logo

मनियारीका पूर्व उपाध्यक्ष यादव एमालेमा प्रवेश, राजनीतिक कार्यकर्ता र जनता एमालेमा जोडिदै

बीरगंज महानगरपालिकाको निर्वाचन जति नजिक जादै छ उतिनै नेकपा एमालेसंग जोडिने राजनीतिक कार्यकर्ताको संख्या पनि थपिदै छ । बीरगंज महानगरपालिकाको वडा नं २२ मा राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो छवी भएका सामाजिक अगुवाहरुले बिहिवार नेकपा एमालेलाई भविष्यको राजनीतिक तथा सामाजिक काम गर्ने औपचारिक मंच बनाउने निर्णय गरेका छन ।

२०७९ बैशाख २२

समाजवादीका मेयर उम्मेदवार गुप्ता एमालेमा प्रवेश, शान्दार जित निकाल्ने यादवको भनाई

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको तर्फबाट मेयर पदको उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७९ बैशाख २२

एमालेको घरदैलोमा जनताको भब्य सहभागिता, एमाले नेतृत्व तथा कार्यकर्तापंक्ति उत्साहित

नेकपा एमालेको घरदैलो अभियानले तिबता लिएको छ । बुधवार बीरगंजको वडा नं ३ वडा नं ९ र १३ मा भब्य घरदैलो सम्पन्न भएको छ ।

२०७९ बैशाख २०

पटेर्वाको गादीमा एमालेको घरदैलो, उत्साहित जनताले गरे स्वागत

पटेर्वा सुगौलीमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । पालिकाको वडा नं २ मा एमालेका उम्मेदवारहरुको घर दैलो निरन्तर संचालन गरिरहेको छ । बिजो बेलवामा घरदैलो सम्पन्न गरिएको एमालेका युवा नेता सनी चौधरीले जानकारी दिए ।

२०७९ बैशाख १९

संघीय शिक्षक फोरम नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो ।

२०७९ बैशाख १७

पटेर्वा सुगौलीमा जसपाको महिला सदस्य निर्विरोध

जनता समाजबादी पार्टीले पर्सा बाट जितको खाता खोलेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ दलित महिला वडा सदस्य बसन्ती देबी निर्बिरोध भएसंगै जसपाले पार्समा जितको खाता खालेको हो ।

२०७९ बैशाख १७

युवाहरु एमालेमा वीरगञ्जलाई निकास दिने विश्वास

वीरगञ्जका युवा विद्यार्थीहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७९ बैशाख १३

शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डाः हरिनारायण चौधरी

नेकपा एमालेको तर्फबाट पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरी र उपाध्यक्षमा मन्तुरा देवीले उ्रम्मेदवारी दर्ता गराउनु भएको छ ।

२०७९ बैशाख १२

गठबन्धनको तर्फबाट सिंह र आलम राप्रपाको तर्फबाट गिरी र जयसवालको उम्मेदवारी दर्ता

पाँच दलीय गठबन्धनको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंह र उपप्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दर्ता गरेका छन ।

२०७९ बैशाख १२

पार्टीले टिकट बेचेको शहीद पत्नीको आरोप , बिवेकशिलबाट दिइन उम्मेदवारी

कार्यवाहक वडाध्यक्ष भएर बीरगंजको सबैभन्दा ठुलो वडा चलाएकी बिनिता देवीक कलवारले बिवेकशिल साझा पार्टीवाट बीरगंज महानगरको वडा नं १६को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन ।

२०७९ बैशाख १२

जीतपुर सीमरामा एमालेका तर्फबाट चौधरी र अधिकारी

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले मेयमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी भने निर्वतमान उपमेयर हुन ।

२०७९ बैशाख १२

भरतपुर र माडीमा एमाले–राप्रपा तालमेल प्रयास

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

२०७९ बैशाख ११

बीरगंजको मेयरमा राप्राको तर्फबाट पत्रकार गिरीले उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

२०७९ बैशाख १०

चौतारीको बैठक सम्पन्न, १४ तहमा पत्रकार खटिए

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।

२०७९ बैशाख १०

खाता नभएको बैंकमा ५० करोड ! पुष्टि गर्न सरावगीको चुनौती

अगामी वैशाख ३० हुने स्थानीयचुनावको सरगर्मी वीरगञ्जमा बढ्दो छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले फेरी मेयरमा उठ्ने घोषणा गरेसँगै यहाँको राजनीतिमा तरंग ल्याइदिएको छ ।

२०७९ बैशाख १०

जसपाका जिल्ला सदस्य यादव सहित दर्जर्नौ ब्यक्ति एमाले प्रवेश

पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्र यादव झिनो मतले पराजित भएका थिए ।

२०७९ बैशाख १०

नगर प्रमुख सरावगीद्वारा उच्च नैतिकता प्रदर्शन

पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरागगीले आफुले प्रमुख पदबाट राजिनामा दिएका छन ।

२०७९ बैशाख ९

वीरगञ्जकोे बिकाश गर्न एमालेको नेतृत्व आवश्यक : सरावगी

वीरगञ्जकोे बिवस गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न महानगरप्रमुख बिजय कुमार सरावगीले आग्रह गरेका छन् ।

२०७९ बैशाख ९

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.