर्साको चेतावनी,चितवनमा रोकियो कित्ताकाँट

बीरगंज । बीरगंज मालपोत कार्यालयले पर्साका सबै स्थानीय तहलाई पत्र लेखी कृषियोग्य जमिनको तत्काल बर्गिकरण गर्न अनुरोध गरेको छ ।

२०८१ भदौ ६

ज्यान सम्बन्धी कसुरमा सजाय पाएका मुर्लीका साह पक्राउ

बीरगंज । ज्यान सम्बन्धी कसुरमा सजाय पाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ भदौ ६

बर्दिवासमा आयोजीत शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक ,दुई करोड पाँच लाख उठ्यो

महोत्तरी ।  सडक मानव र आश्रयविहीनको व्यवस्थापनका  ‘हाम्रो मायाघर’को  निर्माणको  सहयोगार्थ बर्दिबासमा    आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । 

२०८१ भदौ २

माई टेलिभिजनद्वारा अन्तर बिद्यालय हाजीर जवाफ प्रतियोगिता संचालन

बीरगंज । पर्सा टेलिभिजन नेटर्वक प्रा.ली.ले संचालन गरेको माई टेलिभिजनले शनवारबाट अन्तर बिद्यालय हाजीरी जवाफ प्रतियोगिता शुरु गरेको छ ।

२०८१ भदौ १

पत्रकार गुप्ता सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

वीरगञ्ज ।यस वर्षको स्व.सुवोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार बिमला गुप्तालाई प्रदान गरिएको छ । नागरिक दैनीककालागि बीरगंज सम्वाददाताका रुपमा क्रियाशिल गुप्ताको नेतृत्वमा पर्साअनलाईन डटकम पनि संचालनमा छ ।

२०८१ भदौ १

कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०८१ सावन ३१

सुनचाँदी ब्यसायी संघमा गैरसदस्यहरु पनि मतदाता सूचीमा, अध्यक्ष भूलन र महासचिव अनिलले गरे चरम बदमासी

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी संघ पर्साले आफैले प्रकाशित गरेको सूचनाको बर्खिलाफ हुने गरि सदस्यता नविकरण गरेपछि बिवाद भएको छ ।

२०८१ सावन ३१

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

२०८१ सावन ३०

भरतपुरका सबै वडामा उच्च क्षमताका  ‘सिसी क्यामेरा’ जडान हुने

भरतपुर ।  भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा ४ सय १८ उच्च क्षमताका क्यामेरा जडान हुने भएको छ । 

२०८१ सावन २९

मधेशका मुख्यमंत्रीलाई इन्जिनियरहरूको प्रश्न,एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के ?

जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा सीमामा पर्ने  कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । 

२०८१ सावन २७

लागु औषध सहित कोल्हवीका श्रीमान श्रीमती बीरगंजमा पक्राउ

वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने २१ वर्षका अनिल पौडेल र सोही ठाउँकी २० वर्षीया प्रेरणा पौडेललाई पर्सा प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना श्रीमान श्रीमती हुन ।

२०८१ सावन २७

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का

मलङ्गवा । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिवार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

२०८१ सावन २६

शिक्षक, कर्मचारी सरुवा सम्बन्धी मुद्धामा वीरगंज महानगरलाई सफलता, सरुवा विरुद्धको रिट खारेज

वीरगंज । शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउँदै दायर भएको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको छ ।

२०८१ सावन २६

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.