logo

६ चक्के ट्रकमा दुई क्वीन्टल चालीस किलो चरेस सहित मकवानपुरका मोक्तान र लो पक्राउ

वीरगन्ज। पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध चरेससहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ।

२०८२ पौष ६

सशस्त्र प्रहरीद्वारा पर्सामा १६ लाख ८ हजारभन्दा बढी मूल्यका अवैध सामान भन्सार दाखिला

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर कार्यालय  पर्साले विभिन्न स्थानबाट बरामद गरेको १६ लाख ८ हजार ८ सय ६० रुपैयाँ बराबरका अवैध सामानहरू भन्सार दाखिला गरेको छ।

२०८२ पौष ४

वीरगञ्जमा ४५ ग्राम खैरो हिरोइनसहित चार  जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

२०८२ पौष ४

पर्सामा १७६ केजी गाँजा सहित एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

२०८२ पौष १

लागुऔषध ओसारपसारमा संलग्न तीन जना सर्लाहीमा पक्राउ, मोटरसाइकल र नगद समेत बरामद

लालबन्दी ।सर्लाही जिल्लामा लागुऔषधविरुद्ध प्रहरीले प्रभावकारी कारबाही जारी राखेको छ।

२०८२ मंसिर २८

छुट जग्गा दर्ता मिलाइदिने नाममा १ लाख घुस लिँदालिँदै पक्राउ परेका सर्भेक्षक राउत  र सहयोगी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०८२ मंसिर २६

छुट जग्गा दर्ता मिलाइदिने नाममा १ लाख घुस लिँदालिँदै पक्राउ परेका सर्भेक्षक राउत  र सहयोगी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०८२ मंसिर २६

रौतहटमा स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित सिम्रौनगढका जयसवाल पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जनालाइ पक्राउ गरेको छ।

२०८२ मंसिर २६

वीरगंजमा  ७६ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

२०८२ मंसिर २६

मानव बेचबिखनको आरोपीलाई २० वर्षपछि पर्सा प्रहरीले पक्राउ गर्‍यो

वीरगंज । पर्सा प्रहरीले २० वर्षपछि मानव बेचबिखनको आरोपीलाई पक्राउ गरेको छ।

२०८२ मंसिर २३

सर्लाहीमा स्रोत नखुलेको १२ लाख २९ हजारसहित भारतीय नागरिक महतो पक्राउ

सर्लाही। सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४, त्रिभुवननगर नजिकबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

२०८२ मंसिर २१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला ,५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०८२ मंसिर २१

महोत्तरीमा अवैध हतियारसहित भारतीय नागरिक कुर्मी  पक्राउ

महोत्तरी । महोत्तरीको हलखोरी क्षेत्रमा सशस्त्र प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा एक भारतीय नागरिक अवैध हतियारसहित पक्राउ परेका छन्।

२०८२ मंसिर १९

पथलैयामा ट्राफिकको मनपरी, चालक धर्नामा, एसपी सिलवालमाथि चोरीको जीपदेखि अवैध असुलीसम्मका गम्भीर आरोप

वीरगञ्ज । मधेश प्रदेशमा ट्राफिक व्यवस्थापन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको घटनाक्रम सार्वजनिक भएको छ।

२०८२ मंसिर १७

पर्सामा ठूलो परिमाणको लागुऔषध गाँजा सहित तीन जना पक्राउ

पर्सा । पर्सामा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको गाँजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।

२०८२ मंसिर १६

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

२०८२ मंसिर १४

पर्सा प्रहरीको एक महिने प्रगती फरार १८४ प्रतिवादी पक्राउ

वीरगन्ज । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जिम्मेवारी सम्हालेको एक महिनामै जिल्लामा अपराध नियन्त्रणदेखि अवैध गतिविधि रोकथामसम्म उल्लेखनीय प्रगति भएको पर्सा प्रहरीले जनाएको छ।

२०८२ मंसिर १४

वीरगञ्जमा १० लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक  साह पक्राउ

वीरगञ्ज, । पर्सा प्रहरीले अवैध रूपमा ठूलो रकम बोकेर नेपाल प्रवेश गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

२०८२ मंसिर १२

पर्सामा सशस्त्र प्रहरीद्वारा सवा दुई क्वीन्टल गाँजा बरामद

वीरगंज ।  सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वार्टर  पर्साले विशेष सूचनाका आधारमा २ सय १३ किलो गाँजा बरामद गरेको छ ।

२०८२ मंसिर १०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.