logo

भारतमा चीनीया पत्रकारको संख्या शून्य, चीनीय पक्षले पनि रोक्यो भिसा

 इसीमाना सम्वाददाता     २०८० जेठ १९ गते ०९: २६ मा प्रकाशित     542   पटक पढिएको

नई दिल्ली । अमेरिकी अखबार ‘द वॉल स्ट्रीट जर्नल’ को एक रिपोर्ट अनुसार भारतमा अव चीनबाट कोइ पत्रकार रहेका छैनन । यो जानकारी सार्वजनीक आएपछि चीनको बिदेश मंत्रालयले बितेको बुधवार उसका सामु उचित उपाय अवलम्बन गर्नु बाहेक अर्को कुनै बिकल्प नरहेको बताएको छ ।

 

दुबै देशले बितेको मार्च महिनामा एक अर्का देशका पत्रकारलाई प्रवेशमा रोक लगाउन शुरु गरेका थिए । भारतले चीनको सिन्हुआ न्यूज एजेंसीको एक पत्रकारलाई ३१ मार्च सम्म देश छोडने आदेक गरेपछि चीन ले पनि तीन भारतीय पत्रकारलाई भिसा दिन रोक लगाएको थियो ।

 

१९८० पछिको दशकपछि पहिलो पटक भारतमा चीनका कोही पत्रकार रहेका छैनन । किन भने सिन्हुआ न्यूज एजेंसी रचाइना सेंट्रल टेलीविजनगरि अंतिम दुई सरकारी मीडियाका पत्रकालाई देश छाडनकालागि भनिएको छ ।

 

बुधवारका दिन आफनो नियमित ब्रिफिङका क्रममा चीनको बिदेश मंत्रालयका प्रवक्ता माओ निंगले चीनीय पत्रकारले भारतमा लामो समय सम्म अनुचित र भदभावपूर्ण ब्यवहार सहनु परेको बताएका छन ।

 

उनले २०१७ मा बिना कुनै बैद्य कारण भारतमा चीनीया पत्रकारको भिसाको बैद्यता तीन वा एक महिना सम्म कम गर्ने गरिएको उल्लेख गरे । सन २०२० पछि भारत सरकारले भारतमा रहेका चीनीया पत्रकारको आवेदनको समिक्षा र अनुमोदन गर्न अस्वीकार गरेको उनले बताए ।

 

त्यसले गर्दा भारतमा १२ जनाबाट घटेर अव एक जनामात्र चीनीया पत्रकार रहेका छन । तर भारतले ति पत्रकारको भिसा अस्वीकृत गरेको छ । भारतमा अव चीनीया पत्रकारको संख्या शुन्य रहेको छ ।

 

यद्धपी माओले चीन अहिले पनि पारस्परिक सम्मान समानता र पारस्परिक लाभको सिद्धान्तको आधारमा भारत संग बातचित गरिराख्न तयार रहेको दावी गरेका छन ।

 

प्रवक्ता माओले भारत चीनसंग त्यही दिशामा काम गर्ने बिश्वास ब्यक्त गरे चीनको बैध चिन्ताहरुको गम्भिरताले जवाफ दिने छ । दुबै देशको मिडयिा संगठनको वीचमा सामान्य आदान प्रदान हुनेछ । जसले अनुकुल वतावरणकोलागि ठोस कादम उठने छ ।[भारतीय संचारमाध्यमको सहयोगमा]

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.