logo

हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता छः उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध रहेको धारणा राख्नुभएको छ ।

२०८१ कार्तिक ५

ठोरीमा एमालेको अन्तरक्रिया, पार्टी र सरकारलाई जनताको हितमा परिचालीत गर्ने लियो संकल्प

बीरगंज । नेकपा एमालेको ठोरी पालिका कमिटीको आयोजनामा सुवर्णपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ कार्तिक ३

राष्ट्रपतिद्वारा प्रधान न्यायधीश नियुक्त,पद तथा गोपनीयताको गराए शपथ

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन । 

२०८१ असोज २०

जनकपुरका शितलले परित्याग गरे एकिकृत समाजवादी पार्टी

जनकपुरधाम । बृहतर जनकपुरधाम बिकास परिषदका अध्यक्ष शितल साहले नेकपा एकिकृत समाजवादी परित्याग गरेका छन । उनले पार्टी परित्याग गरि स्वतन्त्र बामपन्थीको रुपमा क्रियाशिल रहने बताएका छन ।

२०८१ असोज १६

मधेस प्रदेशका प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेस,स्थानीय तह सम्बन्धी उजुरी सबैभन्दा बढी

धनुषा ।  मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । 

२०८१ असोज १४

मुख्यमन्त्री सिंहद्वारा गृहमन्त्रालयमा छड्के ,दिए कारवाही गरिने चेतावनी

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले आफू मातहत रहेको गृहमंत्रालयका कर्मचारी अनुशासनहीन भएको बताएका छन ।

२०८१ असोज ९

मधेश सरकारका सय दिन ,मुख्यमंन्त्री सिंहले सार्वजनीक गरे कामको फेहरिस्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहले प्रदेश सरकारको सय दिनको अवधिमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।

२०८१ असोज ९

सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन रास्वपा पर्साको चेतावनी

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएको छ । पार्टीका सभापति रबी लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदन पक्राउ गर्न खोजिएको भन्दै पर्सा पार्टीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत पूधानमंत्रीलाई ज्ञापन बुझाउद ै यस्तो चेतावनी दिएको हो ।

२०८१ असोज ८

महागढीमाई मन्दीर मधेशको धरोहर हो यसको बिकासकालागि कन्जुस्याई हुदैनः पूर्वाधार मंत्री यादव

कलैया । बाराको महागढिमाई नगरपालिका स्थित गढिमाई मन्दीरर प्राङ्गणमा निर्माण भएको गढिमाई बहुउद्देश्यीय धर्मशालाको शनिवार मधेस सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री सरोज यादवले दघाटन गरेका छन ।

२०८१ असोज ५

सरकारले बाराबाट निर्वाचित सांसद मैनालीको नेतृत्वमा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने

काठमाडौँ । बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । समितिको कार्यक्षेत्र समेत तोक्ने भएको छ । 

२०८१ असोज ४

प्रेस सेन्टर महोत्तरीका अधिकांश नेता-कार्यकर्ता प्रेस चौतारीमा समाहित

काठमाडौं, । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा समाहित भएका छन ।

२०८१ असोज १

किसान महासंघ पर्साको अध्यक्षमा सिंह चयन

बीरगन्ज । अखिल नेपाल किसान महासंघ पर्सा जिल्लाको जिल्ला अधिवेशनले राज कुमार सिंहलाई अध्यक्षमा चयन गरेको छ ।

२०८१ भदौ २९

मधेश प्रदेशमा प्रदेश सरकारले संविधान दिवस भव्यतापुर्वक मनाउने

मधेश प्रदेश सरकारले अशोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापुर्वक मनाउने निर्णय गरेको छ ।

२०८१ भदौ २८

नदी किनार बिषयमा भएको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली

काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन ९भ्याकेट० मा जाने जनाउनुभएको छ ।

२०८१ भदौ २४

पत्रकारहरुकालागि मधेश सरकारले स्वास्थ्य तथा दुर्घटना बिमाको ब्यवस्था गरेको छः मुख्यमंत्री सिंह

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पत्रकारहरुको आगामी आर्थिक वर्षदेखि एक लाख रुपैयाँको स्वास्थ्य बिमा र सात लाख बराबरको दुर्घटना बिमा गर्ने बताएका छन ।

२०८१ भदौ २०

बर्तमान सरकार काण्डैकाण्डको गठबन्धनबाट बनेको होः जसपा अध्यक्ष यादव

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेस र कम्युनिस्टहरुले यो मुलुक चलाउन नसक्ने बताएका छन । उनले पार्टीको बिशेष अभियानको आइतवार बीरगंजको नगरसभागृहमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।

२०८१ भदौ १७

जसपाले टुङ्ग्यायो पदाधिकारी, महासचिवमा पूर्वमुख्यमंत्री राउत चयन

काठमाडौँ  जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।

२०८१ भदौ १०

किसान महासंघ संगठन निर्माण र परिचालनमा जुट्यो, असोज मसान्त सम्म अधिवेशन सक्ने निर्णय

बीरगंज । अखिल नेपाल किसान महासंघले मधेश प्रदेशका ८ वटै जिल्लाको अधिवेशन असोज मसान्त सम्म गरिसक्ने निर्णय गरेको छ ।

२०८१ भदौ ६

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.