logo

प्रदेशको नाम र राजधानी घोषणा सगै मध्य तराईमा आक्रोश, बीरगंजमा मुख्यमंत्रीको पुतला जलाइयो

प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी दुई तिहाई मतले टुङ्गो लाग्दै  गर्दा  मुख्यमंत्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले दुबै हातले टेवुल ठोकेर जय मधेशको नारा लगाउदै खुशी ब्यक्त गरेका थिए ।

२०७८ माघ ३

प्रदेशको नाम “मधेश” राजधानी “जनकपुरधाम ” खुशीयालीमा भोली सार्वजनीक बिदा

प्रदेश २ को नाम मधेश प्रदेश  र राजधानी जनकपुर दुई तिहाइ बहुमतले पारित भएको छ ।

२०७८ माघ ३

प्रदेश सभामा कारिमा बेगमको उद्धघोष बीरगंज राजधानी नभए अलग हुने चेतावनी

राजधानी र प्रदेशको नामबारे प्रदेश सभामा छलफलमा भाग लिदै सतारुढ जनता समाजवादी पार्टीकी नेतृ करिमा बेगमले बीरगंजलाई राजधानी बनाउन माँग गरेकी छिन ।

२०७८ माघ २

आदिवासी जनजाती भएकै कारण महासंघाको सदस्यबाट बन्चितः अध्यक्ष गुरुङ 

आदिवासी जनजाती भएकै कारण महासघ्को सदस्यताबाट बन्चित गर्ने गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासघका संघिय अध्यक्ष डन्ड गुरुङले आरोप लगाउनु भएको थियो ।

२०७८ पौष २५

बीरगंजको बिपक्षमा जानेहरुलाई देखाईदिने बीरगंजका युवाहरुको चेतावनी, भने मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन

प्रदेश २ को राजधानी वीरगञ्जलाई तोक्नुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन सुरु भएको छ । मधेश आन्दोलनमा गर्विलो योगदान गरेको बीरगंजले संघीयता कार्यान्वयन सगै ठगिएको महशुस गर्दै आएको छ ।

२०७८ पौष २४

प्रेस चौतारी नेपालको बैठक सम्पन्न केही थपिए,महासंघ पर्सालाई आभार, महाधिबेशन तयारी गर्न समिति

आज हालै सम्पन्न भएको प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिबेशनबाट निर्बाचित कार्य समितीको बैठक सम्पन्न भएको छ ।

२०७८ पौष २२

सुकुम्वासी नागरिकलाई गास बास र कपासको ब्यवस्था मिलाउन संबिधान सभा सदस्य गुप्ताको माँग

बर्षौदेखी बसोबास गर्दै आएका बिभिन्न स्थानका सुकुम्वासीको समस्या समाधान गर्न संबिधान सभाका सदस्य राजकुमार गुप्ताले माँग गर्नु भएको छ ।

२०७८ पौष २०

प्रेस चौतारी नेपाल पर्सामा फेरी पनि बन्जारा,एमाले नेता र पत्रकारहरु सम्मानीत

    प्रेस चौतारी नेपाल पर्साको पाँचौं जिल्ला अधिवेशनले श्याम बन्जाराको नेतृत्वमा २५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। शनिबार  वीरगन्जमा भएको जिल्ला अधिवेशनले नेपाल पत्रकार महासंघ प्रदेश २ महासचिव समेत रहेका बन्जाराको नेतृत्वमा  २५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । 

२०७८ पौष १७

प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गरिएको नेताहरुको दावी

नेकपा एमालेका नेताहरूले प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गर्न लागेको बताएका छन् ।

२०७८ पौष ५

सन्देश सभाको तयारीका बिषयमा एमाले नेताहरु स्थलगत अनुगमनमा, पुष ८ मा  भब्य शक्ति प्रर्दशन गर्ने 

नेकपा एमालेका नेताहरु आज बीरगंज ओइरिएका छन । आगामी ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रबेश तथा सन्देश सभाको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न प्रदेश नम्बर २ भरिका नेताहरु पर्सा जिल्ला आएका हुन ।

२०७८ पौष २

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । 

२०७८ मंसिर २९

सखुवा प्रसौनी गापा उपाध्यक्ष थारु सहित जसपाका नेताहरु एमाले प्रवेश 

 जनता समाजवादी पार्टी ( जसपा)का चार प्रभावशाली नेता जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी  एमालेमा प्रवेश गरेका छन् ।

२०७८ मंसिर २७

नेपाली कांग्रेस १४ औ महाधिवेशन,पर्साका रिजाल र धनुषाका ढुङ्गाना निर्विरोध

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भूगोल तर्फका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन ।

२०७८ मंसिर २६

दावेदारीको गरेको पदमा प्यानलमा पर्न सकेनन पर्साका कांग्रेस नेताहरु, द्विवेदी र चौरसिया आमने सामने

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय नेतृत्वकालागि समुहगत तथा ब्यक्तिगत उम्मेदवारी परेको छ ।

२०७८ मंसिर २५

नेपाली कांग्रेस १४ औं महाधिवेशन ,संस्थापनले टीम बनायो, सभापतिमा निधि र सिंह महासचिवमा शर्माको उम्मेदवारी

नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।देउवा पक्षले उपसभापतिमा बिजय गच्छदार पूर्ण बहादुर खडकालाई लडाउने भएको छ । 

२०७८ मंसिर २५

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ अध्यक्षमा सोनल मनोनीत

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ को अध्यक्षमा नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।

२०७८ मंसिर २५

नेपाली कांग्रेस १४ औ महाविेशन, टिम कोइरालाको घोषणा, अटाएनन शर्मा 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शेखर कोइरालाले आफ्नो टीमको टुंगो लगाएका छन् । 

२०७८ मंसिर २५

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.