logo

सरकार बिरुद्ध बीरगंजमा नेपाली कांग्रेसको भब्य प्रर्दशन, सर्वसत्तावाद चल्न नदिने उद्धघोष

नेपाली कांग्रेस पर्साले सरकार बिरुद्ध भब्य प्रर्दशन तथा कोण सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेसले देशब्यापी प्रर्दशनको निर्णय गरे अनुसार बीरगंजमा प्रर्दशन गरेको हो । 

12/14/2020

जनकपुर बिमानस्थलमा  ८ वर्षमा टर्मिनल भवन निर्माण सम्पन्न ,संघीय पर्यटनमंत्री भट्टराईले गरे उद्धघाटन

२ वर्षमा बन्नु पर्ने जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन ८ वर्षमा बन्यो । पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

12/8/2020

बिज्ञापन बोर्डमा गरिएको मनोनयन प्रति उपभोक्ता हित सरक्षण मंचको गम्भिर आपत्ती

​सरकारले बिज्ञापन बोर्डमा गरेको नियुक्ति प्रति नेपालको उपभोक्ता अधिकारीको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मंचले गम्भिर चासो राखेको छ ।

12/1/2020

आफू बिरुद्धको सार्वजनीक  षडयन्त्र असफल भएकोमा गुप्ता  उत्साहित जनताको हितमा क्रियाशिल रहिरहने वाचा

नेकपाका नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ताले कानून ब्यवस्था प्रति आफनो बिश्वास रहेको बताउनु भएको छ ।

11/27/2020

कुनैपनि हालतमा म पार्टी फुट्न दिन्नः वरिष्ठ नेता नेपाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न  नदिने बताउनु भएको छ ।

11/26/2020

बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिन्छः नेता नेपाल

नेकपाका बरिष्ठ नेता पूर्व प्रधानमंत्री माधव कुमार नेपालले बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिने बताउनु भएको छ ।

11/25/2020

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, केन्द्रीय नेता सहित १५ बिरुद्ध पक्राउ पूर्जी जारी,अनुसन्धानकालागि प्रसौनीबाट गद्धी गिरफ्तार

प्रहरीले बिन्दवासीनी गाउँपालिकाको वडा नं ५ प्रसौनी बाट शवदिन राउत गद्धीलाई गिरफ्तार गरेको छ ।

11/23/2020

संविधान  प्रदत्त अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाइएको मंत्री सोनलको आरोप 

प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कार्य मुल्याकंनको अवस्था सन्तोषजनक रहेको दाबी गर्नु भएको छ ।

11/19/2020

नागरिकको न्याय र अधिकारको रक्षा गर्न नसक्ने राज्य बेकार होः पूर्वमंत्री पौडेल

नेकपाका नेता तथा पूर्वमंत्री पुरुषोत्तम पौडेलले राजीतिको  पहिलो शर्त हो न्याय भएको बताउनु भएको छ ।

11/2/2020

जनता समाजवादी पार्टीमा पर्साका ३१ जना कार्यकारणीमा दुई जना

मधेश केन्द्रीत राजनीतिक दल जनता समाजवादी पार्टीको केन्द्रीय समितिको एकताले पूर्णता पाएको छ । ७ सय ८५ सदस्यीय केन्द्रीय समितिको निर्माण संगै पार्टीको केन्द्रीय संरचनाले पूर्णता पाएको हो ।

10/22/2020

यौनीक अल्पसंख्यक समुदायको सवाल स्थानीय सरकारले उठाउनु पर्छः बम

सहयात्री समाजले आज सरोकारवालको समन्वय बैठक तथा दशैको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

10/19/2020

छिपहरमाई र धोवीनीमा नेकपाको शपथग्रहण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

10/18/2020

जिराभवानी र ठोरीमा नेकपाको शपथग्रहण सम्पन्न,बिधी र पद्धतीको बर्खिलाप गर्नेलाई दण्डीत गरिने चेतावनी

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले स्थानीय पार्टी कमिटीहरुलाई तल्लो तहको पार्टी र जनसंगठनको एकताको काम सक्न निर्देशन दिनु भएको छ ।

10/16/2020

बहुदरमाईका नागरिकलाई निशुल्क रगत उपलब्ध गराइनेछः नगरप्रमुख साह

बहुदरमाई नगरपालिकाले नगरपालिका भित्रका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ ।

10/15/2020

नेकपाको कालिकामाई गाउपालिका कमिटीको शपथ ग्रहण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको  कालिकामाई गाउपालिका कमिटीको आज एक समारोहबीच शपथ ग्रहण सम्पन भएको छ ।

10/14/2020

डा.सिंहको नेतृत्वमा सर्लाही जिल्ला प्रहरी कार्यालयमा ढुगामुढा झडमा २ डिएसपी सहित २६ प्रहरी घाइते

सर्लाहीमा प्रर्दशनकारीसंगको झडपमा परि २ डिएसपी सहित २२ नेपाल प्रहरी र ४ जना शसस्त्र प्रहरी पनि घाइते भएका छन ।

10/14/2020

वर्तमान शासकहरुलाई खबरदारी गर्न राजनीतिक दलले भन्दा पनि मिडियाले ठूलो भुमिका खेलेको छः डा. भट्टराई 

पीसी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो सान्भी र साझा डेलीको आज औपचारिक उद्घाटन भएको छ ।

10/13/2020

जसपाको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न सिंहदरवारको कुर्सी कब्जा गर्ने पार्टीको रोडम्यापः डा. भट्टराई

स्थानीय प्रशासनले पर्सामा सभा सम्मेलनमा रोक लगाएको छ । नो मास्क नो मुभ लगायतका अभियान चलाउदै आएको स्थानीय प्रशासनले पछिल्लो दिनहरुमा आफैले गरेको आग्रह र अपिलको बर्खिलाप हुदा समेत निरिह बन्न पुगेको छ । 

10/12/2020

नेकपा पार्टी एकताका काम पुरा गर्दै, सखुवा प्रसौनी गाउँपालिका कमिटीले पूर्णता पायो

नेपाल कम्युनिष्ट पार्टीको सखुवा प्रसौनी गाउँपालिकाको पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमवार एक कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन । 

10/12/2020

सरकारले बिद्यालय संचालनको प्रोटोकोल नबनाउदै बिद्यालय संचालन गर्दा समस्या आउने तर्फ सचेत हुन महानगर प्रमुखको आग्रह

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सरकारले बिद्यालय संचालनको प्रोटोकल नबनाउदा सम्म बिद्यालय संचालन गर्न कठिन हुने बताउनु भएको छ ।

10/12/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.