logo

रिटर्नी फेडेरेसनले गर्यो पब्लिक इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाइने

काठमाण्डौं । रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ ।

२०८१ पौष १७

मधेशका मुख्यमन्त्रीको कार्यालयमा पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा

जनकपुरधाम ।  मधेश प्रदेश स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।

२०८१ पौष १७

जगरनाथपुरको धानबाली आगलागी प्रकरण, दोषीलाई कारावही गर्न जसपा पर्साको माँग

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले बीरगंजमा मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै दोषीलाई कारवाही गर्न माँग गरेको छ ।

२०८१ पौष १६

नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ती, सरकारको ध्यानाकर्षण

काठमाडौं । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश ९नेसन फर्सट०ले सरकारको ध्यानकर्षण गराएको छ ।

२०८१ मंसिर १७

महागढीमाईको सुरक्षामा मधेश सरकारको सक्रियता, सुरक्षाका सबै प्रबन्ध मिलाईने मन्त्री लेखीको भनाई

वीरगञ्ज ।  मधेश सरकारले महागढीमाई मेलाको सुरक्षामा कुनै प्रकारको कमी हुन नदिने भएको छ ।

२०८१ मंसिर १५

वडाध्यक्ष एकता समाज नेपाल गठन , अध्यक्षमा गैरे सर्वसम्मत

बीरगंज  । गाउँपालिकाको वडाहरुमा निर्वाचित वडाध्यक्षहरुको भेलाले वडाध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गरेको छ ।

२०८१ मंसिर १५

रास्वपा सभापति लामिछाने बिरुद्ध काठमाण्डौमा पनि पक्राउ पूर्जी जारी

काठमाडौं  । काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

२०८१ मंसिर २

सत्ताधारी दल कांग्रेस र एमालेको दलीय संयन्त्रको बैठक सम्पन्न, प्रधानमन्त्रीलाई ज्ञापन बुझाइने

बीरगन्ज । नेपाली काग्रेस र नेकपा एमाले दुई दलको राजनीतिक  संयन्त्र पर्साको बैठक आइतवार बीरगन्जमा सम्पन्न भएको छ ।

२०८१ मंसिर २

युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले कुलतबाट बचाउनु पर्छः गृह तथा संचार मन्त्री लेखी

राजविराज । मधेश प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले यसको उपयोग गर्न  कुलतबाट बच्नु पर्ने बताएका छन ।

२०८१ मंसिर १

नगराइन नगरपालिकामा सहमतिपछि कार्यालयको काम संचालन

जनकपुरधाम । बिगत लामो सहम देखी दैनीक  जुलुश तथा नारावाजीको नियती भोग्दै आएको धनुषाको नगराईन नगरपालिका बिहिबार देखी संचालनमा आएको छ ।

२०८१ कार्तिक २९

वीरगञ्जको क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने मुख्मन्त्री सिंहको प्रतिवद्धता

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन  ।

२०८१ कार्तिक २८

रबिलाइ फेरि म्याद थपे अनशन बस्ने रास्वपा पर्साको चेतावनी

बीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रधानमन्त्री के.पी.ओलीलाई अनशन बस्ने चेतावनी सहित बुधवार ज्ञापन पत्र पठाएको छ । ज्ञापन पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको हो ।

२०८१ कार्तिक २८

सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजना असफल बनाउन राप्रपा अध्यक्ष थापाको अपिल

बीरगंज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशमा योजनाबद्ध रुपमा धर्म परिर्वतनको षडयन्त्र भइरहेको भन्दै गम्भिर चिन्ता ब्यक्त गरेका छन ।

२०८१ कार्तिक २७

माओवादी केन्द्रले राष्ट्रपतिय ब्यवस्थाकोलागि मेची महाकाली अभियान चलाउने

हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन  ।

२०८१ कार्तिक २४

बहुदरमाईको नगरसभा हात्ती आयो हात्ती आयो फूस्सा,बजेट प्रमाणीकरण नहुदा अख्तियारी रोकियो ,सबै प्रकारको भूक्तानी अलपत्र

बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको नगर सभा सकिएपनि नगरसभामा प्रस्तुत बजेटको प्रमाणीकरण नभएका कारण समस्या भएको छ ।

२०८१ कार्तिक २०

आउने चुनावमा मतदाताले रुख चिन्हमा मतदान गर्न पाउने वतावरण बन्छः नेता रुङ्गटा

वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाले नेपाली कांग्रेसले ०८४ को आम निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन ।

२०८१ कार्तिक १७

स्वयं सेवाको भावले काम गर्न जनमत कार्यकर्तालाई मुख्यमन्त्री सिंहको निर्देश

वीरगन्ज । मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंहले आफनो पार्टीका कार्यकतालाई स्वय सेवाको भावले काम गर्न अपिल गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा जनमत पार्टीको क्षेत्रीय कार्यालयको उद्धघाटन गर्दै यस्तो बताएका हुन ।

२०८१ कार्तिक ११

बहुदरमाईको प्रथामिकता रोजगारी प्रर्वद्धन र कागजरहित सेवा, पचास करोडको बजेट बिनियोजन

बीरगंज । बहुदरमाई नगरपालिकाको ११ औ नगरसभामा बिहिवार सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षकालागि करिब पचास करोड रुपैया बिनियोजन गरेको छ । सभामा  उपप्रमुख सुष्मा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

२०८१ कार्तिक ८

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।

२०८१ कार्तिक ८

सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाई बदल्नुपर्दछः  मुख्यमन्त्री कडेल

रुकुम पश्चिम  । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनु भएको छ ।

२०८१ कार्तिक ६

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.