logo

राष्ट्रीय राजनीतिमा एमाले घेराबन्दीमा ग्राउण्डमा आकर्षण बढदो रौतहटमा लोसपा नेता एमाले प्रवेश

 इसीमाना सम्वाददता     २०७९ सावन २३ गते ०८: १२ मा प्रकाशित     363   पटक पढिएको

राष्ट्रिय राजनीतिमा नेकपा एमाले र त्यसका अध्यक्ष के.पी.शर्मा ओली बिरुद्ध जर्वजस्त घेरावन्दी गदिैछ । नेकपा एमाले कमजोर भएको भए यो घेराबन्दी हुने थिएन ।

 

एमाले र त्यसका अध्यक्ष ओली नपाली राजनीतिको शक्तिशाली मियो भएकोले त्यसलाई भाँच्न सबैदल एक भएका छन । सबैदलको एन्टी ओली मुभमेन्टले आम मानसमा भने ओली प्रतिको आकर्षण भने बढदो छ ।

 

ओलीलाई सबैभन्दा बढी मधेश बिरोधी भनेर चित्रित गरिएको मध्यतराईको रौतहटमा त्यही मधेशकेन्द्रीत दल परित्याग गरि एमाले प्रवेश कार्यक्रमले पनि यही कुरा देखाउछ । सबैभन्द बढी मधेशमा ओली क्रेज बढेको छ ।

 

सोमवार रौतहटमा लोकतान्त्रिक समाजवादी पार्टीका दुईजना केन्द्रीय सदस्य सहित हजारौं मानिसहरु अन्य पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरे ।


नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव आरती भण्डारीका अनुसार लोसपाका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर भब्यकार्यक्रमकावीच पार्टीमा प्रवेश गराएका हुन ।


त्यसैगरी नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गरेका छन ।

 

नव प्रवेशीलाई अध्यक्ष ओली तथा एमाले नेता प्रभु साहले स्वागत गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालको क्षेत्रमा पुगेर ओलीले विभिन्न दलका प्रभावशाली नेतालाई एमालेमा प्रवेश गराएका हुन् । नेपाल सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.