logo

मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन एमाले महासचिव पोख्रेलको निर्देशन

नेकपा एमालेका महासचिव तथा उपप्रधानमंत्री ईश्वर पोख्रेलले संसदले पाउने बिजनेशबाट कुनै निष्कर्षमा पुग्न नसके मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनु भएको छ ।

3/11/2021

प्रदेश २ का पाँच प्रदेशसभा सदस्य नेकपा एमालेमै रहने

 प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमै रहने भएका छन ।

3/10/2021

श्रमीक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुको यात्रा र अवसरका बिषयमा छलफल सम्पन्न

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “महिला उद्यमीको यात्रा – चुनौती र अवसर” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

3/8/2021

अदालतको फैसलाले एमालेपंक्ति उत्साहित , पार्टीका कार्यालयहरुमा धमाधम नाम फेरिदै

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै नेकपाको कार्यालयहरुमा नाम परिवतनको लहर चलेको छ ।

3/8/2021

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान

१११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।

3/8/2021

सर्वोच्चको फैसलाको स्वगत गदैै बीरगंज र सीमारामा दीप प्रज्वलन

सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताउने फैसला गरेकोमा बीरगंजमा फैसलाको भब्य स्वागत गरिएको छ ।

3/7/2021

अनेमसंघ पर्साको बिस्तारित बैठक सम्पन्न १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण

नेकपा निकट अखिल नेपाल महिला संघ पर्साको बिस्तारित बैठकले १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

3/5/2021

समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन, अध्यक्षमा  वर्मा चयन

 जनता समाजवादी पार्टी पर्साको भातृ सङ्गठन समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन भएको छ ।

2/28/2021

निर्वाचित वडाअध्यक्ष सहित दर्जनौ ब्यक्ति नेकपमा प्रवेश, प्रदेश सरकार भ्रष्टचारमा डुबेको संघीय मंत्रीको आरोप

पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढामा नेकपाले आयोजना गरेको सभामा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु नेकपामा प्रवेश गरेका छन ।

2/26/2021

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने ,अवको लडाई अस्थिरता र भ्रष्टाचारको बिरुद्धः  मंत्री साह

 नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति मरिहत्ते गरे पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताउनु भएको छ  ।

2/26/2021

प्रदेश २ का पूर्वाधारमंत्री राजनीतिमा ब्यस्त, प्रदेश प्रमुख डा.अहिराज पुग्नु भयो घरमा

प्रदेश नं २ का  नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले बाराको परवानीपुरका ७१ वर्षिय लक्ष्मी साह सोनारको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको  ।

2/23/2021

कोभिडकालमा संचारक्षेत्रलाई राहत उपलब्ध गराउन नसकेकोमा प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधारमंत्री सोनल दुखीत

प्रदेश नं.२ सरकारका भौतीक योजना तथा पूर्वाधार मंत्री जितेन्द्र सोनलले प्रदेश सरकारले कोभिडकालमा प्रदेशका संचार माध्यम र संचारकर्मीलाई राहत उपलब्ध गराउन नसकेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।

2/14/2021

चुनाव हुन सक्ने भन्दै कांग्रेस  नेता रिजालद्वारा कार्यकर्तालाई संगठन निर्माणमा जुटन निर्देशन

नेपाली कांग्रेसका नेता रमेश रिजालले कार्यकताृलाई निर्वाचनकोलागि ब्यवस्थित हुन निर्देशन दिनु भएको छ ।

2/12/2021

संघ र प्रदेश प्रतिनिधिमा बलियो देखिएको माधव प्रचण्ड समुह प्रदेश २ को स्थानीय तहमा कमजोर देखियो

नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । 

2/9/2021

यो सतहमा देखिए जस्तो सामान्य समस्या होइन गहिरो संकट होः नेपाली काग्रेसका युवा नेता थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाण्डौमा कम्युनिष्टहरुको रमिता रहेको बताउनु भएको छ । उहाँले काठमाण्डौको  पोलमा ठुलो पोष्टरमा प्रधानमंत्री झुण्डीनु भएको छ ।

2/7/2021

पर्साको बगहीमा नेपाली कांग्रेसको पार्टी प्रवेश, नेताहरुको सम्बोधन चल्दै 

नेपाली कांग्रेसको बगहीमा भइरहेको पार्टी प्रवेश तथा आम सभामा नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले सम्बोधन गर्नु भयो । उहाँले संघर्षको कार्यक्रम साथ जनताको बीचमा आउने बताउनु भयो । 

2/7/2021

सदस्यता नविकरण सम्बन्धमा प्रदेशको नाममा गरिएको सिफारिशलाई अस्वीकार गर्ने पत्रकार महासंघ पर्साको निर्णय

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सिफारिश गरेका मध्य तीनजनालाई सद्यसयताबाट बन्चित गर्ने निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

2/4/2021

आमहड्तालमा उत्रिएका नेकपा माधव प्रचण्ड समुहका नेता कार्यकर्ता गिरफ्तार

वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

2/4/2021

प्रचण्ड र माधवको पदप्रतिको लालसाले पार्टीमा समस्या आयोः अध्यक्ष हजरा

ठोरी गाउँपालिकामा नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका कमिटीका सचिव गोविन्द प्रताप श्रेष्ठको अध्यक्षतमा भएको भेलामा नेताहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए । 

1/23/2021

आन्दोलनरत दलहरु पनि निर्वाचनको तयारीमा , पर्सामा दश मतदान केन्द्र थपियो

प्रधानमंत्री के.पी.ओलीको संसद बिघठनको कदमका बिरुद्ध सडकमा आन्दोलन गरिरहेका राजनीतिक दलहरु निर्वाचनको तयारीमा पनि उत्तिकै सक्रियतापूर्वाक लागेका छन ।

1/23/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.