logo

प्रेस चौतारीले समाजवादीबाट फर्किएका नेतालाई महाधिवेशन आयोजक बनायो, महासंघ निर्वाचनका कारवाही फिर्ता (सूचीसहित)

 इसीमाना सम्बाददाता     २०८१ चैत ४ गते ०८: ५४ मा प्रकाशित     638   पटक पढिएको

काठमाडौं । प्रेस चौतारी नेपालले समाजवादी प्रेस संगठनबाट फर्किएका नेताहरुलाई १० औं महाधिवेशन आयोजक कमिटीको विभिन्न हैसियतको जिम्मेवारी दिएको छ ।


पत्रकार महासंघको निर्वाचनमा संगठनको हित प्रतिकूल कार्य गरेका ६ जनाको कारवाही पनि फुकुवा गरेको छ ।


चौतारीले महासंघको निर्वाचनका विषयलाई लिएर कारवाही गरेका  संगठनका नेताहरु रुद्र सुवेदी, मनुका कुँवर, दिनेश थापा, केशव पराजुली, नारायण खडका र कुष्माखर ढकालको कारवाही फिर्ता लिएको हो ।


महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्ति अनुसार विगतमा प्रेस चौतारी नेपालका विभिन्न जिम्मेवारीमा रहेर केही समय समाजवादी प्रेस संगठनका नाममा क्रियाशिल पत्रकार प्रेस चौतारी नेपालमा फर्किएपछि उनीहरुलाई पदाधिकारी सरह र आयोजक कमिटी सदस्य सरह रहने गरी समेटिएको हो ।

 

समाजवादी प्रेस संगठनलाई नै प्रेस चौतारी नेपालमा समाहित गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, संस्थापक सदस्यसहित अधिकांश पत्रकार दुई महिनायता चौतारीमा सक्रिय छन्  ।

 

विज्ञप्तिमा भनिएको छ, ‘उक्त संगठनमा बाँकी साथीहरुलाई आफ्नो मुलघरमा फर्किन र सम्मानजनक भूमिकामा रहेर काम गर्न आह्वान यसअघि नै गरिसकिएको छ ।

 

फर्किनुभएका अधिकांश साथीहरु विभिन्न जिल्ला र प्रदेशबाट  केन्द्रीय प्रतिनिधिमा चयन भइसक्नुभएको छ । बाँकी रहेका साथीहरुलाई सम्मानका साथ आयोजक कमिटी सदस्यका रुपमा महाधिवेशनमा सहभागी गराउने निर्णय भएको छ ।’  


आयोजक समितिमा थप गरिएका नामावली
 
पदाधिकारी सरह(नेता) को हैसियतमा
 
१। विश्वमणि सुवेदी, काठमाडौं (सुनसरी)
२। शीतल साह, धनुषा
३। नरेन्द्रकुमार साउद, काठमाडौं (अछाम)
४। अर्जुन श्रेष्ठ, रुपन्देही
५। रामकुमार रिजाल एलन, मकवानपुर
६। सविन शर्मा, ललितपुर
७। नेपोलियन चेपाङ, चितवन ९काठमाडौं०
८। कृपादेवी भण्डारी, कास्की
९। हरिप्रसाद जोशी, कैलाली
१०। दीपककुमार बुढा क्षेत्री, सुर्खेत
११। माधवप्रसाद पौडेल, ललितपुर

आयोजक कमिटी सदस्य
१२। शम्भुजित दाहाल, झापा
१३। शशि कोइराला, सुनसरी
१४। रोशनी कठेत, सुनसरी
१५। प्रेमचन्द्र झा, रौतहट
१६। प्रवीण साह, धनुषा
१७। रमेश सुवेदी, बारा
१८। आशिष गुरागाई, काठमाडौं
१९। हरिप्रसाद गजुरेल, रसुवा
२०। बुद्धकुमार श्रेष्ठ, काभ्रे
२१। बेद भट्ट, बारा
२२। शिवलाल सुवेदी, गुल्मी
२३। ललित बुढा, सुर्खेत
२४। तृप्ती शाही, सुर्खेत
२५। विनोद लम्साल, सुर्खेत
२६। प्रधुम्नकुमार उपाध्याय, सल्यान
२७। नरेन्द्र विष्ट, बैतडी
२८। फणीन्द्रप्रसाद नेपाल, रातोपाटी
२९।शेरबहादुर थापा, दैलेख

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.