logo

गांजा र कार सहित धादिङ्ग बेनिघाटका चेपाङ्ग पक्राउ

गांजा र कार सहित धादिङ्ग बेनिघाटका चेपाङ्ग पक्राउ

२०८३ भदौ २०

स्रोत नखुलेको रकमसहित सिराहका महतो १३ लाख सहित पक्राउ

सिरहा । सिरहामा स्रोत नखुलेको रकमसहित सिरहा नगरपालिका–२ निवासी ३५ वर्षीय शम्भु भनिने जितेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८३ भदौ १९

महिलालाई साउदी अरवमा लगी बेचेको आरोपमा सखुवा प्रसौनीको देउरवानाका अन्सारी पक्राउ

वीरगन्ज । मानव बेचबिखनको आरोपमा पर्सा प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–४ का अयुब मियाँ अन्सारीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले  १९ वर्षपछि पक्राउ गरेको हो ।

२०८३ भदौ १९

बाढी पीडितको नाममा क्यूआर मार्फत रकम उठाउने काठमाण्डौका के.सी. पक्राउ

काठमाडौं । बाढी पीडितका लागि भन्दै आफ्नो व्यक्तिगत क्यूआर र बैंक खातामा रकम संकलन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

२०८३ भदौ १८

औरही गाउँपालिकाको माछा पकेट कार्यक्रममा ८ लाख बढी अनियमितता, ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको औरही गाउँपालिकामा सञ्चालित माछा पकेट विकास कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

२०८३ भदौ १८

सर्लाहीमा चारदिन देखी हराईरहेकी १० वर्षिया बालिका मृत फेला

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाबाट बेपत्ता भएकी बालिका चाँदकुमारी यादव बुधबार साँझ मृत फेला परेकी छिन ।

२०८३ भदौ १८

धनुषामा झाडीभित्र लुकाइएको १०७ किलो गाँजा बरामद

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

२०८३ भदौ १८

जर्वजस्ती करणीको आरोपमा ३२ वर्षिय यादव पक्राउ

राजविराज । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ।

२०८३ भदौ १७

बारामा ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या भएको घटनामा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

२०८३ भदौ १६

परोहाको राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार बढी भुक्तानी, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट । रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरसहितका संरचना निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०८३ भदौ १६

लागु औषध अफिम र ब्राउन सुगर सहित नेपाली र भारतीय गरि पाँच जना पक्राउ

वीरगंज । पर्साको पटेर्वा स्गौली गाउँपालिका वडा नं १ कन्चनपुरका गफुर मिया र  सोनवर्षाका दिलसाद आलम देवान वीरगंजबाट पक्राउ परेका छन ।

२०८३ भदौ १४

रिगलले छोरालाई मार्ने धम्कि दिएको छ, सरकारको ध्यानाकर्षण होसः पीडितकी आमा

काठमाडौं । बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् ।

२०८३ भदौ १०

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा जस्मिन पक्राउ

राजविराज । दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले उनकी कान्छी आमालाई पक्राउ गरेको छ।

२०८३ भदौ ९

गरिमा हत्या प्रकरण, आरोपीको भिडियो सार्वजनीक गरेको आरोपमा एक प्रहरी पक्राउ

बीरगंज ।  बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं १ का ३ वर्षिया बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी  प्रकाउ परेका छन् ।

२०८३ भदौ ८

सप्तरीमा दुई वर्षिया बालिकाको हत्या,सौतेनी आमा हत्या आरोपमा पक्राउ

राजबिराज। सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका खुशी खातुनको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२०८३ भदौ ७

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ,१५ वर्षिया नावालिका बलात्कारका आरोपी भट्ट फरार

भारतपुर । चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक रिसोर्टमा बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

२०८३ भदौ ७

प्रशासनको सहमति परिवारले अस्वीकार गरेपछि वीरगञ्ज–पथलैया ठप्प

सीमरा । स्थानीय प्रशासनले सडक खुलाउन स्थानीय प्रतिनिधि र राजनीतिक दलका व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतक परिवारले उक्त सहमति अस्वीकार गरेपछि समस्या झन् जटिल बनेको छ।

२०८३ भदौ ५

११ हजार ७६८ ट्रामाडोलसहित पोखराबाट छत्कुली पक्राउ

पोखरा । ११ हजार ७६८ ट्रामाडोलसहित पोखराबाट धादीङ्ग स्थायी घर भएका अनुप छत्कुली पक्राउ परेका छन ।

२०८३ भदौ ५

साढे ६ क्वीन्टल गाँजा सहित सर्लाहीको लालबन्दीका थिङ्गद्वय पक्राउ

लालबन्दी । हिजो मात्र सर्लाहीको कडौनाको लक्ष्मीपुरबाट तीन क्वीन्टल गाँजा बरामद भएको थियो ।

२०८३ भदौ ४

६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ

काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

२०८३ भदौ ३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.