logo

सांसद यादवले झुट बोलेर सदनलाई नै भ्रममा पारे 

वीरगन्जको नारायणी अस्पतालको मातहतमा निजी अस्पताललाई कोभिड अस्पताल बनाएर त्यसको व्यावस्थापन वीरगन्ज महानगरपालिकाले गर्दै आएको र केन्द्र सरकारले खर्च नदिएको भन्दै घर घरमा चन्दा मागेको भनेर सांसद यादवले सदनमा नै झुट बोलेका हो ।

6/11/2020

मुख्यमन्त्रीको विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्यो 

प्रदेश नम्बर २ का मुख्यमन्त्रीेको राजीनामा माग गर्दै आन्दोलन गरेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ ।

6/11/2020

संकटको घडीमा काम गर्न नसक्नेले सरकारबाट राजीनामा दिनुपर्छ : प्रदेशसभा सदस्य पेटल

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नै सरकारको राजिनामा माग्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीको संकटमा पनि प्रदेश सरकारले जनचाहाना अनुसार कामगर्न नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउत नेतृत्व सरकारको राजिनामा माग्नुभएको हो ।

6/10/2020

पूर्वराज्यमंत्री निसाधको निधन,राष्ट्रवादी नेताको अवसान भएको प्रधानमंत्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी  नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ

6/9/2020

कर, बैंक ब्याज र बिजुलीको शुल्क माफ गर्नुपर्छः  सभापति द्विवेदी

लकडाउन अवधिभरको सम्पूर्ण कर, बैंक ब्याज तथा बिजुलीको महसूल मिनहा गर्न माग गर्दै नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ ले वीरगंजमा प्रदर्शन गरेको छ

6/6/2020

मुख्यमंत्रीद्वारा  एकिकरण स्मृति उद्यानको शिलान्यास

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले शनिवार सैनीक बाहिनीमा एकिकरण स्मृति उद्यानको शिलान्यास गर्नुृ भएको छ

5/9/2020

डा.भट्टराईले रोष्टममै उभिएर भन्नु भयो पप्पु कन्सट्रक्शनको छवी राम्रो छैन

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष  डा. बाबुराम भट्टराईले पप्पु कन्स्ट्रक्शनका बिषयमा संसदमै कुरा उठाउनु भएको छ

5/9/2020

संचारमाध्यममा टिप्पणी नगर्न यादवको निर्देशन,आफूले माफी नमागेको वडाध्यक्ष राउतको भनाई

समाजवादी पार्टीका बिभिन्न तहका नेताहरुको सार्वजनीक संचार माध्यममा आएका अभिब्यक्तिका समबन्धमा पर्सा पार्टी नेतृत्वले चासो देखाएको छ  

5/9/2020

नारायणी अस्पताललाई पूर्वत संचालन गर्न सर्वदलीय माँग, स्वास्थ्यमंत्रीलाई बुझाइयो ज्ञापन

पर्सामा क्रियशिल राजनीतिक दलले बीरगंजमा छुट्टै कोभिड अस्पताल बनाउन माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ज्ञापनपत्र बुझाएका छन्

5/3/2020

नारायणी अस्पताललाई कोरोना मुक्त गर्न माँग गर्दै नेपाली कांग्रेसको प्रर्दशन

नारयाणी अस्पतालमा संचालीत कोभिड अस्थायी अस्पताल अन्यत्र सार्न माँग गर्दै नेपाली कांग्रेस पर्साले आज बीरगंजमा प्रर्दशन गरेको छ

5/3/2020

प्रदेशसभा सदस्य कौशल यादवको खुलासा, डा.यादव भट्टराईको घरमा नजरबन्दमा,अपरहण भएको होइन

प्रदेश नं. २ का प्रदेशसभा सदस्य कौशल यादवले जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको घरमा नजरबन्दमा राखिएको खुलासा गर्नु भएको छ

4/29/2020

पत्रकार महासंघको टोली बीरगंजमा ,पत्रकारहरुका समस्याका बारेमा छलफल

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित पर्सा जिल्लामा  नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले स्थानीय पत्रकारसंग अन्तरक्रिया गरेको छ

4/29/2020

नारायणी अस्पताललाई पूर्ववत संचालन गरौ ,कोभिड अस्पताल गण्डकमा स्थाजना गरौः अध्यक्ष हजरा

नेपाल कम्युनिष्ट पार्टी पर्साले बीरगंजको नारायणी अस्पताललाई सर्वसाधारणले सबै प्रकारका उपचार पाउने  अस्पतालकै रुपमा संचालन गर्न माँग गरेको छ

4/28/2020

राजनीतिक तिकडम र षडयन्त्रलाई सफल हुन दिदैनौः युवा संघ

राष्टिय युवा संघ राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचारलाई राजनीति अपरिपक्वता भन्दा आफना पूर्व अध्यक्ष अहिलेका इन्चार्ज एकं सासद महेश बस्नेतको बचाउ गरेको छ

4/28/2020

डा.यादव अपहरण प्रकरण माछो माछो भ्यागुतो,तथ्य र कथ्यमा निकै फरक

डा.सुरेन्द्र यादवको अपहरण प्रकरण ,तथ्यहरुले के भन्छन  ?

4/27/2020

पार्टी एकता, राजनीतिक अग्रगमनको एउटा अध्याय

राजपा र सपकाको एकतालाई पार्टीका तल्लो कमिटीहरुले स्वागत गरेका छन

4/24/2020

झुटा मुद्दा चलाई पीडितलाई दोषी बनाउने कार्य तत्काल रोक्न नेकपा अध्यक्ष साहको माँग

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताउनु भएको छ

4/16/2020

पत्रकारकालागि  बिशेष राहत प्याकेज घोषण गर्न सरकारसंग पत्रकार महासंघको माँग

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ

4/14/2020

प्रदेशको पाँच अस्पताललाई स्तरोन्नति गर्ने ,जिल्ला प्रहरीलाई ५ र जेललाई २० लाख अनुदान

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ

4/9/2020

मंत्रीपरिषदको निर्णय,बैशाख ३ सम्म लकडाउन लम्बिने

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो

4/6/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.