logo

पर्सा चार बाट जसपा अध्यक्ष यादवको नाम सिफारिश

 इसीमाना सम्वाददाता     २०७९ भदौ १७ गते १०: २३ मा प्रकाशित     1096   पटक पढिएको

जनता समाजवादी पार्टीको पर्सा क्षेत्र नं ४ को क्षेत्रीय समन्वय समितिको बैठकले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार सिफारिश गरेको छ ।

 

निर्वाचनको लहर ल्याउनकालागि पार्टी अध्यक्षलाई उम्मेदवार बनाउने जसपको रणनीति अन्र्तगत यादवको नाम सिफारिश भएको बताइएको छ ।


पार्टीका पर्सा जिल्ला सचिव तवरेज अहमदको नाम पनि संघीय सासद उम्मेदवारकोलागि प्रत्यक्ष तर्फ नाम सिफारिश भएको छ । समाजशास्त्रमा स्नातोकोत्तर युवा नेता अहमद सामाजिक आन्दोलनबाट उदायएका नेता हुन ।

 

युवाहरुवीच चर्चित अहमद बौद्धिक युवाको छवी बनाउन सफल भएका छन । गठबन्धन भएन र अध्यक्ष यादव पर्सा ४ मा आएनन भने नेपाली कांग्रेसका पाका नेता रमेश रिजालसंगै युवा नेता अहमद पनि चुनावी मैदानमा होमिने छन ।


प्रदेश सभाकालागि (क) महोनलाल चौधरी र (ख)मा वाहालवाला प्रदेश सभा सदस्य सिगासन साह कलवारको नाम सिफारिश भएको छ । प्रदेश (क) बिकाउ भण्डारी र समानुपातिक तर्फ दिवाकर प्रसाद र परमेश्वर ठाकुर लगायतको नाम सिफारिश भएको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.